अनुप र शिल्पा विवाह बन्धनमा

Loading...

असार २९ गतेबाट रिलिजहुने फिल्म वीराङ्गनामा अनुपविक्रम शाही र शिल्पा पोखरेलको मूख्य भुमिका रहेको छ । यीदुबै शसस्त्र प्रहरीको भुमिका देखिएका छन् । तर फिल्म भित्र यी दुई विवाह बन्धनमा बाँधिएको फोटो भने फिल्म निर्माण टिमले सार्वजनिक गरेका थिएनन् । हालै फिल्मका निर्माण टिमले नायक अनुपविक्रम शाही सुटिङमै व्यस्त भएको र फिल्मको प्रमोशनमा साथ नदिएको भन्दै प्रचारलाई सहयोग हुने गरि फिल्मभित्रको मूख्यसिनको केहीफोटो सार्वजनिक गरिएको छ ।फिल्म भित्र नायिका शिल्पा पोखरेल र नायक अनुपविक्रम शाही विवाह बन्धनमा बाँधिएकी छिन् । महिला शसस्त्र प्रहरीको विरतामा आधारित फिल्म वीराङ्गना लभस्टोरी एक्शन जानरामा निर्माण गरिएको फिल्म हो ।महिला शसस्त्र शिल्पा सँग अनुपको मिलन पछि विवाहको सिन राखिएको छ । उक्त सिनफिल्मको मूख्य पार्ट भएको बुझिएको छ ।
फिल्ममा मूख्यकलाकारह? शिल्पा पोखरेल, अनुपविक्रम शाही, पृथ्वी राज प्रसाई, प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रव कोईराला, प्रिया रिजाल, धिरेन शाक्य,कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा,अमृत सापकोटा लगायतको अभिनय रहेको छ । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्मवीराङ्गनाफोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास,श्यामबहादुर थापा, रघु परियार,देव तामाङ र बिमला भट्टले निर्माण गरेकाहुन् । फिल्ममा दिपकशर्मा र पु?षोत्तम न्यौपानेको संगीत, कविराजगहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ ।फिल्मलाई काठमाडौंमाबि के फिल्म स्कागोपालका यस्थ र काठमाडौं बाहिर एफडि कमपनीले वितरण गर्ने भएका छन् ।

Loading...

Similar Posts :


10

रेखा पौडेलको संगीतमा तयार भएको चलचित्र कोइलाको गीत “किन किन मन“ सार्वजनिक

काठमाडौँ । प्रदर्शनको क्रममा रहेको चलचित्र ”कोइला “को द्रोश्रो गीत” किन किन मन “बोलको गीत सार्वजनिक भएको छ । मंसिर ७ गते बाट प्रदर्शनमा...

ज्योती प्रसाई – मोडेल

ज्योती प्रसाई मिस व्यूटी कुइन नेपाल २०१८ को विजेता हुन् । उनले नेपाली कला क्षेत्रमा आफ्नो पाईला अघि सारेकी छिन् ।उनी अहिले डिएभी कलेजमा स्नातक तह...

बुटवलमा मंसिर ७ गते ‘प्याजेन्ट नेपाल फेशन शो’ हुदै

देश विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले बुटवलमा फेशन शो गर्ने भएको छ । नेपालका चर्चित...

शान्ता अभिनित बहुप्रतिक्षित चलचित्र “हिमालकी रानी”को च्यारिटी शो कार्तिक २७ गते

बहुप्रतिक्षित चलचित्र “हिमालकी रानी”को च्यारिटी शो गरिने भएको छ । आउदो कार्तिक २७ गते बालाजु स्थित अष्टनारायण हलमा ११ बजे चलचित्रको च्यारिटी शो गरिने...

शिव पगेंनीले हात पारे सर्वोत्कृष्ट छायांकारको अवार्ड

नेपाल टेलिभिजनका क्यामरापर्सन शिव पगेंनीले दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट छायांकारको अवार्ड जित्न सफल भएका छन । नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न...

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

नेपालमा लामो समयदेखि सवैभन्दा धेरै तथा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर चर्चा कमाएको एनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लव बहादुर कार्कीले दुवईमा सम्पन्न मोडल...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...