परामर्श व्यवसायी सरोज थापाले गरे पाण्डे समुहलाई समर्थन

Loading...

विगतमा ओएसिस अब्रोड स्टडिजका सञ्चालक एंव हाल निमास एजुकेशनका सञ्चालक सरोज थापाले समग्र परामर्श व्यवसायको विकासका लागि इक्यानमा पाण्डे समुहको आवश्यकता स्पष्ट पारेका छन् ।उनले नेपालमा परामर्श व्यववसायमा भएका समस्या पहिचान गरी समाधानको उपाय खोजी गर्न पाण्डे समुह सक्षम हुने बताएका हुन् ।इक्यानका सदस्यहरु नजीक रहेर लामो समय परामर्श व्यवसायमा विताएका उनी देशभरका परामर्श व्यवसायी माझ परिचित हुनुका साथै टिआईटिआईका प्रशिक्षक समेत हुन् । समग्र परामर्श व्यवसायको आधार बलियो बनाउन परामर्श व्यवसायमा सहि नेतृत्व पहिचान गर्नुपर्ने र त्यसकालागि पाण्डे समुह उपयुक्त भएको उनको बुझाई छ ।

विष्णुहरी पाण्डे समुहलाई नै रोज्नका लागि इक्यानका मतदातासामु उनले प्रस्तुत गरेका आधारहरु यस प्रकार छन् ।

१,विभिन्न शैक्षिक परामर्श संघलाई महासंघमा लान यो समुह सक्षम देखीन्छ ।
२, व्यक्ती होइन संस्था प्रमुख हो ,त्यसैले समग्र व्यवसायको हितका लागि यो समुह उपयुक्त
३,विष्णुहरी पाण्डेको टिमको व्यवसायीक सफलता,राजनीतिक पहुच,नीति निर्माण र अन्य समकक्षी संस्थाहरु संग मिलेर अघि बढ्ने क्षमता रहेको छ ।
४,सदस्यका समस्या प्रति जवाफदेही हुन सक्ने व्यवसायीहरु रहेका छन् ।
५, समावेशी समुह र सबै देशमा काम गर्नेहरुको प्रतिनिधित्व रहेको छ ।
उनले हाम्रो होइन राम्रो लाई भोट दिन सुझाएका छन् ।

Loading...

Similar Posts :


25

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा...

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित गरिएको छ। चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११...

पीपीएलमा चितवनको दोस्रो जित

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले काठमाडौं रोयल्सलाई पराजित गरेको छ ।पोखरा रंगशालामा आज भएको खेलमा चितवनले काठमाडौंलाई...

उपत्यकाभित्र दिउँसो टिपर चलाउन पाइने

काठमाडौं उपत्यकाभित्र दिउँसो ११ बजेदेखि ३ बजेसम्म टिपर चलाउन पाइने भएको छ । प्रतिघण्टा ३५ किलोमिटरको दरले सवारी चलाउने गरी मंगलबारबाटै टिपर सञ्चालन गर्न...
Loading...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी...