भालुको ६ वटा पित्तसहित २ जनापक्राउ

Loading...

भालुको ६ वटा पित्तसहित २ जनालार्ए दार्चुला प्रहरीले पक्राउ गरेको छ ।दार्चुलाको व्याँस गाउँपालिका-६ पन्तोली बस्ने वर्ष ३६ का मानसिंह धामी र हुम्लाको सिमिकोट गाउँपालिका-७ बस्ने २६ वर्षीय रेकश शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए । झोलामा ६ थान भालुको पित्त बोकी हिँडिरहेको अवस्थामा महाकाली नगरपालिका-४ बंगाबगडबाट प्रहरी सहायक निरीक्षक भानसिंह चन्द नेतृत्वको प्रहरी टोली धामीलाई पक्राउ गरेको हो ।धामीलाई सोधपुछ गर्दा हुम्लाको सिमिकोट-७ का रेकशले मगाएको भन्ने बयानका आधारमा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । धामीको साथबाट ८९६ ग्राम भालुको पित्त बराम गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।प्रहरीले भालुको ६ थान पित्तसहित दुबैजनालाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ ।जिल्ला वन कार्यालय दार्चुलाका सूचना अधिकारी रणेन्द्र सिंहका अनुसार उक्त मुद्दाको प्रक्रिया अगाडि बढाइएको छ ।अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरी आबश्यक कारबाही गरिने जिल्ला वन कार्यालयले स्रोतले बताएको छ ।

Loading...

Similar Posts :


20

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

ललितपुर प्याट्रिएट्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर सकिन एक बल...

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र...

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

अष्ट्रेलिया सरकारले नयाँ भिसा योजना ल्याएको छ । अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्याको चाप बढेता पनि ग्रामिण ( रिजनल ) क्षेत्रमा व्यवसायीहरुले कामदारको अभाव रहेको...

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजमाथि सुपर ओभरमा रोमाञ्चक जित हात पारेको छ । लिगमा यो पहिलो सुपर ओभर...

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालको हातमा

थ्री डि ईभेन्ट एण्ड मिडिया हाउस प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल...

मुख्यमन्त्री र संघीयमन्त्रीकाे मर्यादाक्रममा हेरेफेर गरिने

संघ, प्रदेश र स्थानीय सरकारका पदाधिकारीहरुको मर्यादाक्रम हेरफेर गरिने भएको छ । प्रदेश र स्थानीय तहका पदाधिकारीलाई अपमानित हुने गरी मर्यादाक्रम राखिएको गुनासो आएपछि...
Loading...

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री...

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

अष्ट्रेलिया सरकारले नयाँ भिसा योजना ल्याएको छ । अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्याको चाप बढेता...

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजमाथि सुपर ओभरमा रोमाञ्चक...

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

मोडलिङ्ग माक्यारियर खोज्दै अर्चना ( फोटो फिचर)

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालको हातमा

मुख्यमन्त्री र संघीयमन्त्रीकाे मर्यादाक्रममा हेरेफेर गरिने

नेपाली कांग्रेसको आर्थिक प्रतिवेदन पारित

गुल्मीको बडिगाढ खोलामा र्‍याफ्टिङको सफल परीक्षण

खटाएको ठाउँमा २१ दिनभित्र हाजिर नहुने कर्मचारीलाई ठाडै अवकाश