डीपीएलमा रुपन्देहीलार्इ महेन्द्रनगरले ४ विकेटले हरायाे

Loading...

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत बिहीबारको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सलाई महेन्द्रनगर युनाइटेडले ४ विकेटले हराएको छ । संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा भएको खेलमा टस जितेर व्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो ।४५ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको महेन्द्रनगरले उक्त लक्ष्य १८.५ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्‍यो ।

महेन्द्रनगरको तर्फबाट कप्तान विनोद भण्डारीले सर्वाधिक ४८ बलमा ६१ रन बनाए । यस्तै पुनित विष्टले २२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४५ रन जोडे ।आसिफ शेख ५, करण केसी ०, हरिशंकर साह ० र आरिफ शेख २ रनमा आउट भए ।

पुनित मेहराले नटआउट १६ रन बनाए ।रुपन्देहीको तर्फबाट बलिङ गर्ने क्रममा र दीपेश श्रेष्ठले ३ र सुशन भारीले २ विकेट लिए । सागर पुनले १ विकेट लिए ।खेलको पहिलो इनिङ्समा रुपन्देहीबाट दीपेन्द्र ऐरीले सर्वाधिक ३९ रन बनाए । ३२ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे ।त्यस्तै सागर पुन २८, दीपक प्रसाद १७ र कुशल मल्ल १५ रनमा आउट भए ।महेन्द्रनगरका पुनित विष्टले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए ।भुवन कार्की, पुनित मेहेरा, करण केसी र अविनाश कर्णको नाममा १/ विकेट रह्यो ।
भोलिको खेल काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीच १० बजे बिहान हुनेछ ।
Loading...

Similar Posts :


5

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका छन् । उनले ११ औं कार्ड बिहीबार बिहान सम्पन्न युभेन्ट्स...

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । शनिबार ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई २—० गोल अन्तरले...

नेपाल पाकिस्तानसँग २–१ ले पराजित

साफ् च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।  बंगलादेशको ढाकामा आजदेखि शुरू च्याम्पीयनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको हो...

नेपालको फराकिलो जित र यूएईको फराकिलो हारले मात्र नेपालको एसिया कपको यात्रा तय हुने

४ खेल सकिँदासमेत नेट रनरेटमा नेपाल चार टोलीमध्ये पछाडि सुरुवाती दुई खेलको पराजयले नेपालको एसिया कप खेल्ने सम्भावनालाई न्यून बनाए पनि मलेसिया र सिंगापुरमाथिको...

सिंगापुरविरूद्ध नेपालकाे सहज जीत

एसियाकप खेल्ने गणितिय संभावना बाकी एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोट खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आइतबार मलेसियाको यूकेएम...

मलेसियासंग १९ रनकाे जितपछि नेपालकाे एसिया कप पुग्ने आशा कायमै

एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियामाथि १९ रनको जित निकालेको छ । १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले ९...
Loading...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने...

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ। भारतबाट मोटरसाइकलमा आएका दुई...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइदै

शिक्षक सेवा आयोगकाेपरीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै विरोध :सांसद

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान

मूल्यवृद्धि फिर्ता नलिए टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने :यातायात व्यवसायी

बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा संचारकर्मी राज बराईली नियुक्त

परामर्श व्यवसायमा धराैटि र विदेशी लगानी अावश्यक छैन