अर्थमन्त्रीले जारी गरेकाे स्वेतपत्रमा नेपालकाे ढुकुटि रित्तिदै गएकाे स्पष्टाेक्ति

Loading...

अर्थमन्त्री डा.युवराज खतिवडाले बैंक तथा वित्तिय क्षेत्रमा अहिले देखिएको समस्याले बैंकहरुले प्रवाह गरेको कर्जा प्रतिनै  शंका उब्जाएको बताएका छन् । शुक्रबार श्वेतपत्र जारी गर्दै खतिवडाले बैंकमा देखिएको लगानी योग्य रकमको अभावले बैंकले कर्जा लगानी कुन ठाउँमा परिचालन गरे भन्ने मै प्रश्न रहेको उल्लेख गरे ।  बैंकमा समस्या देखिनुमा  कर्जा लगानीको तुलनामा निक्षेपको बृद्धिदर कम भएको कारण पनि अहिलेको समस्या उत्पन्न भएको भन्दै उनले वित्तीय अनुशासनमा अबको सरकार कडा रुपले प्रस्तुत हुने बताए ।  उनले भने, ‘बैंकको कर्जा हामीले अनुमाननै गर्न नसक्ने क्षेत्रमा गएको छ । प्राथमिकताको क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी कम छ ।’

पूँजी बजारमा हाल ७५ प्रतिशत बैंक तथा वित्तिय संस्थाको बर्चस्व रहेकाले उनीहरुको स्वार्थले बजार प्रभावित पार्ने अर्थमन्त्रीको धारणा छ ।  पुँजी बजारको दायरा साँघुरो छ । संस्थागत लगानीकर्ता कम, बढ्दो ब्याजदर र सेयर निष्काशन तथा आपुर्तिको बृद्धिले अहिलेको बजार मूल्य प्रभावित भएको अर्थमन्त्री खतिवडाको दाबी थियो ।

हाल पुँजी बजारमा २०८ सुचिकृत कम्पनी रहेपनि ती मध्ये ७५ प्रतिशत वित्तिय संस्थाको बर्चस्व छ भने कुल कारोबारमा वित्तिय संस्थाको ८१ प्रतिशत अंश रहेको छ । जलविद्युत क्षेत्रको कारोबारको अंश ५ प्रतिशत, उद्योगको ३ प्रतिशत र होटलको २ प्रतिशत मात्र रहेको छ ।

तरतलाको चाप देखिँदा बचतको ब्याजदरभन्दा कर्जाको ब्याजदर उच्चदरले बढ्ने तर तरलता सहज हुँदा निक्षेपको ब्याजदर भन्दा न्युनदरले घट्ने प्रबृत्ति छ । बैंकहरु अस्वस्थ प्रतिस्पर्धा र सिमित दायरामा रमाउँदा समस्या आउने उनको भनाई छ । अर्कोतर्फ वाणिज्य बैंक, विकास बैंक र वित्तिय संंस्थाका बीच साधन परिचालनमा संरचनात्मक अवरोधका कारण ब्याजदर निर्धारणमा बिकृति देखिएको उनले बताए ।

पछिल्लो समय तरलतामा चाप परेपछि ब्याजदर उच्च देखिएको छ । यसबाट निक्षेपकर्ता लाभवान्वित भएपनि कर्जाको ब्याज महँगो हुने भएकाले कृषि जलविद्युत,उद्योग,पर्यटन जस्ता अर्थतन्त्रका अत्यावश्यक क्षेत्रमा लगानीको सम्भावना नहुने जोखिम बढेको छ ।  यस्तै स्थिति रहे उत्पादनशील कर्जा प्रभावित हुने भनिएको छ ।

यसले पनि उत्पादन क्षेत्रको  उपस्थिति न्यून रहेको श्वेतपत्रमा उल्लेख छ ।  पूँजी बजार कारोबारमा यथार्थ सुचनाको अभाव, पारदर्शिताको कमी र लगानीकर्तामा सेयरको ज्ञान कम भएकाले शेयर बजारमा उच्च उतारचढाव आएको अर्थमन्त्रीले भनेका छन् ।

Loading...

Similar Posts :


21

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १०...

भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) अवमूल्यन भएसंगै  यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पनि परेको छ । भारु १ सयबराबर नेपाली मुद्रा...

सबै श्रमिकले पेन्सन पाउनुपर्छः अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले संचय कोषको ५७ औँ वार्षिकोत्सव कार्यक्रमलाइृ सम्बोधन गर्दे देशभित्रको श्रमबजारमा रहेका सबै प्रकारका श्रमिकलाई सामजिक सुरक्षाको प्रत्याभुति हुनुपर्ने बताएका छन्।खतिवडाले सरकारले सबै श्रमिकलाई पेन्सनको...

यामाहाले ल्यायाे दसै अफर ‘विजय यात्रा’

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले महान चाड दसैं र तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ ।  ‘विजय...

पुनर्निर्माण प्राधिकरणमा सुशील ज्ञवाली

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुन प्राधिकरणको सीईओमा नियुक्त...

दशैंअघि बैंकको ब्याजदर नघट्ने

उद्योगी व्यवसायीबाट वाणिज्य बैंकहरुले लिँदै आएको कर्जाको ब्याजदर घटाउनुपर्ने  माग गर्दै आए पनि दशै अघि सम्म व्याजदर नघट्ने पक्का भएकाे छ । अहिले बैंकहरुले ११...
Loading...

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था...

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु

ईभेन्ट आयोजकको रुपमा समेत ख्याति कमाउदै चर्चित फेशन डिजाईनर ममथा बस्नेत

विजया दशमीको अवसर पारेर ‘छोरी नम्वर वन’ भन्दै आइन गायिका सविना श्रेष्ठ (भिडियो सहित)

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको  ५८ बर्षको उमेरमा आज असमायीक निधन

अभूतपूर्व परिकल्पनामा नमूनाको ग्राजुएसन फेसन शो

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे