अागामी असारसम्म काठमाडाैँमा मेलम्चीकाे पानी अाउछ – खानेपानी मन्त्री विनामगर

Loading...

खानेपानी तथा सरसफार्इ मन्त्री विना मगरले  मेलम्ची  बाट काठमाण्डाैकाे सुन्दरी जलसम्म अागामी असार सम्म   खानेपानी अाइपुग्ने बताएकी  छिन् । उनले दशै अघि नै काठमाडाैँका जनताले मेलम्चीकाे  खानेपानी पाउने बतार्इन् । राजधानीमा अायाेजित कार्यक्रममा बाेल्दै उनले  भर्खरै मात्रै अाफूले अनुगमन गरेकाे र अनुगनका क्रममा चाडाे भन्दा चाडाे काम सम्पन्न गर्न पहल गरेकाे बताएकी हुन् ।

काठमाडाैँकाे धारामा फाेहाेर पानी अाउने ,पानी चुहावट हुने समस्या काठमाडाैँका जनताले भाेग्दै अाएकाे र यस्ताे हुन नदिन सम्बन्धित निकायलार्इ सजग बनाउने तर्फ उनले जाेड दिने बताइन् । पानीकाे महसुल तिर्ने समस्या,पानीकाे वितरण प्रणालीमा अाउने समस्या न्यूनिकरण गर्न अाफूले निर्देशन दिएकाे र प्राविधिक विषयमा पनि जाेड  दिनुका साथै देशभरी नै नदी प्रदुशषणलार्इ कम गर्न पहल गर्ने बताइन् ।

Loading...

Similar Posts :


25

संख्या देखाएर संसदको दुरुपयोग गर्न खोजे चुप बस्दैनौं : गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा कांग्रेस चुप लागेर नबस्ने बताएका छन् । कांग्रेसले दर्ता गरेको...

जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी...

बलियो फ्रान्स, नौलो क्रोएसिया

फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन् । दाबेदार मानिएका अधिकांश ठूला टोलीले अपेक्षित प्रदर्शन गर्न चुकेको यस प्रतियोगितामा...

फिरन्ते जीवन विताउने राउटे बने स्थायी बासिन्दा

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णालीप्रदेश अन्तर्गतको दैलेख जिल्लाको गुराँस गाउँपालिका–८ स्थित पातले...

उपत्यकामा दिउँसै पेस्तोल किनबेच ! ३ जना पक्राउ

उपत्यकामा दिनदहाडै हतियार किनबेच हुने गरेको खुलेको छ । प्रहरीले जर्मन पेस्तोल विक्री गर्न हिँडेका ३ जनाको समूहलाई ललितपुरको नख्खिबोटबाट पक्राउ गरेसँगै हतियार किनबेच...

स्वास्थ्यकर्मीले सेवा रोके कारवाही गर्ने सरकारको चेतावनी

सरकारले स्वास्थ्य सेवामा अवरोध गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने चेतावनी दिएको छ । जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकार संवेदनशील नभए नेपाल चिकित्सक संघले...
Loading...

संख्या देखाएर संसदको दुरुपयोग गर्न खोजे चुप बस्दैनौं : गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा...

जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी...

बलियो फ्रान्स, नौलो क्रोएसिया

फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन् । दाबेदार...