Loading...

शिक्षाको संरचना भएको परिवर्तनले समग्र शैक्षिक गुणस्तर र निजी शिक्षण संस्थामा कस्तो प्रभाव पार्छ ?
अहिले शिक्षा भनेको एउटा ठाउँ विशेष भन्दा पनि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि राज्यले नै त्यही अनुसारकै नीति नियमको पालना गराउनुपर्ने अवस्था आएको छ ।हाम्रा विद्यार्थीहरु अन्तर्राष्ट्रिय रोजगारबजारमा विक्रि हुने किसिमको बनाउनु पर्ने आवश्यकता भएको छ ।शिक्षाको वागडोर स्थानिय स्तरमा जाँदा राम्रो हुने भएपनि तत्कालका लागि भने व्यवस्थापकिय चुनौति रहेको छ ।त्यसैले केन्द्रले र राष्ट्रिय परिक्षा वोर्डले नै यसलाई गाईड गर्नुपर्ने अवस्था छ ।

स्थानिय स्तरमा पनि भिजन भएको दक्षजनशक्तीको आवश्यकता छ ।परक परिवेशका स्थानिय निकालयलाई सम्पूर्ण अधिकार दिने हो भने विद्यालयको परीक्षा र नतिजामा वाह्य प्रभाव परी असमान शिक्षाको गुणस्तर र परीक्षा फेयर नहुन पनि सक्छ । त्यसैले बेलैमा नियमनकारी निकाय कस्तो बनाउने भन्ने सोच्नुपर्छ ।सरकारले सामुदायीक विद्यालयको गुणस्तरमा वृद्धि गर्ने हो भने नजीशिक्षण संस्थालाई पनि चुनौति थपिन्छ ।शिक्षामा हुने राजनीतिक प्रभावको अन्त्य गरी राजनीतिक भागवण्डा नगरी शिक्षाका नयाँ कार्यक्रममा स्विकृति दिने गर्नुपर्छ ।निजी शिक्षण संस्थाले राज्यलाई कर तिरेका छन् ।छात्रवृत्तिमा विद्यार्थीलाई अध्यापन गराइरहेकै छन् ,पुजीपलायन हुनबाट रोकेका छन् त्यसैले नजी शिक्षण संस्थाको योगदानलाई पनि राज्यले कदर गर्नुपर्छ ।

शिक्षाको पुर्नसंरचना भएको अवस्थामा माध्यमिक शिक्षा आर्जन गर्नकै निम्ति विद्यार्थी शहरमा जानु कत्तिको उपयुक्त देख्नुहुन्छ ?

राज्यले नीति नियम बनाउने भन्दा पनि बनाएका नीति नियम कार्यानवयन तर्फ ध्यान दिन जरुरी छ ।अहिले माध्यमीक शिक्षा आर्जन गर्नकै लागि पनि विद्यार्थी गाउँबाट शहरमा आउनुपर्ने बाध्यता रहेको छ ।सरकारले गाउँगाउमा दक्ष शिक्षकको व्यवस्था गर्न सके र सामुदायीक विद्यालयको स्तरोन्ती गर्न सकेमा सहरमुखी शिक्षालाई निरुत्साहित गर्न सकिन्छ ।शैक्षिक गुणस्तर वृद्धि गर्न दक्ष जनशक्ती गाउँमा पु¥याउन सकेमा शहर धाउनुपर्ने बाध्यता हुने थिएन ।

नेपालमा प्राईभेट विश्वविद्यालयको आवश्यकता भएको हो ?अहिलेका विश्वविद्यालयले अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न नसकेका हुन् ?
नेपालमा सरकारी विश्वविद्यालयको गुणस्तरलाई चुनौति दिने किसिमको नयाँ निजी स्तरवाट सञ्चालन हुने विश्वविद्यलायको आवश्यता छ ।यसले शैक्षिक गुणस्तर विकासमा टेवा पुर्याउछ ।नेपालको विश्विद्यालयको तुलनामा कक्षा ११ र १२ को पाठ्यक्रम र शैक्षिक गुणस्तर पनि राम्रो छ ।यहाँका उत्पादनले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो गरेका छन् ।अहिलेका विश्वविद्यालयको पाठ्यक्रमलाई परिमार्जन गर्दै विदेशी विद्यार्थीलाई नेपालमा भित्राउन सक्ने किसिमबाट विकास गर्न आवश्यक छ ।

नजी शिक्षण संस्थालाई विभिन्न संग संगठनले सहयोगको बहानामा ढाड सेक्ने काम गरेका छन् भन्ने सुनिन्छ के भन्नुहुन्छ ?

