पूर्वराज्यमन्त्री आलमप्रति शोक प्रस्ताव पारित

Loading...

प्रतिनिधिसभाले पूर्वसांसद तथा पूर्वराज्यमन्त्री मोहम्मद मुस्तक आलमप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको बैठकले आलमको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । आलम २०७० सालमा तत्कालिन मधेसी जनअधिकार फोरमको तर्फबाट रौतहट जिल्ला, क्षेत्र नम्बर २ बाट संविधानसभामा निर्वाचित भएका थिए ।

हाल नेपाल कम्युनिष्ट पार्टीका सदस्य आलमको ५३ बर्षको उमेरमा बाँसवासी स्थित गंगालाल अस्पतालमा हृदयरोगको उपचारको क्रममा असार २९ गते बेलुका पौनेे ७ बजे निधन भएको हो । उनको निधनमा प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव पारित गर्दै समवेदना प्रकट गरेको छ । मौन धारण गरेपछि संसद बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । संसदमा शोक प्रस्ताव पारित गरेको बैठकमा अन्य विषयमा छलफल नगर्ने प्रचलन छ ।

Loading...

Similar Posts :


6

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै सबैभन्दा ठूलो अयोग्यताको शिकार भएको टिप्पणी गरेको छ । केपी...

हामीले कसैको पक्ष र विपक्षमा वकालत गरेका छैनौ – प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फुट ल्याउने प्रयास भइरहेको र सरकारकाे कार्यक्रम प्रति जे गरेनी कुरा काट्ने प्रवृत्ति भएकाहरुले बाआमालाई एकअर्काबारे...

राजनीति बाहेक अरु साेच्नै पाइन – प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक चापले आफूलाई थिचेर राजनीतिबाहेक अरु सोच्न नपाएकोमा दुखेसो व्यक्त गरेका छन् । राजनीति कार्यक्रम भन्दा अलि फरक...

दूरसञ्चार सेवा प्रदायक कम्पनीले ३ अर्ब रुपैयाँ नतिरे कम्पनी खारेज गर्न निर्देशन

संघीय संसदअन्तर्गतको अर्थ समितिले विभिन्न दूरसञ्चार सेवा प्रदायक कम्पनीले चुक्ता गर्न बाँकी करिब ३ अर्ब रुपैयाँ एक महिनाभित्र असुल गर्न र चुक्ता नगरे सबै...

देउवासंग गुनासाे पाेख्दै नेविसंघ अध्यक्ष महरले दिए राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महर पदबाट राजीनामा दिका छन् । कांग्रेस पार्टी...

सरकारकाे परराष्ट्र नीति असन्तुलित र अपरिपक्क – कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अपरिपक्क र असन्तुलित परराष्ट्र नीति लिएको भन्दै सरकारको आलोचना गरेका छन् । कार्यक्रममा उनले मुलुकलाई एकताबद्ध बनाई राख्न...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...