डा. केसीसँग फोनमै वार्ता गर्ने प्रधानमन्त्री

Loading...

प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग सम्वाद गर्न खोजेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयले डा. केसीसँग सम्वादका लागि वातावरण बनाइदिन नेपाल चिकित्सक संघलाई आग्रह गरेको छ । संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले त्यो सन्देश डा. केसीसम्म पुर्‍याएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली आफैंले डा. केसीसँग फोनमा नै सम्वाद गर्न चाहेको स्रोतले बताएको छ । तर, अहिलेसम्म कुनै फोन नआएको डा. केसीसँगै रहेका किशोर केसीले जानकारी दिएका छन् । चिकित्सक संघले आइतबार साँझ मात्र प्रधानमन्त्री ओलीलाई भेटेर डा. केसीको जीवन रक्षा गर्न माग गरेको थियो । संघले ७२ घन्टा सरकारलाई पर्खने र नभए आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएको थियो ।

Loading...

Similar Posts :


12

उपचारमा सबै सम्पत्ति सकिएपछि मन्दिरको बास

क्यान्सरको उपचार गर्दागर्दै घरखेत लिलाम भएपछि मन्दिरमा बस्दै आएका पर्वतको पाङराङका पदम बहादुर कँडेल दम्पतिले सबै सम्पत्ति सकिएका छन् । क्यान्सरको उपचार गर्दा घरखेत...

कलेजोमा बोसो जम्दा के हुन्छ ? हेर्नुहाेस् बच्ने उपाय

कलेजोमा बोसो जम्नु जसलाई चलनचल्तीमा ‘फ्याटी लिभर’ भनिन्छ, आधुनिक जीवनशैलीमा धेरैको निम्ति टाउको दुखाईको विषय हो । फ्याटी लिभर हुनु भनेको कलेजोमा बोसो जम्नु...

गिरिजा र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई संघीय सरकार मातहतनै राखिने

सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीहरु स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालहरुलाई संघीय सरकार मातहतमै राख्ने निर्णय गरेको...

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना ,तेस्रो पटक ह्रदयघात

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । सोमबार दिउँसो उनको मुटुको भल्बमा समस्या भइ हृदयघात भएको अस्पताल स्रोतले जानकारी दिएको छ । स्रोतका...

राष्ट्रियसभामा चिकित्सा शिक्षा विधेयक पेस हुँदै ,सदनमा कांग्रेसले र सडकमा नेविसंघले गर्याे विराेध

अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गदै नेविसंघले चिकित्सा शिक्षा सुधारका लागि विधेयक नअाएकाे भन्दैनेविसंघले विराेध गरेकाे छ । चिकित्सा शिक्षा सुधारलगायत माग राखेर...

सांसदहरुलाई १६ औ‌ं पटक अनशन बसिरहेका डा. केसीकाे पत्र

१६दिनदेखि १६ औ‌ं पटक अनशन बसिरहेका अनसनरत डा. केसीले बिहीबार सांसदहरुलाई पत्र लेखेकाे पत्र जस्ताकाे तेस्तै । माननीय प्रतिनिधिसभा सदस्यज्यूहरू, १६ औं पटकको सत्याग्रहको...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...