‘मिस नेपाल आईडल २०१८’ का प्रतियोगीले देखाए प्रतिभा (फोटो फिचर)

Loading...

बौदिक एबं सौन्दर्य प्रतिस्प्रधा ‘मिस नेपाल आईडल २०१८’ को ट्यालेन्ट शो’ राजधानीको नक्साल स्थित होटल क्राउन प्लाजामा सम्पन्न भएको छ । नेपाल अधिराज्यभरबाट छनौट भएका १८ प्रतिस्पर्धीहरुले नृत्य, गायन, अभिनय, वक्तृत्व कलामा उत्कृष्ट आ–आफ्नो प्रतिभा प्रदर्शन गरी निर्णायक मण्डल र अभिभावकको मन जित्ने प्रयास गरेका थिए। प्रतियोगीहरुले देखाएको सबै प्रतिभाहरुको निणार्यक मण्डल तथा उपस्थित दर्शक दिर्घाबाट निकै प्रशंसा पाएको थियो । यस् शोबाट बिजेता हुने मिस ट्यालेन्टको घोषणा भने अन्तिम स्पर्धाका दिन हुनेछ।

अमाजोन ईन्टरटेन्मेन्टको आयोजना रहेको ‘मिस नेपाल आईडल’ प्रतियोगिताको ट्यालेन्ट शोमा आर्टिस्ट नेपाल ग्रुपका अध्यक्ष तथा म्युजिक भिडियो निर्देशक नव ढुंगेल, कोरियोग्राफर तथा मोडल हिमानी सुब्बा, प्याजेन्ट नेपालका सिईओ एबं संचारकर्मी राज लुईटेल, नृत्यनिर्देशक सन्दिप भुजेल, नर्सिङ आईडल फष्ट रनरअफप सुजिता खत्री, ड्रिम्स सर्च एजेन्सीका निर्देशक कमल निकोन छेत्री, ब्युटिसियन नेपाल बिजेता शिलाश्मा मल्ल ठकुरी निर्णायक रहेका थिए ।

मिस नेपाल आईडल २०१८ मा सैयम श्रेष्ठ, टिनेमा लिम्बु, मेरिना लिम्बु, रक्षा भुजेल, सुजता थापा, कंचन यादव, अलिशा राई, सबिता पोखरेल, चन्दा ओली, साईना तमाङ, सुशन कोइराला, बर्षा महर्जन, स्‍मृति बोहरा, अस्मिता तमाङ, मिना पुन, आकृति कुँवर र कृजु महर्जन गरी १८ प्रतिस्पर्धीले अन्तिम प्रतिस्पर्धा गर्दै छन्।

यस् प्रतियोगितामा बिजेताले अन्तरराष्ट्रिय प्रतिस्प्रधामा समेत नेपालको प्रतिनिधित्व गरेर जान सक्ने आयोजक संस्थाका अध्यक्ष कमल खतिवडाले बताए ।

आशाढ ११ गते नाचघर जमलमा हुने अन्तिम स्पर्धाका लागि प्रतियोगीताका विजेता तथा टाईटल विजेताहरुले उपाधिका साथमा बिभिन्न अवसर तथा आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् । अन्तिम स्पर्धा कास्टमंडप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । हस्पीलिटी पार्टनरको रुपमा होटल क्राउन प्लाजा तथा फोटोग्राफी आर्टिष्ट नेपालका फोटोग्राफर कुबेर तामाङको रहेको छ । प्रतियोगीताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी छिन् ।

Loading...

Similar Posts :


10

रेखा पौडेलको संगीतमा तयार भएको चलचित्र कोइलाको गीत “किन किन मन“ सार्वजनिक

काठमाडौँ । प्रदर्शनको क्रममा रहेको चलचित्र ”कोइला “को द्रोश्रो गीत” किन किन मन “बोलको गीत सार्वजनिक भएको छ । मंसिर ७ गते बाट प्रदर्शनमा...

ज्योती प्रसाई – मोडेल

ज्योती प्रसाई मिस व्यूटी कुइन नेपाल २०१८ को विजेता हुन् । उनले नेपाली कला क्षेत्रमा आफ्नो पाईला अघि सारेकी छिन् ।उनी अहिले डिएभी कलेजमा स्नातक तह...

बुटवलमा मंसिर ७ गते ‘प्याजेन्ट नेपाल फेशन शो’ हुदै

देश विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले बुटवलमा फेशन शो गर्ने भएको छ । नेपालका चर्चित...

शान्ता अभिनित बहुप्रतिक्षित चलचित्र “हिमालकी रानी”को च्यारिटी शो कार्तिक २७ गते

बहुप्रतिक्षित चलचित्र “हिमालकी रानी”को च्यारिटी शो गरिने भएको छ । आउदो कार्तिक २७ गते बालाजु स्थित अष्टनारायण हलमा ११ बजे चलचित्रको च्यारिटी शो गरिने...

शिव पगेंनीले हात पारे सर्वोत्कृष्ट छायांकारको अवार्ड

नेपाल टेलिभिजनका क्यामरापर्सन शिव पगेंनीले दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट छायांकारको अवार्ड जित्न सफल भएका छन । नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न...

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

नेपालमा लामो समयदेखि सवैभन्दा धेरै तथा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर चर्चा कमाएको एनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लव बहादुर कार्कीले दुवईमा सम्पन्न मोडल...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...