धुर्ब बिस्कोकाेले गाए “आई एम अ प्ले ब्वाई”

Loading...

पछिल्लो समय एक पछि अर्को चर्चित गित गाएर चर्चा कमाउन सफल गायक धुर्ब बिस्कोले काग दाज्जैको अपार सफलता पछि अर्को चर्चित गित “आई एम अ प्ले ब्वाई”को लिरिक्स भिडियो सार्बजानिक गरेका छन l

दर्शक श्रोताहरुले अत्याधिक मन पराएको बहु प्रतिक्षित गित “आई एम अ प्ले ब्वाई” अहिले मेला महोत्सब देखि हरेक कार्यक्रममा समेत लोकप्रिय भएको गित हो l गीतकार मन श्रेष्ठको शब्द रहेको यस गीतमा गायक धुर्ब बिस्को आफ्नै कम्पोज रहेको छ l

दर्जनौं हिट गितहरु नेपाली सांगीतिक क्षेत्रमा दिन सफल गायक धुर्ब बिस्को को आवाज रहेको यस गीत नेपाली सांगीतिक क्षेत्रमा उत्कृष्ट गीतहरु मध्ये पर्ने संगीतबिज्ञहरु बताउँछन् l आधुनिक गीत देखि चलचित्र पार्श्वगायन सम्म चर्चित तथा हिट गितहरु दिएर अमिट छाप छोड्न सफल गायक धुर्ब बिस्को यस गित “आई एम अ प्ले ब्वाई” ले नेपाली सांगीतिक क्षेत्रमा छुट्टै छाप छोड्न सक्नेमा बिस्वस्त छन् ।

 

Loading...

Similar Posts :


7

ज्योती प्रसाई – मोडेल

ज्योती प्रसाई मिस व्यूटी कुइन नेपाल २०१८ को विजेता हुन् । उनले नेपाली कला क्षेत्रमा आफ्नो पाईला अघि सारेकी छिन् ।उनी अहिले डिएभी कलेजमा स्नातक तह...

मोडलिङमा करियर खोज्दै निकिता (फोटोफिचर)

नेपालमा मनोरन्जन क्षेत्रको लागि केही योगदान पुर्याउने उदेश्य बोकेर आफुले सक्दो मेहनत गरिरहेकी कृतिपुर काठमाडौंकी २१ वर्षीया मोडल हुन निकिता शर्मा । उनी काठमाडौंमा...

म्युजिक भिडियो तथा चलचित्रमा स्थापित हुने क्रममा रुकमिला (फोटोफिचर)

स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन , कमलादी पुतलिसडक मेकअप : सरिता थापा मगर ( ईन्टरनेसनल ब्युटी क्लब, सुकेधारा) फोटोग्राफर: कुबेर तामाङ

उच्च शिक्षा भन्दा पनि कामको खोजीमा विदेशिदै युवा

हजारौं नेपाली युवाहरु हरेक वर्षउच्च शिक्षाको खोजीमा विदेशीदै आएका छन् ।राज्यलाई आवश्यक पर्ने युवा अध्ययनको लागि भनौ या कामको खोजीमा विदेशीने गरेका छन् ।यसले...

इन्जिनियरिङ शिक्षा ,हेर्नुहाेस् कुन कलेजमा कति सिट ?

प्रत्यक बर्ष नेपालमा इन्जिनियरहरुको संख्या बढ्दै गएको छ ।विकास निर्माणको गतिसंगै इन्जिनियरहरुको माग पनि उल्लेख्य मात्रमा बढेको हाे । राष्ट्रनिर्माणमा दक्ष इन्जनियरहरुको भूमिका पनि...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...