इक्यान अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित,हेर्नुहाेस् कुन उमेद्वारले ल्याए कति मत ?

Loading...

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गरेका हुन् । दुर्इ अध्यक्षका उमेद्वार विच भएकाे राेचक भिडन्तमा  कुल खसेको ३४३ मतमध्ये  १७७ मत प्राप्त गरी पाण्डे विजयी भएका हुन् । उनका प्रतिशपर्धी  बस्नेतले  भने १६५ मत ल्याएका छन् ।

इक्यानमा निर्वाचित हुने तिन उपाध्यक्ष मध्य  बस्नेत समूहबाट उम्मेदवार बनेका  महेशबाबु तिमल्सिना उपाध्यक्षमा सबैभन्दा बढी १७९ मत ल्याएर प्रथम उपाध्यक्ष   बनेका छन् भने   त्यसैगरी बस्नेत समूहबाटै उम्मेदवार बनेका  राजेन्द्र रिजालले १७६ मत प्राप्त गरेर दोस्रो  उपाध्यक्षमा विजयी भएका छन् छन् । पाण्डे समूहबाट उम्मेदवार बनेका देविदास भट्टराईले भने १६९ मत ल्याएर  तेस्रो उपाध्यक्षमा विजयी भएका छन् ।

प्रतिप्रधामा उत्रीएका सात उपाध्यक्ष मध्य  उपाध्यक्षमा  महिला उपाध्यक्षकी उमेद्वार सपना राजभण्डारी, खड्ग ताम्लिङ क्रमशः १५८ र १४३ त्यस्तै उपाध्यक्षका अर्का  उम्मेद्वार  उमेश ढुंगेलले १०१ र कृष्णहरि केसीले ३९ मत ल्याएर पराजीत भएका छन्।

त्यस्तैगरी महासचिव पदमा पाण्डे समूहबाट उम्मेदवार बनेका शेषराज भट्टराईले ६६ मतको विशाल अन्तरले सन्तोष प्याकुरेललाई पराजित गर्दै २०३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्व्नदि प्याकुरेलले १३७ मत मात्रै प्राप्त गरेका छन् ।

त्यस्तै सचिव पदमा दीपकराज भुसाल र बिक्रम केसी विजयी भएका छन् । भुसालले २०२ मत प्राप्त गर्दा गरेका हुन भने केसीले १४१ मत ल्याएर विजयी भए । भुसाल पाण्डे समूह र केसी बस्नेत समूहबाट उम्मेदवार थिए ।त्यस्तै सचिव पदमा पराजित उम्मेदवारहरु ज्ञानेन्द्रमान जोशीले १३९ र सोमबहादुर कँडेलले १३४ मत प्राप्त गरे ।

कोषाध्यक्षमा गोविन्द अधिकारी विजयी भए । उनले १९३ मत ल्याए । उनी पनि पाण्डे समूहका उम्मेदवार थिए ।सोही पदमा पराजित उम्मेदवार सूर्यबहादुर डाँगीले १४० मत ल्याए । त्यस्तै सह–कोषाध्यक्षमा पाण्डे समूहकी उम्मेदवार निरुपमा महर्जन विजयी भइन । उनले १७० मत ल्याइन भने । पराजित उम्मेदवार राकेश श्रेष्ठले १६६ मत ल्याए ।

त्यस्तै सदस्यहरुमा पाण्डे समूहका बासुदेव दाहाल (२०९) ले पपुलर मत ल्याए ।  अन्य सदस्यमा कर्णबहादुर गुरुङ (१८७), सुस्मा आचार्यले (१८६), सुदन चौहान (१८६) मत ल्याएर विजयी भए । त्यस्तै, विजयी हुने अन्य सदस्यहरुमा बालकृष्ण (बिके) श्रेष्ठ (१८५), प्रकाश श्रेष्ठ (१७५), सुनिता था श्रेष्ठ (१७१) र यज्ञविलास पौडेल  वार्इवि (१६२) र प्रशान्त शाहले (१५७) मत प्राप्त गरेर विजयी भए ।सदस्यमा बस्नेत समूहबाट सुनिता था श्रेष्ठ र प्रशान्त शाह मात्रै विजयी भए ।

त्यस्तै, पराजीत हुने सदस्यहरु महेश कुमार श्रेष्ठ (१५४), दीपक कोइराला (१४९), नवराज खत्री (१४३), हरिराम लामिछाने (१३७), पुष्पराज भट्टराई (१३६), सोवित श्रेष्ठ (१३०) मणिराम राउत (११९) र मनोरथ प्रसाद शाह (१०५) मत प्राप्त गरे ।

Loading...

Similar Posts :


25

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने भएको छ । सरकारले आइतबारबाट लागू हुने गरी सार्वजनिक यातायातको...

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ। भारतबाट मोटरसाइकलमा आएका दुई व्यक्तिले भुटाहास्थित नेसनल बोर्डिङ स्कुलका व्यवस्थापन समिति अध्यक्ष खुर्सिद आलमको...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका छन् । उनले ११ औं कार्ड बिहीबार बिहान सम्पन्न युभेन्ट्स...

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायमा एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल निर्माण व्यवसायी महासंघको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै व्यवसायीले...

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइदै

आज असोज ३ अर्थात् संविधान दिवस सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाइदै छ ।प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले...

शिक्षक सेवा आयोगकाेपरीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै विरोध :सांसद

आईतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै हुम्लाका सांसद छक्कबहादुर लामाले शिक्षक सेवा आयोगले लिन लागेको खुल्ला शिक्षकको परीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै...
Loading...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने...

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ। भारतबाट मोटरसाइकलमा आएका दुई...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइदै

शिक्षक सेवा आयोगकाेपरीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै विरोध :सांसद

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान

मूल्यवृद्धि फिर्ता नलिए टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने :यातायात व्यवसायी

बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा संचारकर्मी राज बराईली नियुक्त

परामर्श व्यवसायमा धराैटि र विदेशी लगानी अावश्यक छैन