फेकन र अष्ट्रेलियाकाे न्यू एेरा विच सम्झाैतापत्रमा हस्ताक्षर

Loading...

स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)र अष्ट्रेलियाकाे न्यू एेरा इन्टिच्युट विच एमअाेयुमा हस्ताक्षर भएकाे छ ।नेपालबाट अष्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीका लागि यस संस्थाले अाैपचारिका रूपमा फेकन संग सम्झाैता गरेकाे हाे ।नेपालबाट यस संस्थामा अर्ली चाइल्डहुड एजुकेशन एण्ड केयर र लिडरिसप एण्ड म्यानेजमेन्ट विषयमा क्रमश : विज्ञान र व्यवस्थापन संकायका विद्यार्थी अध्ययनका लागि जान पाउँछन् ।इन्सटिच्युटका निर्देशक Khaled Hammed ले अाफ्नाे संस्थाकाे बारेमा,विद्यार्थीलार्इ दिने सेवा सुविधा,काेर्स,स्काेप ,अध्ययन पश्चातका अवसर ,लगायत सम्पूर्ण विषयमा जानकारी दिएका थिए ।

राजधानीकाे हाेटेल डेल अन्नपूर्णमा अायाेजीत  सम्झाैता हस्ताक्षर कार्यक्रममा  इन्टिच्युटका  शैक्षिक बजार व्यवस्थापन अधिकृत सन्जिव काफ्लेले नेपाली विद्यार्थीहरू यहाँ गएर अध्ययन पश्चात छिट्टै विभिन्न राेजगारमुलक काममा लाग्न सक्ने बताए । उनले  साढे २ बर्षकाे काेर्स सकिएपछी पनि विद्यार्थीलार्इ ग्राडुएेट ४०७ ट्रेनिङ वर्क भिसा थप गर्न सहज हुने भएकाले याे विषय पढ्न सहज हुनेमा जाेड दिए ।

कार्यक्रममा बाेल्दै फेकन अध्यक्ष युवराज कटुवालले अगामी दिनमा  अाफुहरूले संस्थागत रूपपै विभिन्न विदेशी इन्टिच्युट, क्याम्पस, विश्वविद्यालहरूसंग विद्यार्थी पठाउने बारे सम्झाैता गरेर अगाडि बढ्ने र सबै निकाय संग छलफल र परामर्श गर्दै फेकनकाे गतिविधी अगाडि बढाउने स्पष्ट पारे ।कार्यक्रममा अधिकांस फेकनका सदस्यहरूकाे उपस्थीति रहेकाे थियाे ।

Loading...

Similar Posts :


25

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ । कानून मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतको...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग गरेको फेसबुकले सार्वजनिक गरेको छ । फेसबुकले यसैसाता सार्वजनिक गरेको...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरेर २४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।...

कूटनीतिक राहदानी दिन कडाइ

परराष्ट्र मन्त्रालयले सांसदहरूलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) दिन कडाइ गरेको छ । संविधानसभा र अघिल्ला प्रतिनिधिसभाका कतिपय सांसदले रातो पासपोर्टको दुरुपयोग गरेको अनुभवका आधारमा परराष्ट्र...

एसियाकै शक्तिशाली कम्युनिस्ट पार्टी

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकीकरण भएर एसिया महादेशमा भएका विभिन्न  कम्युनिष्ट पार्टिहरू मध्य नेपालकाे कम्युनिष्ट पार्टि शक्तिशाली भरएकाे...

फेकनले गर्याे लेखा तथा कर सम्बन्धी तालिम

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फकनले लेखा तथा कर सम्बन्धी तालिम सम्पन्न गरेकाे छ ।अार्इतवार राजधानीकाे फेकनकै कार्यलयमा अायाेजीतक कार्यक्रममा अध्यक्ष युवराज कटुवालले तालिमले...
Loading...

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी...