बिमान दुर्घटनामा मृत्यु हुने विद्यार्थी प्रति इक्यानले गर्याे दिप प्रज्वलन

Loading...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको  यूएस बंगला एयरको विमान दुर्घटनामा परि ज्यान गुमाउने विद्यार्थीहरु प्रति राजधानीकाे माइतिघर मण्डलामा नेपाल शैक्षिक परामर्श संघ इक्यानले दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हाे ।साेमबार ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

इक्यानमा आबद्ध शैक्षिक सस्थामार्फत बाङ्लादेश पढ्न गएका धेरै विद्यार्थीहरुको निधन भएको भन्दै मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको इक्यानले जनाएको छ ।

उक्त दुर्घटनामा परि धेरै पर्यटन ब्यावसयीहरुको ज्यान गएको खबरबाट आफुहरु स्तब्ध भएको इक्यान महासचिव सन्ताेष प्याकुरेलले जानकारी दिए ।

बुधवार साँझ मार्इतिघर मण्डलामा  मृतकको सम्झना स्वरुप मौन धारण गर्नुका साथै मैन बत्ती बालेर शोक प्रकट गरिएको हाे ।  विमान दुर्घटनामा परि इक्यानमा आबद्ध विभिन्न शैक्षिक संस्थाबाट बंगलादेशमा एमविविएस अध्ययन गर्न गएका विद्यार्थीको निधन भएको थियो ।

Loading...

Similar Posts :


25

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी  शैक्षिक परामर्ष प्रदान गर्दै आईरहेको ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा...

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित गरिएको छ। चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...