सैनीक आवासीय महाविद्यालयका उज्वलविक्रमले हात पारे “मिष्टर नेपाल एसईई आइकन २०१८ उपाधी

Loading...

ईभेन्ट व्यबस्थापन तथा आयोजनामा चर्चित संस्था एएनपी मिडिया हाउसद्वारा एसईई दिएर बसेका किशोर किशोरीकाबीच राजधानीमा आयोजित मिष्टर एण्ड मिस नेपाल एसईई आइकन २०१८ प्रतियोगितामा शैनिक आवाशिय महाविद्यालय, सल्लाघारी, भक्तपुरका उज्वलविक्रम शाही मिष्टर एसईई २०१८ भएका छन् । ललितपुर भैसेपाटीका उज्वल मष्ट पपुलर, मिष्टर क्याटवाक र मष्ट डिर्जभिङ पनि भएका छन् ।

त्यसै गरी शैनिक आवाशिय महाविद्यालयकै अस्मीना केसी मिस एसइई २०१८ भएकी छिन् । भक्तपुर दुवाकोटकी उनी मष्ट आइकनीक आइज पनि भएकी छिन् । विजेतका साथमा सहभागि सम्पूर्ण किशोर किशोरीलाई राजधानीका विभन्न प्लस टुु कलेजमा छात्रवृत्ति प्रदान गरिएको प्रतियोगितामा मिष्टर एसइइ २०१८ तर्पm एडन तुलाधर शाही फष्ट रनर्सअपका साथमा बेष्ट सिंगर र मिष्टर हन्डसम तथा श्रूयंक कंसाकार सेकेन्ड रनर्सअपका साथमा मष्ट फोटोजेनिक र फेसबुक च्वाइस भएका छन्। मिस एसइई २०१८ तर्फ नुपुर सरकार फष्ट रनर्सअपका सथामा बेष्ट स्पीच, सध्या बेञ्जु सेकेन्ड रनर्सअपका साथमा मिस ट्यालेन्ट, तिसा पकवान थर्ड रनर्सअपका साथमा बेष्ट सिंगर, निभा श्रेष्ठ फोर्थ रनर्सअपका साथमा बेष्ट डिसिप्लेन र व्युटि विथ प्रपोज विजेता भएका छन् ।

अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको प्रतियोगितामा मिष्टर एसइइ २०१८ तर्पm सुसान्त श्रेष्ठ भ्युवर्स च्वाइस, उत्सव प्रजापती मष्ट ट्यालेन्ट र मष्ट एक्टीभ, अनिस खड्गी बेष्ट डिसिप्लेन, अनिल योङगाङ लिम्बु बेष्ट स्पीच, शिक्षन्तर गोले बेष्ट फिजिक, अनुकुल सुबेदी मष्ट फ्रेण्डली, सुलभ स्थापीत बेष्ट फिटनेश, नवल शाह सोसियल ओयलफेयर, प्रज्ववल खतिवडा युथ वीथ रेसपोन्सीविलिटी, दिपेश खनाल मष्ट इन्टेलीजन र राम श्रेष्ठ मष्ट पर्पेक्ट भएका छन् ।

त्यस्तै मिस एसइई २०१८ तर्प श्रद्धा ढकाल मष्ट पपुलर, कामना काफ्ले ठकुरी फेसबुक च्वाईस र बेष्ट डान्सर, मोनिका पुडासैनी मीस क्याटवक, आयुष्का लेगे सोसलि रेष्पोन्सिविलिटी, शिला कार्की भ्यीवर्स च्वाइस र मष्ट पर्फेक्ट, प्रियंका भण्डारी बेस्ट स्माइल र फोटोजेनिक, समिक्षा थापा बेष्ट हेयर, निता राई बेष्ट स्कीन, प्रज्ञा खतिवडा बेष्ट पर्सनालिटी र मिस व्युटीफुल, मनिषा बस्नेत बेष्ट फिजिक, जमुना सिलवाल मष्ट फिटनेश, इलिसा लामा मष्ट फ्रेण्डली, निलिसा श्रेष्ठ मिस कन्जिनियालीटी, बिनिता खत्री मष्ट चार्मिङ र मेनेजमेन्ट च्वाइस, रेजिना महर्जन फेसन आइकन र व्युटी वीथ ब्रेन, नुमा लिम्बु मष्ट एक्टीभ र मेनेजमेन्ट च्वाइस, गायत्री बस्नेत सोसियल वेलफेयर एमबेसडर, सन्चीता लामा मष्ट पोजिटीभ एडिच्युट, दिक्षा केसी युथ वीथ रेसपोन्सीविलिटी, सुष्मा तामाङ मष्ट पंचुअल, सनिया तामाङ मष्ट त्रियटिभ, सुनिधी घर्ती क्षेत्री मेनेजमेन्ट च्वाइस, सोनिया लामा मिस बव्ली फेस, बिनिसा कटुवाल मष्ट गर्जियस, विविना श्रेष्ठ मष्ट ग्ल्यामरस, जस्मीन नयाभा मष्ट डिर्जभिङ, अनिसा भुजेल श्रेष्ठ मष्ट डायनामिक, पुजा थापा मगर मष्ट इन्टुलेक्चल र विनिता खत्री मेनेजमेन्ट च्वाइस भएका छन् ।

