अष्ट्रेलियामा आशिरमान र शिल्पाको रोमान्स

Loading...

रोहित अधिकारीको निर्माण तथा हेमराज वीसीको निर्देशनमा तयार भैरहेको चलचित्र ‘ब्रेकअप’को हाल अष्ट्रेलियामा धमाधम छायांकन भैरहेको छ । चलचित्रको २० दिनको सेड्यूल बनाएर यसको टिम केही दिन अगाडि अष्ट्रेलिया उडेको हो । अहिले, अष्ट्रेलियाका रमणिय स्थानमा चलचित्रको छायांकन भैरहेको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् ।
रोहितले भने-‘हामीले धमाधम छायांकन गरिरहेका छौ र सबै ठाउँमा अनुमती लिएर नै छायांकन गरिएकाले सजिलो भएको छ । चलचित्रका निर्माता रोहित अधिकारी, निर्देशक हेमराज वीसी, नायक आशिरमान देशराज जोशी, नायिका शिल्पा मास्के लगायतको १० जनाको टिम छायांकनका लागि नेपालबाट अष्ट्रेलिया पुगेको हो । निर्माणको समयदेखि नै चर्चामा रहेको यो चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखिएको रोहितले बताएका छन् । अष्ट्रेलियाकै कलाकार र प्राविधिकको टिम राखेर पनि काम भैरहेको छ ।

Loading...

Similar Posts :


10

अलिसाको हट नृत्यले तात्यो चितवन

चलचित्र ‘चि मुसी ची’को प्रचारका क्रममा यसको निर्माण यूनिटले चितवनको नारायणगढमा भव्य कन्सर्ट गरेको छ । शनिबार साँझ नारायणी किनारामा आयोजना गरिएको कन्सर्टमा दर्शकको...

किन आईन टपलेस माेडल पुनम पाण्डे नेपालमा !

डेजाभु क्लब दरबार मार्ग काठमाडौंमा भारतीय चर्चित मोडल तथा बलिउड नायिका पुनम पाण्डेले धमाका मच्चाउने भएकी छन् । रशियामा जारी विश्वकप फुटबलको अवसरमा यहाँ...

‘यो पागल मन’ निर्देशकको हल नपाएको गुनासो

‘यो पागल मन’ निर्देशकको हल नपाएको गुनासो चलचित्र ‘यो पागल मन’ भोली शुक्रबारदेखि देशभरका हलमा रिलिज हुँदैछ । लभ स्टोरी कथामा निर्माण भएको यो...

श्रावण १२ गते मिसेस नेपाल आइकनको ग्राण्ड फिनाले

विभिन्न उमेर र वर्ग समूहका लागि सौन्दर्यता प्रतिभा प्रदर्शनीमुलक प्रतियोगीता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले हरेक वर्ष झैं यस वर्ष पनि बिवाहित महिलाहरुको...

चलचित्र ‘चिँ मुसी चीँ’ टिम प्रचार अभियानमा

आउँदो ११ श्रावणबाट प्रदर्शनमा आउने चलचित्र ‘चिँ मुसी चीँ’ टिम प्रचार अभियानका क्रममा देश दौडाहामा जुटेको छ । आजदेखि १० दिनसम्म देशका १४ शहरहरुमा...

दयाहाङ भन्छन्-‘मेराे टाइपकाे चलिचत्र हाे, भैरे’

नायक दयाहाङ राइको शिर्ष भूमिका रहेको चलचित्र ‘भैरे’ साउन ४ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ । यो चलचित्रलाई लिएर दया उत्साहित पनि छन् ।...
Loading...

संख्या देखाएर संसदको दुरुपयोग गर्न खोजे चुप बस्दैनौं : गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा...

जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी...

बलियो फ्रान्स, नौलो क्रोएसिया

फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन् । दाबेदार...