दयाहाङ भन्छन्-‘मेराे टाइपकाे चलिचत्र हाे, भैरे’

Loading...

नायक दयाहाङ राइको शिर्ष भूमिका रहेको चलचित्र ‘भैरे’ साउन ४ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ । यो चलचित्रलाई लिएर दया उत्साहित पनि छन् । हरेक हप्ता नयाँ नयाँ चलचित्र रिलिज हुँदा दयाका फ्यान वाक्क बनेका थिए । तर, ‘भैरे’ दयाको यस बर्षको दोश्रो रिलिज हो ।सामाजिक कथामा तयार भएको यो चलचित्रलाई दया पूर्ण रुपमा व्यवसायिक चलचित्र बन्न चाहन्छन् । उनले भने-‘भैरेको कथा निकै मनपरेकाले छाड्न सकिनँ  र  यो मेरो टाइपको चलचित्र हो । चलचित्रले दर्शकलाई सोच्न वाध्य नबनाएपनि मनोरञ्जनको खुराक भने दिने उनको भनाई छ । उनले भने-‘मेरो करिअरकै फरक चलचित्र हो त भन्दिनँ , तर मेकिङको हिसाबबाट यो फरक छ । एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको यो चलचित्रले व्यवसायिक रुपमा पनि सफलता हात पार्ने दयाको दाबी छ ।प्रेमप्रसाद पौडेल र देविमाया अधिकारी यो चलचित्रका निर्माता हुन् । चलचित्रमा दयाको साथमा सुनिल थापा, बुद्दि तामाङ, सुरक्षा पन्त, विक्रान्त बस्नेत, बर्षा सिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका छ ।

Loading...

Similar Posts :


10

अलिसाको हट नृत्यले तात्यो चितवन

चलचित्र ‘चि मुसी ची’को प्रचारका क्रममा यसको निर्माण यूनिटले चितवनको नारायणगढमा भव्य कन्सर्ट गरेको छ । शनिबार साँझ नारायणी किनारामा आयोजना गरिएको कन्सर्टमा दर्शकको...

किन आईन टपलेस माेडल पुनम पाण्डे नेपालमा !

डेजाभु क्लब दरबार मार्ग काठमाडौंमा भारतीय चर्चित मोडल तथा बलिउड नायिका पुनम पाण्डेले धमाका मच्चाउने भएकी छन् । रशियामा जारी विश्वकप फुटबलको अवसरमा यहाँ...

‘यो पागल मन’ निर्देशकको हल नपाएको गुनासो

‘यो पागल मन’ निर्देशकको हल नपाएको गुनासो चलचित्र ‘यो पागल मन’ भोली शुक्रबारदेखि देशभरका हलमा रिलिज हुँदैछ । लभ स्टोरी कथामा निर्माण भएको यो...

श्रावण १२ गते मिसेस नेपाल आइकनको ग्राण्ड फिनाले

विभिन्न उमेर र वर्ग समूहका लागि सौन्दर्यता प्रतिभा प्रदर्शनीमुलक प्रतियोगीता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले हरेक वर्ष झैं यस वर्ष पनि बिवाहित महिलाहरुको...

चलचित्र ‘चिँ मुसी चीँ’ टिम प्रचार अभियानमा

आउँदो ११ श्रावणबाट प्रदर्शनमा आउने चलचित्र ‘चिँ मुसी चीँ’ टिम प्रचार अभियानका क्रममा देश दौडाहामा जुटेको छ । आजदेखि १० दिनसम्म देशका १४ शहरहरुमा...

दयाहाङ भन्छन्-‘मेराे टाइपकाे चलिचत्र हाे, भैरे’

नायक दयाहाङ राइको शिर्ष भूमिका रहेको चलचित्र ‘भैरे’ साउन ४ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ । यो चलचित्रलाई लिएर दया उत्साहित पनि छन् ।...
Loading...

संख्या देखाएर संसदको दुरुपयोग गर्न खोजे चुप बस्दैनौं : गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा...

जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी...

बलियो फ्रान्स, नौलो क्रोएसिया

फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन् । दाबेदार...