“स्वर्गसरी”मा सुवाष र आशाको रोमान्स (भिडियो सहित)

Loading...

झट् हेर्दा दक्षिण भारतिय नायक झै देखिने मोडल सुवास सुवेदी नेपाली मोडलिङ्ग क्षेत्रमा जम्ने तयारीमा छन् ।

केहि नेपाली चलचित्र तथा नाटकमा अभिनय गरेर छोटो समयमा नै कलाकारितामा सम्भावना बोकेर आएका मोडल सुवास सानै उमेर देखि मोडलिङ, कला, अभिनयमा रुचि राख्ने सुवास चर्चित गायिका मेलिना राई तथा गायक सोनाम तामाङ्गको आवाजमा रहेको सुमुधर गीतको म्यूजिक भिडियो मार्फत उनी ब्यबसायिक मोडलिङ क्षेत्रमा प्रवेश गरेका छन ।

सुजन घिमिरे तथा बिश्वनाथ तामाङ्गको निर्देशनमा निर्देशित “स्वर्गसरी” बोलको उक्त गीतको म्युजिक भिडियोमा सुवाषलाई चर्चित मोडल आशा खड्का र राहुल बन्जाडेले साथ दिएका छन् । सोनाम तामाङ्ग योन्जनको संगित रहेको उक्त गीतलाई बिश्वनाथ तामाङ्गले रचना गरेका हुन । भने, भिडियोलाई जनकराज अधिकारीले छायांकन र सुजन घिमिरेले सम्पादन तथा गोविन लोहरले कलर भर्ने काम गरेका छन । त्यसै गरि भिडियोका कलाकारहरुलाई राज मेक स्टुडियोका राज पाण्डेले आफ्नो मेकअपबाट आकर्षक बनाएका छन ।


मोडल सुवाष, आशा तथा राहुलले भिडियोमा त्रिकोणात्मक प्रेमकथाको भावना अनुसारको अभिनय गरेका छन् ।

अग्लो कद, मिलेको सुगठित शरीर, हसिलो मुहार, भएका सुवाष अभिनय समेत पोख्त देखिएका छन । भविष्यमा एक अब्बल कलाकार बनेर नेपाली चलचित्र तथा सिने नगरीमा आफुलाई परिचित गराउने उदेश्यका साथ अघि बढेका छन । केहि समयमा नै अर्को गीतको म्यूजिक भिडियो सार्वजनिक गर्ने तयारीमा रहेका मोडल सुवाष आफुलाई समय अनुसार बदल्दै दर्शक श्रोताहरुको माग अनुसार आफ्नो कलाकारितालार्इ पनि उत्कृष्ट बनाउने सोच लिएर मोडलिङ क्षेत्रमा लागेको उनी आफु भित्र भएको क्षमता प्रस्फुटन गरि सबैको मन जित्न सफल हुदै भविष्यमा एक चर्चित मोडलको रुपमा मोडलिङ्ग जगतमा स्थापित हुन चाहन्छन ।

म्युजिक भिडियो

Loading...

Similar Posts :


10

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

नेपालमा लामो समयदेखि सवैभन्दा धेरै तथा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर चर्चा कमाएको एनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लव बहादुर कार्कीले दुवईमा सम्पन्न मोडल...

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड जित्न सफल भए । शिव परियारले ‘बर्षाैं भो...

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु

थ्रि डि ईभेन्ट एण्ड मेडिया हाउस प्रालिको ईभेन्ट ब्यबस्थापनमा “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु भएको छ l विर्तामोडमा सोराठी...

ईभेन्ट आयोजकको रुपमा समेत ख्याति कमाउदै चर्चित फेशन डिजाईनर ममथा बस्नेत

विभिन्न फेसन शो तथा राजधानी भित्र र बाहिर हुने सौन्दर्य प्रतियोगिताहरुमा आफ्नो कला र कौशल प्रस्तुत गरी सौन्दर्यकला र फेशन डिजाइन प्रेमी युवा युवतीहरु...

विजया दशमीको अवसर पारेर ‘छोरी नम्वर वन’ भन्दै आइन गायिका सविना श्रेष्ठ (भिडियो सहित)

गायिका सविना श्रेष्ठको ‘छोरी नम्बर वन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गम्भिर बिष्टको कोरियोग्रफि र निर्देशनमा तयार भएको म्युजिक भिडियो बुढा सुब्वा...

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको  ५८ बर्षको उमेरमा आज असमायीक निधन

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको  ५८ बर्षको उमेरमा आज असमायीक निधन भएको छ । हिजो मात्र एक औपचारिक कार्यक्रममा विशेष अतिथीको रुपमा...
Loading...

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था...

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु

ईभेन्ट आयोजकको रुपमा समेत ख्याति कमाउदै चर्चित फेशन डिजाईनर ममथा बस्नेत

विजया दशमीको अवसर पारेर ‘छोरी नम्वर वन’ भन्दै आइन गायिका सविना श्रेष्ठ (भिडियो सहित)

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको  ५८ बर्षको उमेरमा आज असमायीक निधन

अभूतपूर्व परिकल्पनामा नमूनाको ग्राजुएसन फेसन शो

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे