नेपाली प्रधानमन्त्रीलार्इ भारतमा ‘गार्ड अफ अनर’ प्रदान

Loading...

भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ‌ओलीलाई शनिबार ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । राष्ट्रपति भवनमा शनिबार बिहान एक समारोहबीच ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो ।’नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक हो, नेपालले सबै मित्रराष्ट्रसँग उत्तिकै राम्रो र सबल सम्बन्ध राख्छ’ सम्मान ग्रहणपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘त्यसमा पनि छिमेकी भारतसँगको सम्बन्ध महत्वपूर्ण छ।’दुई देशबीचको सम्बन्ध पुरानै भएको उल्लेख गर्दै ओलीले आफ्नो भ्रमणबाट नवीकरण भएको बताए।

गार्ड अफ अनर लिनका लागि राष्ट्रपति भवन पुगेका प्रधानमन्त्रीलाई समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए । समारोहमा गृहमन्त्री राजनाथ सिंह, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।
विदेशमन्त्री सुष्मा स्वराजसँग छलफल गर्ने कार्यक्रम रहेको छ । स्वराजसँगको भेटवार्ता सकेर प्रधानम्नत्री ओलीले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर गान्धीको समाधीमा श्रद्धान्जली अर्पण गर्नेछन् ।तीनदिने भ्रमणका लागि प्रधानम्नत्री शुक्रबार नयाँ दिल्ली गएका थिए ।
Loading...

Similar Posts :


7

विश्वविद्यालय शिक्षा खस्कदो विद्यार्थी भर्नादर

उच्च शिक्षाको गुणस्तर दिनानुदिन घट्दो क्रममा छ । जसको असर विद्यार्थी भर्नामा समेत देखा पर्न थालेको छ । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार उच्च शिक्षामा...

बिराटनगरमा प्याजेन्ट नेपाल पूर्वान्चल फेशन शो हुने,चर्चित मोडलहरु र्याम्पमा उत्रने साथमा लोकप्रिय कलाकारहरुको प्रस्तुती रहने

देशका विभिन्न शहर लगायत विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवलमा भव्य रुपमा सम्पन्न गरेको...

नेपाल महिला च्याम्बरको प्रतिनिधिमण्डल र प्रधानमन्त्री के. पि. शर्मा ओली बिच भेट

काठमाडौं, नेपाल महिला च्याम्बरको प्रतिनिधिमण्डलले प्रधानमन्त्री के. पि. शर्मा ओलीसँग भेट गरेको छ । भेटका क्रममा प्रतिनिधिमण्डलले नेपाल महिला च्याम्बरका अध्यक्ष अन्जान शाक्यलाई इजरायलका...

मिसेस हिमालयन नेपाल २०१९ का प्रतियोगी (फोटो फिचर)

एमाजोन इन्टरटेन्मेन्टले आयोजना गर्दै आएको मिसेस हिमालयन नेपाल २०१९ का प्रतियोगीको फोटोसेसन सम्पन्न भएको छ । कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोसमा फोटोग्राफर नव ढुंगेलले...

मोडलिङ्ग माक्यारियर खोज्दै अर्चना ( फोटो फिचर)

धरान सुनसरी कि अर्चना राई यतिखेर मोडलिङ्गमा स्थापित हुने क्रममा छिन। यो बर्षको एसईई दिएर फुर्सदको समयमा ‘मिस एसएलसी नेपाल’ नामब सौन्दर्य एबम बौदिक...

नेपालीकाे कथा लाेकनाटकमा ,फाेटाे फिचर

काठमाडौमा रहेको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा लोक नाटक लिलामे माईलो मञ्चन भैरहेको छ । रिमेक ड्रामाबन्ने चलन आईरहेको अवस्थामा लिलामे माइलो भने पृथक...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...