चलचित्र “यो माया कस्तो माया” को पहिलो गीत “ति ओठहरुमा” सार्वजनिक

Loading...

“यो माया कस्तो माया” को पहिलो गीत सार्वजनिक गरिएको छ। बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गराउदै निर्माण टिमले ‘ति ओठहरुमा’ बोलको गीत दर्शक माझ ल्याएको हो। सार्वजनिक गीतमा चलचित्रका मुख्य पात्रहरु नायक दिवश धिताल र नायिका सभ्यता गिरीको लभ रोमान्स देख्न सकिन्छ। अन्जु पन्त र फिरोज बस्नेतको आवाजमा सजिएको उक्त गीतमा अर्जुन पोखरेलको शब्द/संगीत रहेको छ भने रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

भुषण आनन्द ठकुरीको निर्देशनमा बनेको चलचित्रमा इन्द्र रजक र सम्वृद्धि श्रेष्ठको लगानी रहेको छ।दिव्य सुबेदीको छायांकन, शंखर महर्जनको द्वन्द, अर्जुन जी.सीले सम्पादन रहेको चलचित्रमा कर्ण थापा (किरण), र बाबु गौतम कार्यकारी निर्माताको रुपमा देखा परेका छन। चलचित्रमा दिवश र सभ्यताका साथै युवराज केशरी, सुमित डंगोल आदि कलाकारहरुको अभिनय रहेको छ चलचित्रको सम्पूर्ण छायांकन नेपाल र दार्जीलिंगमा गरिएको छ ।

भिडियो हेर्नुहोस:

Loading...

Similar Posts :


10

मोडलिङमा करियर खोज्दै निकिता (फोटोफिचर)

नेपालमा मनोरन्जन क्षेत्रको लागि केही योगदान पुर्याउने उदेश्य बोकेर आफुले सक्दो मेहनत गरिरहेकी कृतिपुर काठमाडौंकी २१ वर्षीया मोडल हुन निकिता शर्मा । उनी काठमाडौंमा...

म्युजिक भिडियो तथा चलचित्रमा स्थापित हुने क्रममा रुकमिला (फोटोफिचर)

स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन , कमलादी पुतलिसडक मेकअप : सरिता थापा मगर ( ईन्टरनेसनल ब्युटी क्लब, सुकेधारा) फोटोग्राफर: कुबेर तामाङ

गीतकार तथा संगीतकार हरि विष्टको ‘माइतीको आश’ सार्वजनिक (भिडियो सहित)

गीतकार तथा संगीतकार हरि विष्टले आफ्नो तीजको गीत ‘माइतीको आश’ सार्वजनिक गरेका छन । सोही अवसरमा दुई वर्ष अगाडि सार्वजनिक गरेको गीत ‘माइतीको देश’...

युट्युब च्यानलमा नयाँ तीज गीत

नेपाली नारीहरुको महत्वपूर्ण पर्व तीज आउन लागेपछि नेपाली संगीत क्षेत्र पनि चलायमान हुने गरेको छ। नयाँदेखि पुराना संगीतकर्मीहरुले तीजसँगै ऊर्जा प्राप्त गर्ने गरेका छन्...

साइना कुँवरले हात पारिन मिस टुरिजम वर्ल्डवाइड नेपालको उपाधी

परेली मिडियाले राजधानीको राष्ट्रिय नाचघर,जमलमा आयोजना गरेको ‘ मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८ मा काठमाडौको न्याथम कलेजकी साइना कुँवरले हात पार्न सफल भएकी छिन्...

नितु अव गायिका पनि सार्वजनिक गरिन तिज गीत (भिडियो सहित)

थुप्रै चर्चित गायक गायिकाहरुको गीतहरुमा मोडलिङ्ग गर्ने मोडल तथा कलाकार नितु कोइराला पहिलोपटक आफैले गाएको गीतमा अभिनय गरेकी छिन । वर्षमा एक पटक आउने...
Loading...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने...

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ। भारतबाट मोटरसाइकलमा आएका दुई...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइदै

शिक्षक सेवा आयोगकाेपरीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै विरोध :सांसद

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान

मूल्यवृद्धि फिर्ता नलिए टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने :यातायात व्यवसायी

बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा संचारकर्मी राज बराईली नियुक्त

परामर्श व्यवसायमा धराैटि र विदेशी लगानी अावश्यक छैन