चितवनमा बन्दै गरेकाे देशकै नमुना प्रर्दशनी स्थलकाे ६० प्रतिशत काम सम्पन्न

Loading...

भरतपुरस्थित घरेलु तथा साना उद्योग कार्यालयको मैदानमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माण कार्य जारी छ ।अहिलेसम्म ६० प्रतिशत निर्माणको काम सकिएको छ भने प्रर्दशनी केन्द्र निर्माणकै चरणमा २ वटा एक्स्पाे समेत भैसकेका छन् । अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपाे र क्यान मेला यही केन्द्रमा सम्पन्न भएका थिए ।मुख्य हल निर्माणको काम सकाएर चैत्र २३ देखि २७ सम्म पाँचौं औद्योगिक प्रर्दशनी गर्ने तयारी रहेकाे संघले जनाएकाे छ ।प्रर्दशनी केन्द्र गएको जेठबाट निर्माणको काम थालिएको थियो ।

आगामी असारसम्म निर्माण काम गरीसक्ने लक्ष्य रहेकाे संघले जनाएकाे छ । सरकारले १५ करोड र चितवन उद्योग संघको १५ करोड गरी ३० करोडको लागतमा प्रर्दशनी केन्द्र बनाउने काम भैरहेको छ ।घरेलु तथा साना उद्योग कार्यालय भरतपुरको स्वामित्वमा रहेको करिब २ बिघा ७ कट्ठा जग्गा संघले २९ वर्षका लागि भाडामा लिएको हो ।

  हेराै के के छन् एक्स्पो सेन्टरमा

एक्स्पो सेन्टर ५१ हजार बर्गफिटको हुनेछ । ठूला उपकरण प्रदर्शनीका लागि ३० हजार बर्गफिट व्यवस्थित खुला ठाउँसमेत रहने छ ।प्रदर्शनी केन्द्रमा सूचना केन्द्र हुनेछ । केन्द्रबाट उद्योग, कृषि, पर्यटनलगायतको सूचना उपलब्ध गराइने छ ।प्रदर्शनी केन्द्रमै दुई हजार ५०० वर्गफिटको बाल उद्यान केन्द्र, दुई हजार बर्गफिटमा खाना र परिकारका कक्ष रहने छ ।

प्रदर्शनी केन्द्रको मुख्य भागमा करीव तीन सय स्टल राखिने छ । तीन वटा ब्लक निर्माण गरिने छ । एक व्लकमा करिव एक सय वटा स्टल सञ्चालन गर्न सकिनेछ ।३५ फिट उचाइका संरचनाहरु बाहिरी तापक्रम भन्दा १० डिग्री सेल्सियस कम तापक्रम हुने गरी तयार हुनेछन् ।

प्रर्दशनी केन्द्रमा करिब ५८ प्रतिशत क्षेत्रफल खुल्ला रहनेछ । एउटा एक्स्पो हलमा ८ वटा साना ठूला ढोकाहरु राखिने छन् ।प्रर्दशनी केन्द्र स्थलसम्म पुग्न दुई लेनको कालोपत्रे बाटो समेत बनाइने छ । २ सय वटा मोटरसाइकल, १५० वटा साना सवारी पार्किङ गर्न मिल्ने स्थलको समेत व्यवस्था गरिनेछ ।

 

Loading...

Similar Posts :


21

फेरि करछलीमा मुछिए मेस्सी

७ असार, काठमाडौं । पनामा पेपर्स-२ मा अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको नाम पनि परेको छ । खोज-पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)ले...

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । कृषकलाई कृषि बीमाप्रति आकर्षण गर्न समितिले यस्तो व्यवस्था...

नेपाल र चीनको बीचको तातोपानी नाका खुल्ने

नेपाल र चीनको बीचको तातोपानी नाका अर्को वर्षको मे महिनाबाट खुल्ने भएको छ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आउँदो मेबाट तातोपानी नाका खुल्ने बताए । परराष्ट्र...

राजनीतिक अाडमा रिहाइ भएका सुधीर बस्नेतलार्इ गिरफ्तार गर्न सहकारी पीडितको माग

ओरियण्टल सहकारीका सञ्चालक सुधीर बस्नेत जेलमुक्त भएको घटनामा गृहमन्त्री रामबहादुर थापा बादलले चासो दिएका छन् । बस्नेतबाट ठगिएका पीडितहरुसँग गृहमन्त्रालयमा भएको भेटमा मन्त्री थापाले...

मिडिया मार्केटिङ क्षेत्रलाइ व्यबसायिक्ता प्रदान गर्ने एक कुशल व्यक्तित्व – रंजन चन्द्र अधिकारि

काठमाडौँ –  दुइ दशक भन्दा बढि समय देखि इमेज ग्रुप अफ कम्पनीमा मिडिया मार्केटिङमा कार्यरत रहदै आएका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर रंजन चन्द्र अधिकारि...

चालु आर्थिक वर्षको बजेटमा ३७ अर्ब बढ्याे १३ खर्ब १५ अर्बको बजेट अायाे

सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६...
Loading...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा...

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको...

विज्ञान र प्रविधिको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्छ – मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न

फेरि करछलीमा मुछिए मेस्सी

डा. नम्रता खड्का तथा हेली गुरुङ्ग भए मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनल

कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

‘मिष्टर एण्ड मिस एसइई आइकन–२०१८’ को उपाधि रिकिश चित्रकार र सरस्वती सरु बुढाथोकी को हातमा

पाँचौ संस्करणको मिसेस मंगोल नेपालको ट्यालेन्ट शो सम्पन्न (फोटो फिचर)

‘मिस नेपाल आईडल २०१८’ का प्रतियोगीले देखाए प्रतिभा (फोटो फिचर)

रामचन्द्रलाई उज्यालोले धोका दिएपछि…(भिडियोसहित)

मिसेस तामाङ्गको सक्सेस पार्टीमा कानून,न्याय तथा ससंदीय व्यबस्था मन्त्री शेर बहादुर तामाङ्गबाट विजेतालाई प्रमाण पत्र वितरण