रुची धितालले जितिन् एसएलसी प्रिन्सेस २०१८ को उपाधी

Loading...

काठमाडौं-सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ‘ ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ मा धनकुटाको तुलसि मेहर स्कुलवाट एसइई परिक्षा दिएकी १६ वर्षिय रुची धितालले आफ्ना २४ प्रतियोगीहरुलाई पछि पार्दै शीर्ष ताज जितेकी छन् । भने काठमाडौंको रोजवर्ड स्कुलवाट एसइई दिएकी कृष्टिना वन्तले फष्ट रनरअपको ताज हातपारीन भने उनले विधागत तर्फको ‘वेष्ट स्कीन अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । त्यसैगरी सेकेण्डरनरअपको ताज पुष्पसदन स्कुलवाट एसइइ दिएकी पाल्मा लामाले जित्न सफल भइन भने उनले विधागत तर्फ मिस फिटनेशको पनि अवार्ड हातपारीन । थर्ड रनरअप रिया खड्गी भइन भने उनले लिडरसिप अवार्ड र वेष्ट पर्सनालिटि अवार्ड पनि जित्न सफल भइन साथै फोर्थ रनरअप नाम्दु सेर्पाले जित्न सफल भइन ।
विधागततर्फ प्रेरणा भट्टराईले ‘मिस ट्याल्न्ट’ र वेष्ट वाक को उपाधी हातपारीन भने श्रेर्या भट्टले मिस पपुलर, विन्जु थापाले मिस क्रिएटिभ पोल्टामा पार्दा निसा श्रेष्ठले भियोर्स च्वाइस र मिस फेन्डसिप अवार्डहात पारीन त्यस्तै मिस फोटोजेनिक सन्तृप्ती रेग्मी, मिस एकाडमी अवार्ड आरुघाट गोरखाकी आयुसा श्रेष्ठले जित्न सफल भइन भने सफलता वुढाथोकीले मिस हेल्दी स्माइल, अस्मीता पन्जीयार मिस डिसिप्लिन, सौजना तामाङ बेष्ट हेयर,फेशवुक लाइक सलिना भुषाल,मिस पङ्चुवालिटि निरजल पौड्याल र मल्टीमिडिया अवार्ड र अर्गनाइजर च्वाइस झापाकी आकांक्षा पाठक घोषित भए ।
प्रतियोगिताको निर्णायकमा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रेसिन्डेन्ट युवराज शर्मा ,नेपाल एयरलाइन्सका वोर्ड डाइरेक्टर अच्युत राज पहाडी, क्याम्पीयन एकाडमीका सिनियर कोओडीनेटर रिजेश श्रेष्ठ, सेफ्टी सेनेटरी प्याडकी व्राण्ड म्यानेजर स्वणीमा राजभण्डारी,सुभतारा स्कुलका शिक्षक प्रेम गुरुङ, सिम्रीक एयरलाइन्सकी चिफ एयर होस्टेज अस्मीता खनाल र कान्तिपुर टिभिका सन्चारकर्मी गिता श्रद्धा अर्याल रहनु भएको थियो ।
प्रतियोगितामा विजेता रुची धितालले ह्वाइट हाउस एसएलसी प्रिन्सेज २०१८’ कोे ताज र उपाधि सहित ४७ हजार मुल्य वरावरको ल्यापटप र ह्वाइट हाउस इन्टरनेशन केलेजको तर्फवाट उच्च शिक्षा अध्ययनका लागि एक लाख वरावरको छात्रावृक्ति साथै विभिन्न उपहारहरु हात परिन । त्यस्तै गरि फस्ट रनर अप र सेकेण्ड रनर अपले भने लाभा स्माट मोवाइल फोन र नामि कलेज र क्याम्पीयन कलेजमा रु १ लाख वरावरको छात्रावृति साथै विजेता ३ जना विजेताले ५ दिने बैङ्कक भ्रमणको अवसर हातपार्न सफल भए । सम्पूर्ण प्रतियोगीहरुलाई हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजमा ५० प्रतिशत छात्रावृत्ति र सेफ्टी सेनेटरी प्याडको तर्फवाट गिफ्ट ह्याम्पर तेसैगरी सौय हेयर प्याकको तर्फवाट गिफ्ट ह्याम्पर र लेटमीइनको तर्फवाट सवैलाई गिफ्ट भौचर प्रदान गरिएको थियो भने कार्यक्रम सन्चालन अफिसियल कोरीयोग्राफर रोजीन शाक्यले गर्नु भएको थियो ।

Loading...

