सरु गौतमले सार्वजनिक गरिन आफ्नो जन्मदिनमा “कुन गीत गाउं”को भिडियो

Loading...

नेपाली सांगीतिक क्षेत्रकी पछिल्लो समय चर्चामा रहेकी गायिका सरु गौतमले आफ्नो जन्मदिनको अवसरमा ‘कुन गित गाउँ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

तारा पराजुलीको शब्द तथा भीम बीसीको संगीत रहेको उक्त गीतमा गायिका सरु गौतमको सुमधुर आवाज रहेको छ । गीतको भिडियोमा चर्चित नायिका संचिता लुइटेल तथा चर्चित मोडल नयन डिसीको अभिनय देख्न सकिन्छ ।

डिसीका यसअघि का थुप्रै भिडियोमा अभिनय गरेर सफल मोडलको रुपमा स्थापित भैसकेका मोडल हुन । उनको एक पछि अर्को भिडियो सार्वजनिक हुने क्रममा यो भिडियोको निर्देशन भने स्वयंले गरेका छन ।

भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन् ।

भिडियो हेर्नुहोस्:

Loading...

Similar Posts :


10

ट्यालेन्ट शो मा मिस एसइइ स्टार

एसईईको अन्तिम परीक्षा दिएर बसेका छात्राहरुमा हुने अन्तर्निहित क्षमतालाई उजागर गर्न लक्षित गर्दै आयोजना गरिएको सौन्दर्य एबं बौदिक प्रतियोगिता ‘मिस एसइइ स्टार २०१८’ को...

जेठ २१ गते राजधानीमा “मिस्टर एण्ड मिस नेपाल्स एसइइ आइकन २०१८” आयोजना हुदै

काठमाडौँ । एसईई परिक्षा दिएर परिणामको प्रतीक्षा रहेका विद्यार्थीबिच एएनपी मिडिया हाउस, ललितपुरले आगामी जेठ २१ गते राजधानीमा मिस्टर एण्ड मिस नेपाल्स एसइइ आइकन...

गायक ध्रुब र सारिका स्वरबद्ध “कन्फ्युजन”को म्यूजिक भिडियो सार्वजनिक

नायिकाको साथसाथै गायिका समेत बनेर थप परिचय बनाएकी सारिका घिमिरे तथा पछिल्लो पटक थुप्रै लोकप्रिय गीतहरु गाएर चर्चा कमाउन सफल गायक ध्रुब विस्कोको स्वरमा...

प्रतिभा देखाए ‘मिस्टर एन्ड मिस एसइइ आईडल २०१८’का प्रतियोगीले

१० कक्षा (एसईई) को अन्तिम परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको सौन्दर्य एबं बौदिक प्रतियोगिता ‘मिस्टर एन्ड मिस एसइइ आईडल २०१८’ को...

रुपन्देहीका रोहन डीआईडीको टप ८ मा

१७ वैशाख, बुटवल । रुपन्देहीको कोटिहवाका रोहन थापा भारतीय टेलिभिजन जि टिभिबाट प्रसारण हुने चर्चित डान्स रियालिटी शो ‘डिआईडी लिटिल मास्टर्स सिजन-४’ को टप...

हैरानको देशव्यापी प्रतिभाको खोजी, २० गते झापाबाट शुरु

चलचित्र ‘हैरान’ ले मनोरन्जन विधामा सर्वोत्कृष्ट प्रतिभाको खोजि गर्ने भएको छ । हैरान च्यालेन्ज अन्तर्गत निर्माण टिमले ‘राष्ट्रिय प्रतिभाको खोजि’ गर्ने भएको छ ।...
Loading...

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी...