9 Jul 2018 12:07:17 PM | No Comments
प्रदेशको नाम जातीय पहिचानका आधारामा राख्नुपर्ने माग गर्दै आन्दोलनरत तमुवान–मगराँत संघर्ष समितिले गरेको गण्डकी प्रदेश बन्दका कारण सर्वसाधारणलाई अप्ठेरो परेको छ। बन्दका कारण सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् भने, मुख्य बजारका पसलहरू पनि बन्द छन् । विद्यालय, क्याम्पस पनि बन्द छन् । निजी गाडी, मोटरसाइकल केही मात्रामा सञ्चालनमा आएका छन् । बिहानदेखि नै पोखरामा अविरल वर्षा भएका कारण बन्दकर्ता खासै सडकमा देखिएका छैनन् । प्रदेशसभाले साविक ४ नम्बर प्रदेशलाई गण्डकी नामाकरण गरेपछि जातीय संघ संस्थाहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूको आन्दोलनलाई नयाँ शक्ति, संघीय समाजवादी फोरम र देशभक्त जनतान्त्रिक मोर्चाले समर्थन गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा
गायिका सारिका र योगेशले नचाए भारतको कालेबुङवासीलाई
ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ
विश्वकप पछि क्रिस गेलकाे सन्यास
सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी
श्रीमनबिरुद्ध जवरजस्ती करणीको मुद्दा
डीपीएल क्रिकेटलाई खराब मौसम धुलाम्य र हिलाम्य मैदान
कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन
निर्देशक नव ढुंगेलको भिडियोमा रीमा
नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने