अार्थीक अनुशासन कायम गर्नेछु -गोविन्द अधिकारी

Loading...
भाेली नेपाल शैक्षिक परामर्स संघ इक्यानको  निर्वाचन हुँदैछ । यतिखेर निर्वाचनमा प्रष्ट दुई समुह देखिएका छन् जसमा बष्णुहरि पाण्डे समुहबाट कोषाध्यक्षका उम्मेदवार गोविन्द अधिकारीले दाबेदारी प्रस्तुत गरेका छन् । ईमान्दार ,मिलनसार र दिएको जिम्मेवारी पुरा गरेर छाड्ने व्यवसायी अधिकारिसंग बोर्ड सदस्यमा रहेर काम गरेको  अनुभब छ  । पछिल्लो कार्यकालमा  ईक्यानको अनुशासन  बिभाग प्रमुख भएर आफ्नो  भुिमका निर्वाह गरेका उनी   कोषाध्यक्ष पदको   प्रमुख दावेदार हुन् ।  इक्यान अहिले आर्थिक प्रसाशनिक नियमावली २०७३ पारित गरेर अगाडि बढेकाे छ । ईक्यानको आर्थिक पक्षलाई व्यवस्थीत पार्दै उत्पादनशील क्षेत्रमा लगानी गर्ने र अन्य आम्दानीका स्रोतहरुको खोजी गरेर अगाडि बढ्ने योजना सहित कोषाध्यक्षमा उम्मेदवारी दिएका उनले अाफ्नाे क्षमताले भ्याय सम्मकाे तागत इक्यानकाे वृत्ती विकासमा लगाउनेमा जाेड दिएका छन् ।
 ईक्यानको अनुसाशन विभागमा रहेर दुई कार्यकाल विताएँका अधिकारीले त्यस दौडानमा  अमर्यादित रुपले सञ्चालन भैरहेका व्यावसायका कारण आफ्ना व्यवसायलाई अनुसाशीत र मर्यादित ढंगले कसरी चलाउने भन्ने बारेमा सरकारी निकायसंग समन्वयन गरेर केहि हदसम्म  व्यवस्थीत गर्न सफल पनि भएको बताएका छन् ।
कोषाध्यक्षका उम्मेदवार गोविन्द अधिकारीले अघि सारेका अाफ्ना एेजेण्डाहरू
  •  ईक्यानले अायाेजना गर्ने शैक्षिक मेलालार्इ व्यवस्थित गर्दै  संघको आम्दानीलाई  बढाउदै लैजाने ।
  • भवन निर्माणका लागी आम्दानीका स्रोतहरु जुटाउन विभिन्न निकायहरु संग समन्वयन गर्ने ।
  • बलियो कोष निर्माण सँगसँगै समग्र व्यवसायलाई मर्यादित र व्यवस्थित गर्ने ।
  • अार्थीक अनुशासन कायम गर्ने ।
  • व्यवसायीक प्रवर्धनका लागि काम गर्ने ।
  • इक्यान कोषकाे व्यवस्थापन र परिचालनमा आफ्नो ध्यान केन्द्रित  गर्नेछु ।
  • इक्यानमा अहिले रहेका विभिन्न स्रोतको व्यवस्थापन गरि नयाँ स्रोत पहिचान गर्ने
Loading...

Similar Posts :


25

संख्या देखाएर संसदको दुरुपयोग गर्न खोजे चुप बस्दैनौं : गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा कांग्रेस चुप लागेर नबस्ने बताएका छन् । कांग्रेसले दर्ता गरेको...

जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी...

बलियो फ्रान्स, नौलो क्रोएसिया

फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन् । दाबेदार मानिएका अधिकांश ठूला टोलीले अपेक्षित प्रदर्शन गर्न चुकेको यस प्रतियोगितामा...

फिरन्ते जीवन विताउने राउटे बने स्थायी बासिन्दा

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णालीप्रदेश अन्तर्गतको दैलेख जिल्लाको गुराँस गाउँपालिका–८ स्थित पातले...

उपत्यकामा दिउँसै पेस्तोल किनबेच ! ३ जना पक्राउ

उपत्यकामा दिनदहाडै हतियार किनबेच हुने गरेको खुलेको छ । प्रहरीले जर्मन पेस्तोल विक्री गर्न हिँडेका ३ जनाको समूहलाई ललितपुरको नख्खिबोटबाट पक्राउ गरेसँगै हतियार किनबेच...

स्वास्थ्यकर्मीले सेवा रोके कारवाही गर्ने सरकारको चेतावनी

सरकारले स्वास्थ्य सेवामा अवरोध गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने चेतावनी दिएको छ । जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकार संवेदनशील नभए नेपाल चिकित्सक संघले...
Loading...

संख्या देखाएर संसदको दुरुपयोग गर्न खोजे चुप बस्दैनौं : गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा...

जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी...

बलियो फ्रान्स, नौलो क्रोएसिया

फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन् । दाबेदार...