Similar Posts :


10

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा सञ्चारकर्मी, इभेन्ट अर्गनाइजर, निर्णायकसंगै एक कुशल कलाकार...

किड्स एण्ड टिन मोडल फेशन मोडल सम्पन्न

काठमाडौं—फागुन २२। राजधानिको परेली रेस्टुरेन्टमा किड्स एण्ड टिन मोडल फेशन मोडल सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स...

लोकप्रिय गायक दिनेश गौतमले जिते सर्वोत्कृष्ट लोक आधुनिक तर्फको गायकको अवार्ड

बोस्टर म्यूजिक अवार्डको सर्वोत्कृष्ट लोक आधुनिक तर्फको गायकको अवार्ड चर्चित गायक दिनेश गौतमले जितेका छन । बांसै काटेर बोलको गीतबाट उनले उक्त अवार्ड हात...

राज लुईटेलले हात पारे यस वर्षको नेशनल बोस्टर ‘पपुलर मोडल अवार्ड’

राष्ट्रिय नाचघरमा सम्पन्न नेशनल बोस्टर म्यूजिक अवार्डमा यस वर्षको नेशनल बोस्टर ‘पपुलर मोडल अवार्ड’ कलाकार तथा संचारकर्मी राज लुईटेलले हात पार्न सफल भएका छन...

नायिका शान्ता तामाङ्गले हात पारिन यस वर्षको हिमालयन इन्टरनेशनल नेपाली म्यूजिक अवार्डको सर्वोत्कृष्ट तामाङ्ग चलचित्रको नायिका तर्फको अवार्ड

हिमालयन इन्टरनेशनल नेपाली म्यूजिक अवार्डको सर्वोत्कृष्ट तामाङ्ग चलचित्रको नायिका तर्फको अवार्ड नायिका शान्ता तामाङ्गले हात पारेकी छिन । हिमालकी रानी चलचित्रबाट उनले उक्त अवार्ड...

परदेश जानेहरुको पिडा ‘हवाईजहाज’ सार्बजनिक (भिडियो सहित)

गायक सुरज थापाको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । नेपाली हरुको वास्तविक कथा व्यथा समेटिएको ‘हवाईजहाज’बोलको गीतमा शब्द प्रमानन्द खरेलको रहेको...
Loading...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय...

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

पोखराको गण्डकी मेडिकल कलेजको व्यवस्थापनविरुद्ध आन्दोलित विद्यार्थीले गरेको तालाबन्दी खुलेको छ । शनिबार कक्षा, सुपरिटेण्डेन्टको...

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

नेपाल सहिद मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा शनिबार बंगलादेशलाई ३—० ले हराएर समूह...

विप्लवको ध्वंसात्मक क्रियाकलाप कानूनी प्रक्रियाबाटै समाधान गर्नुपर्छ – नयाँ शक्ति पार्टी

राज लुइँटेल आर्टिस्ट’ विधाको यस वर्षको ‘एम एस एन एक्सीलेन्स अवार्ड’बाट सम्मानित

गण्डकी मेडिकल कलेजको ताला खुल्याे,पदाधिकारीहरू विरुद्ध भने ठगी मुद्दा

साफ वुमेन्स च्याम्पियनसिपमा बंगलादेश नेपालसंग ३-० ले पराजित

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहलाई प्रधानमन्त्रीकाे निर्देशन

नेकपा विप्लव समूहले मनलाग्दि काम गरे सरकारले कारबाही गर्छ – प्रधानमन्त्री ओली

विखण्डनवादी क्रियाकलाप नगर्ने भन्दै सरकार र सिके राउत समुह विच ११ बुदे सहमति,प्रधान्मन्त्रीले गरे राउतकाे प्रशंसा

सिके राउत मूलधारको राजनीतिमा आउँने विषयमा प्रधानमन्त्रीसंग सहमति खाेज्दै

निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर, डिएसपीसहित ६ पक्राउ

टीकापुर घटनाः रेशम चौधरी सहित ११ जनालाई जन्मकैद