निजी शिक्षण संस्थामाथी राजनीतिक संगठन र समाजीक संगसंस्थाहरुले सहयोगको लागि अपिल गर्ने गरेका छन् । एउटा विद्यालयको विभिन्न बहानामा ठूलो धनरासी सहयोग गर्नुपर्ने वाध्यतात्मक अवस्था छ ।राजनीतिक सम्मेलन,सामाजीक सुधारका कार्यक्रम,विद्यार्थीसंगठनका अधिवेशन र मास ओरिन्टेड काम,खेलकुद कार्यक्रमका लागि सहयोग माग्नेको संख्या उल्लेखनिय छ ।हामीले सहयोग स्वरुप छात्रवृत्ति पनि उपलब्ध गराउँदै आएका छौ । नजी शिक्षण संस्थाले सामाजीक उत्तरदायित्व निर्वाह गरिहरेका छन् तर राज्यले भने ढाड सेक्ने काम गरिरहेको छ ।नजी शिक्षण संस्थालाई प्रोत्साहन पुग्ने किसिमको कुनै पनि कार्यक्रम ल्याउन सकेको छैन ।

अन्त्यमा दश कक्षा उत्तिर्ण भई एघार कक्षामा अध्ययन गर्न चाहने विद्यार्थीले पेन्टागनलाई नै किन रोज्ने ?

यस विद्यालयले आफ्नो स्थापना कालदेखी नै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । यहाँका उत्पादनले स्वदेश तथा विदेशका विश्वविद्यालयमा राम्रो नतिजा निकाल्न सफल भएकै कारण पनि यस विद्यालय विद्यार्थी तथा अभिभावकको रोजाईमा पर्ने गरेको छ ।यहाँका उत्पादनले स्वदेश तथा विदेशका छात्रवृत्तिकोटामा नाम निकालेर अध्ययन गर्न सफल भएका छन् । विज्ञान संकाय तर्फका विद्यार्थीले राष्ट्रिय स्तरमा नै ठूला उपलब्धी हासिल गर्न सफल छन् ।यहाँ विद्यार्थी मैत्रि वातावरणमा दक्ष तथा अनुभवि शिक्षकद्वरा अध्यापन गराउनुका साथै अध्यापनमा नै बढी केन्द्रित भएकाले आम अभिभावक र विद्यार्थीको रोजाईमा पेन्टागन पर्दै आएको छ ।

Loading...

Similar Posts :


25

नायब सुब्बा फुयाँल ६० हजार घुस सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु ६० हजार घुस लिएको आरोपमा रकमसहित नियन्त्रणमा लिएको छ । वैदेशिक...

महिला साफ च्याम्पियनसिप फाइनल : नेपाल भारतसँग ३–१ ले पराजित

 पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको छ । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनसहित भारतले २ गोलगरेपछि नेपालले चौथो पटक...

श्रीलंकालार्इ हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा

श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित...

टी–२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक

सिंगापुरमा हुने आईसीसी टी–२० विश्वकपको एसिया छनोटको फाइनल राउण्डको खेल तालिका सार्वजनिक भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको एसिया छनोटको अन्तिम...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय भएको बताएको छ ।विप्लवको ध्वंसात्मक क्रियाकलाप सामान्य कानूनी प्रक्रियाद्वारा नै...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको कार्यकक्ष र अस्पतालको ओपीडीका ताला खोल्दै विद्यार्थीहरू सहमतिमा आएका हुन् ।...
Loading...

नायब सुब्बा फुयाँल ६० हजार घुस सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु...

महिला साफ च्याम्पियनसिप फाइनल : नेपाल भारतसँग ३–१ ले पराजित

 पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको छ ।...

श्रीलंकालार्इ हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा

श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ...

नायब सुब्बा फुयाँल ६० हजार घुस सहित पक्राउ

महिला साफ च्याम्पियनसिप फाइनल : नेपाल भारतसँग ३–१ ले पराजित

श्रीलंकालार्इ हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा

टी–२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली