सन्दिप लामिछाने अार्इपीएल खेल्न मंगलबार दिल्ली जादैँ

Loading...

नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आपीएललाई लिएर आफू उत्साहित रहेको बताएका छन् । आईपीएलको तयारीका लागि भोलि दिल्ली जाँदैछन् । सोमबार पत्रकार सम्मेलन गरेर १७ वर्षीय सन्दिपले  त्यहाँबाट धेरै कुरा सिकेर नेपाल क्रिकेटमा लागू गर्न चाहन्छु ।मेडिकल लगायतका प्रक्रिया पुरा गरेपछि २९/३० तारेखबाट ट्रेनिङ सुरु हुनेछ । सन्दिपका लागि यो समय अत्यन्त महत्वपूर्ण हुनेछ । यहाँ उनले टिममा भएका खेलाडीहरुसँग सिक्ने मात्र होइन, आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन् र, अभ्यास खेलहरुमा उनले आफ्नो प्रभाव छोड्न सके आईपीएलमा डेब्यू सुनिश्चित हुनेछ ।

सन्दिपको छलाङ

पुवुदु दशानायकको आँखामा पर्नुअघिसम्म सन्दिप लामिछानेलाई नेपाली क्रिकेटले पनि चिनेको थिएन तर, दुई वर्षको अन्तरालमा उनको करियरले ठूलो छलाङ मारेको छ ।

यू-१९ हुँदै राष्ट्रिय टोलीको नियमित सदस्य भइसकेका सन्दिपले आईपीएल टिममा आवद्ध हुने पहिलो खेलाडीको सौभाग्य पाएका छन् । अब आईपीएल खेल्ने र नेपाली खेलाडीका रुपमा राम्रो प्रभाव छाड्ने लक्ष्य दिएर भोलि दिल्ली जाँदैछन् ।

उनी छोटो समयमा पाएको यो सफलताको सबै श्रेय नेपाल टिमलाई दिन चाहन्छन् । भन्छन्, म नेपाली टिमका लागि खेलिरहेको छु, त्यसमा नै गर्व लाग्छ । किनभने शायद नेपालका लागि नखेलेको भए म केही पनि हुने थिइनँ ।’‘त्यसैले यहाँसम्मको यात्राका लागि सबै श्रेय यू-१९ र सिनियर टिमसँगै प्रशिक्षकलाई दिन चाहन्छु ।’

 

 

Loading...

Similar Posts :


5

डीपीएल क्रिकेटमा काठमाडौं गोल्डेन्स फाइनलमा, धनगढीसँग भिड्ने

काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराउँदै रुस्लान धनगढी प्रमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंले महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै फाइनल प्रवेश गरेको हो ।...

डीपीएलमा रुपन्देहीलार्इ महेन्द्रनगरले ४ विकेटले हरायाे

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत बिहीबारको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सलाई महेन्द्रनगर युनाइटेडले ४ विकेटले हराएको छ । संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा भएको...

अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तलीले पाए जग्गा

भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।महानगरले सोमबार पत्रकार सम्मेलन गरेर रंगशाला बनाउन जग्गा दिनुका...

सन्दिप लामिछाने अार्इपीएल खेल्न मंगलबार दिल्ली जादैँ

नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आपीएललाई लिएर आफू उत्साहित रहेको बताएका छन् । आईपीएलको तयारीका लागि भोलि दिल्ली जाँदैछन् । सोमबार पत्रकार सम्मेलन गरेर १७...

सन्दिपले दिल्लीकाे फस्ट ११ मा परेर अाइपीएल खेल्न पाउँलान् ?

दिल्लीले बोली लगाएपछि १७ वर्षे सन्दिप आईपीएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर बनेका छन् तर  उनी फस्ट ११ मा परेर खेल्न पाउँछन्  कि पाउदैनन्...

ओडीआई मान्यता पाएको नेपाली क्रिकेट ! हेर्नुहाेस् विगत, बर्तमान र भबिष्य

जिम्बाम्बेमा जारी आईसीसी विश्वकप छनोटको सातौं स्थानका लागि आज नेपालले नेदरल्याण्ड्सको सामना गर्दैछ। एकदिवसीय मान्यता पाएपछि नेपाली टोली उत्साहित छ भने प्रतियोगितामा खराव लयमा...
Loading...

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी...