सृष्टीको चौबन्दी चोलीमा कस्सीएको जवानी

Loading...

गायिका मिलन अमात्य र गायक रामचन्द्र काफ्लेको आवाजमा तयार गरिको गीत “चौबन्दी चोलीमा कस्सीएको तिम्रो जवानी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
डान्सिङ् रियालिटि शो बुगिउगीका निर्णायक तथा नायक दीलिप रायमाझी समेत मोडेलकारुपमा म्युजिक भिडियोमा देखापरेका छन् । उनले मोडल दिपिका शाह र सृष्टि खड्कासँग यस म्युजिक भिडियोमा रोमान्स गरेको देख्न पाइनेछ ।
डा. डिआर उपाध्यायको शब्द रहेको उक्त गीतमा सङ्गीतकार सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको छ । गीतकार डा. उपाध्यायले “चौबन्दी चोलीमा कस्सीएको तिम्रो जवानी” म्युजिक भिडियो पूर्णत व्यवसायिक शैलीको गीत निर्माण भएको बताउनुभयो । यस म्युजिक भिडियो युवा वर्गका लागि लक्षित गरिएको भएपनि सबै उमेर समुहका लागि उक्तिकै रुचिकर हुने विश्वास गितकार डा. उपाध्यायको छ । साथै यस म्युजिक भिडियोमा गीतकारको समेत अभिनय रहेको छ ।
मोडल दिपिका शाह, सृष्टि खड्का र नायक दीलिप रायमाझी माथी छायाङ्कन गरिएको यस गीतको भिडियोमा युवतीको जवानीमा युवक आकर्षित भएको दृष्य रमालो शैलीमा प्रस्तुत गरिएको छ ।

 

Loading...

Similar Posts :


10

मोडलिङमा करियर खोज्दै निकिता (फोटोफिचर)

नेपालमा मनोरन्जन क्षेत्रको लागि केही योगदान पुर्याउने उदेश्य बोकेर आफुले सक्दो मेहनत गरिरहेकी कृतिपुर काठमाडौंकी २१ वर्षीया मोडल हुन निकिता शर्मा । उनी काठमाडौंमा...

म्युजिक भिडियो तथा चलचित्रमा स्थापित हुने क्रममा रुकमिला (फोटोफिचर)

स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन , कमलादी पुतलिसडक मेकअप : सरिता थापा मगर ( ईन्टरनेसनल ब्युटी क्लब, सुकेधारा) फोटोग्राफर: कुबेर तामाङ

गीतकार तथा संगीतकार हरि विष्टको ‘माइतीको आश’ सार्वजनिक (भिडियो सहित)

गीतकार तथा संगीतकार हरि विष्टले आफ्नो तीजको गीत ‘माइतीको आश’ सार्वजनिक गरेका छन । सोही अवसरमा दुई वर्ष अगाडि सार्वजनिक गरेको गीत ‘माइतीको देश’...

युट्युब च्यानलमा नयाँ तीज गीत

नेपाली नारीहरुको महत्वपूर्ण पर्व तीज आउन लागेपछि नेपाली संगीत क्षेत्र पनि चलायमान हुने गरेको छ। नयाँदेखि पुराना संगीतकर्मीहरुले तीजसँगै ऊर्जा प्राप्त गर्ने गरेका छन्...

साइना कुँवरले हात पारिन मिस टुरिजम वर्ल्डवाइड नेपालको उपाधी

परेली मिडियाले राजधानीको राष्ट्रिय नाचघर,जमलमा आयोजना गरेको ‘ मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८ मा काठमाडौको न्याथम कलेजकी साइना कुँवरले हात पार्न सफल भएकी छिन्...

नितु अव गायिका पनि सार्वजनिक गरिन तिज गीत (भिडियो सहित)

थुप्रै चर्चित गायक गायिकाहरुको गीतहरुमा मोडलिङ्ग गर्ने मोडल तथा कलाकार नितु कोइराला पहिलोपटक आफैले गाएको गीतमा अभिनय गरेकी छिन । वर्षमा एक पटक आउने...
Loading...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने...

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ। भारतबाट मोटरसाइकलमा आएका दुई...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइदै

शिक्षक सेवा आयोगकाेपरीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै विरोध :सांसद

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान

मूल्यवृद्धि फिर्ता नलिए टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने :यातायात व्यवसायी

बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा संचारकर्मी राज बराईली नियुक्त

परामर्श व्यवसायमा धराैटि र विदेशी लगानी अावश्यक छैन