बुटवलमा लागु औषध र वेश्यावृत्तिको हब

Loading...

बुटवललाई औद्योगिक, ब्यापारिक, शैक्षिक र बैकिङ हब केन्द्र मानिदै आइएको छ । तर, प्रहरीको नजरमा अब बुटवल थप दुई विषयको पनि हब बनेकाे छ । बुटवलका प्रहरी नायब उपरीक्षक डीएसपी डिलबहादुर मल्लले बुटवललाई ड्रग र प्रस्टिच्युसन हबका रुपमा अन्य जिल्लाका मान्छेले लिने गरेको दुखेसो गरेका छन् ।बुटवलका होटल तथा रेष्टुरेन्ट व्यवसायीले होटलमा विकृति, विसंगति बढेको भन्दै केही दिनअघि कलेज/स्कूल ड्रेसमा आउनेलाई रुम नदिने र १६ वर्षमुनिका व्यक्तिहरुलाई मदिरा नबेच्ने निर्णय गरेका थिए ।

रुपन्देहीमा साना, मझौला र ठूला गरी होटलको संख्या एक हजार ५ सय भन्दा बढी छ । विशेषगरी विनादर्ता स–साना होटल/रेष्टुराँ प्रहरीसँग सेटिङ मिलाउन सक्ने मझौला होटल र घरभाडामा लिएर समेत वेश्यावृत्ति हुने गरेको प्रहरी सूत्रको भनाइ छ । बुटवललाई प्रस्टिच्युसनको हबको नकारात्मक विशेषणबाट जोगाउन विशेषगरी होटल व्यवसायीहरु इमान्दार भई व्यवसायलाई मर्यादित बनाउनुपर्ने डीएसपी मल्ल बताउँछन् । साथै जिल्लावासी नागरिकसमेत अनुशासित र सचेत हुनुपर्ने डीएसपी मल्लको सुझाव छ ।

 

 

Loading...

Similar Posts :


25

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड जित्न सफल भए । शिव परियारले ‘बर्षाैं भो...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख सूर्यप्रकाश...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १०...

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे

शैक्षिक परामर्श सेवालार्इ चुस्त र व्यवस्थीत बनाउने भन्दा पनि राजनीतिक पूर्वाग्रही साेचका अाधारमा परामर्श संघ संचालन हुँदा कहिले जुट्ने त कहिले फुट्ने गरेका छन्...

भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) अवमूल्यन भएसंगै  यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पनि परेको छ । भारु १ सयबराबर नेपाली मुद्रा...

बागमतीमा मोटरसाइकलकाे नयाँ दर्ता रोकियो

सरकारी अदूरदर्शिताले दसैंको मुखमा बागमतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ । बाग्मतीमा ९९ लटको अन्तिम नम्बरसम्म दर्ता भइसकेकाले नयाँ मोटरसाइकल दर्ता रोकिएको यातायात व्यवस्था...
Loading...

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था...

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु

ईभेन्ट आयोजकको रुपमा समेत ख्याति कमाउदै चर्चित फेशन डिजाईनर ममथा बस्नेत

विजया दशमीको अवसर पारेर ‘छोरी नम्वर वन’ भन्दै आइन गायिका सविना श्रेष्ठ (भिडियो सहित)

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको  ५८ बर्षको उमेरमा आज असमायीक निधन

अभूतपूर्व परिकल्पनामा नमूनाको ग्राजुएसन फेसन शो

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे