मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलको ग्राण्ड फिनाले असार २ गते आर्मी अफिसर्स क्लबमा हुदै

Loading...

बिश्व मिडियाको आयोजनामा बिवाहित महिला तथा युवतीका लागि अन्तरराष्ट्रियस्तरको प्रतियोगिता मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलको टैलेन्ट राउण्ड ललितपूरको ग्वार्कोस्थित १९९ व्याकेंटमा सम्पन्न भएको छ । नेपाल अधिराज्यभरबाट छनौट भएका ३१ जना प्रतिस्पर्धीहरुले १ महिना लामो प्रशिक्षण पश्चात नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कलामा आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । प्रतियोगीहरुले देखाएको प्रतिभाको निणार्यक मण्डल तथा दर्शक दिर्घाबाट निकै प्रशंसा पाएको थियो । प्रतियोगिताको ग्राण्ड फिनाले आगामी शनिवार २ गते आर्मी अफिसर्स क्लब, सुन्धारामा सम्पन्न हुने जानकारी मिडियाका प्रबन्ध निर्देशक त्रिज्ञा भेलेले जानकारी दिईन । लगनशील तथा उत्कृष्ट व्यबस्थापकको रुपमा चिनिएकी त्रिज्ञाले यस प्रतियोगिताका लागि सिईओ बिक्रान्तसंगको सहकार्यमा प्रतियोगीता अन्तराष्ट्रिय स्तरको हुनेमा आशावादी छिन ।

प्रतियोगीहरुले अन्तिम प्रतिस्पर्धाका लागि नेपालका प्रतिष्ठित एवं चर्चित विशेषज्ञ तथा प्रशिक्षकबाट संन्चारकला, बिकाश मोटिभेसन, लिडरसिप , पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेका छन् । प्रतियोगितामा प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस व्यवस्थापन र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुति र मोडलिङ्गको ज्ञान प्रदान गरिरहेको छ ।

पृथक सौन्दर्य प्रतियोगीता आयोजना गरेर चर्चा कमाएको बिश्व मिडियाले बिवाहित महिला तथा युवतीहरुको प्रतिभा निखार्ने तथा उनीहरुको हकहितको संरक्षण तथा थप जिम्मेवार बोध गराउन र समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन प्रतियोगिताको आयोजना गर्न लागिएको बिश्व मिडियाका प्रमुख अधिकृत अधिकृत बिक्रान्त पौडेलले जानकारी दिए । प्रतियोगिताको काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ।

Loading...

Similar Posts :


10

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा सञ्चारकर्मी, इभेन्ट अर्गनाइजर, निर्णायकसंगै एक कुशल कलाकार...

किड्स एण्ड टिन मोडल फेशन मोडल सम्पन्न

काठमाडौं—फागुन २२। राजधानिको परेली रेस्टुरेन्टमा किड्स एण्ड टिन मोडल फेशन मोडल सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स...

लोकप्रिय गायक दिनेश गौतमले जिते सर्वोत्कृष्ट लोक आधुनिक तर्फको गायकको अवार्ड

बोस्टर म्यूजिक अवार्डको सर्वोत्कृष्ट लोक आधुनिक तर्फको गायकको अवार्ड चर्चित गायक दिनेश गौतमले जितेका छन । बांसै काटेर बोलको गीतबाट उनले उक्त अवार्ड हात...

राज लुईटेलले हात पारे यस वर्षको नेशनल बोस्टर ‘पपुलर मोडल अवार्ड’

राष्ट्रिय नाचघरमा सम्पन्न नेशनल बोस्टर म्यूजिक अवार्डमा यस वर्षको नेशनल बोस्टर ‘पपुलर मोडल अवार्ड’ कलाकार तथा संचारकर्मी राज लुईटेलले हात पार्न सफल भएका छन...

नायिका शान्ता तामाङ्गले हात पारिन यस वर्षको हिमालयन इन्टरनेशनल नेपाली म्यूजिक अवार्डको सर्वोत्कृष्ट तामाङ्ग चलचित्रको नायिका तर्फको अवार्ड

हिमालयन इन्टरनेशनल नेपाली म्यूजिक अवार्डको सर्वोत्कृष्ट तामाङ्ग चलचित्रको नायिका तर्फको अवार्ड नायिका शान्ता तामाङ्गले हात पारेकी छिन । हिमालकी रानी चलचित्रबाट उनले उक्त अवार्ड...

परदेश जानेहरुको पिडा ‘हवाईजहाज’ सार्बजनिक (भिडियो सहित)

गायक सुरज थापाको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । नेपाली हरुको वास्तविक कथा व्यथा समेटिएको ‘हवाईजहाज’बोलको गीतमा शब्द प्रमानन्द खरेलको रहेको...
Loading...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

सिके राउत मूलधारको राजनीतिमा आउँने विषयमा प्रधानमन्त्रीसंग सहमति खाेज्दै

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर, डिएसपीसहित ६ पक्राउ

टीकापुर घटनाः रेशम चौधरी सहित ११ जनालाई जन्मकैद