चलचित्र ‘चिँ मुसी चीँ’ टिम प्रचार अभियानमा

Loading...

आउँदो ११ श्रावणबाट प्रदर्शनमा आउने चलचित्र ‘चिँ मुसी चीँ’ टिम प्रचार अभियानका क्रममा देश दौडाहामा जुटेको छ । आजदेखि १० दिनसम्म देशका १४ शहरहरुमा कन्सर्ट आयोजना गरिने फिल्मका कार्यकारी निर्माता शिवराज कार्कीले जानकारी दिए । उक्त कन्सर्टमा चिँ मुसी चीँका प्रमुख कलाकारहरुका साथै नेपाल आइडलबाट चर्चित भएकी गायिका सुजाता पान्डेले पनि भाग लिनेछिन् । स्थानीय कलाकारहरुले उनीहरुलाई साथ दिनेछन् । कन्सर्टको सुरुवात बिराटनगरबाट हुनेछ । त्यसपछि क्रमशः बिराटनगर, बिर्तामोड, धरान, इटहरी, लालबन्दी, हरिवन, नारायणघाट, हेटौंडा, बुटबल, पोखरा, दमौली, ललितपुर, भक्तपुर र काठमाडौंमा कार्यक्रम गरिने निर्मात्ा कार्कीले जानकारी दिए ।
दिनेश श्रेष्ठद्वारा निर्देशित यस चलचित्रमा सुनील क्षेत्री, एलिसा शर्मा, सुशान्त कार्की, कमली वाइवा, सशांक बस्याल, सेखर सुवेदी, शिवराज कार्की लगायतको अभिनय रहेको छ । चलचित्रमा करण राज कार्कीले संगीत दिएका छन् भने सुजाता पान्डेले गाएको एउटा गीत लोकप्रिय रहेको छ ।

Loading...

Similar Posts :


10

गायिका सारिका र योगेशले नचाए भारतको कालेबुङवासीलाई

भारतको कालेबुङमा गायिका सारिका घिमिरे र गायक योगेश काजीले दर्शकलाई नचाएका छन् । भारतको कालेबुङ्मा भएको ‘भ्यालेन्टाइन भोइस अफ दि इयर’को तेस्रो सिजनको अन्तिम...

निर्देशक नव ढुंगेलको भिडियोमा रीमा

काठमाडौं – चर्चित रियलटी शो ‘नेपाल आइडल’ होस्ट रीमा विश्वकर्मा नेपाल आइडलको फिनालेपछि फेरि म्युजिक भिडियोमा फर्किएकी छन् । उनलाई निर्देशक नव ढुंगेलले म्युजिक...

नवप्रवेसिहरुले चलचित्र निर्देशकलाई खुसी पार्न सक्नुपर्छ

भर्खरै २१ औँ बसन्त पुरा गरेकी उनले सिधै चलचित्रमा प्रवेश गरेकी हुन् । आफूले पहिलो चलचित्र दिलको राजाबाट नायीकाको भूमिका निर्वाह गरेकी हुन् ।...

भ्यालेन्टाइन डेमा ‘चाहिँदैन घाम जुन’

चलचित्र ‘लिली बिली’बाट जोडी बनेका अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले यस पटकको प्रणय दिवस (भ्यालेन्टाइन डे)मा आफ्ना दर्शकलाई ‘घाम जुन’ उपहार दिने...
super plus size model nepal, 2019

मोडल सङ्ग्स नेपालद्वारा आयोजित ‘सुपर प्लस साईज मोडल नेपाल,२०१९ सिजन-२’ को उपाधी सन्ध्या केसीले हात पारिन

काठमाडौं— २६, माघ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘सुपर प्लस साईज मोडल नेपाल,२०१९ सिजन-२’ को ताज सन्ध्या केसीले पहिरिन सफल भएकी छिन ।...

बल्छी धुर्वेको बर्थडेमा माछा उपहार ?

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ हास्य क्षेत्रका चर्चित कलाकार हुन् । उनको बिहीबार जन्मदिन परेको छ । आफ्नो परिवारको साथमा उनले मानव सेवा...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...