गत वषको मिसेस नेपालका आइकनका विजेता वर्षा कार्की, समाजसेवी तथा मिसेस नेपाल आइकन २०१५ का उपविजेता सुजता काफ्ले शाह, डा। पुनम कर्ण, अध्यापक सरोज प्याकुरेल, गायक सिताराम पोखरेल, आइडल मोडल स्कुलका प्रिन्सीपल बिराट क्षेत्री र ब्लुबर्ड कलेजका प्रिन्सीपल बिएस क्षेत्री निर्णायक रेको प्रतियोगिताको कार्यक्रममा जादुगर तथा हास्यकलकार बीच बीचमा महदेव त्रीपाठीले कमेडि प्रस्तुत गरेका थिए भने बल्ली डान्स गुपले डान्स प्रस्तुत गरेको थियो ।

Loading...

Similar Posts :


10

मोडलिङ्ग माक्यारियर खोज्दै अर्चना ( फोटो फिचर)

धरान सुनसरी कि अर्चना राई यतिखेर मोडलिङ्गमा स्थापित हुने क्रममा छिन। यो बर्षको एसईई दिएर फुर्सदको समयमा ‘मिस एसएलसी नेपाल’ नामब सौन्दर्य एबम बौदिक...

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालको हातमा

थ्री डि ईभेन्ट एण्ड मिडिया हाउस प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल...

मोडलिङ्गमा छाउदै मोडल आशा श्रेष्ठ

काठमाडौं,मंसिर,। नेपाली कलाकारिता र मोडलिङमा आफ्नो छुट्टै परिचय बनाउने उदेश्यका साथ नेपाली कलाकारिता तथा मोडलिङमा प्रवेश गरेकी मोडल तथा कलाकार हुन आशा श्रेष्ठ । मोडलिङको...

मेक्सिकन सुन्दरी भानेसा भइन् मिस वल्ड २०१८

चिनकाे वेइजीङमा सम्पन्न ६८ अाैँ मिसवल्ड २०१८ कार्यक्रममा  मेक्सिकन सुन्दरी भानेसाले  मिस वल्ड २०१८ काे ताज पहिरिन सफल भएकी छिन् । उनलार्इ भारतिय विश्वसुन्दरी...

नेपालीकाे कथा लाेकनाटकमा ,फाेटाे फिचर

काठमाडौमा रहेको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा लोक नाटक लिलामे माईलो मञ्चन भैरहेको छ । रिमेक ड्रामाबन्ने चलन आईरहेको अवस्थामा लिलामे माइलो भने पृथक...

‘नाट्यश्वर म्युजिक अवार्ड –२०७५’को पाँच मनोनयनलाई प्रमाणपत्र वितरण, फाइनल पौष १३ गते

राजधानीस्थित रातो पुलमा रहेको रक हाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरि ‘नाट्यश्वर म्युजिक अवार्ड –२०७५’को पाँच मनोनयनलाई प्रमाणपत्र वितरण गरिएका छ । कार्यक्रममा नेपाली...
Loading...

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक...

छोराले घरायसी विवादमा छुरा प्रहार गरी बुबाको हत्या

एसिया कप २०-२० पाकिस्तानले आयोजना गर्ने

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

नेपालमा आईसी दुई सय रुपैयाँ पनि नचल्ने

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान