‘प्रेमनाथ’मा लाग्यो कलाकारको टुंगो

Loading...

अभिनेता गणेश बेल्वासेले निर्माण गर्न लागेको फिल्म ‘प्रेमनाथ’ का कलाकारहरू छनौट भएका छन् । छनौट भएका कलाकारहरूसँग काठमाडौंमा लिखित सहमति भएको छ । ‘प्रेमनाथ’मा नीर शाह, मोहनप्रसाद निरौला, सुरवीर पण्डित, कमल गाउँले, राज थापा, मियुन जिरेल, मोनालिसा विष्ट, शेखर मल्ल, सुरज अधिकारी, पूजा रिजाल लगायतसँग लिखित सहमति गरिएको बेल्वासेले जानकारी दिए । ‘मायाप्रेममा आधारित बन्न लागेको ‘प्रेमनाथ’का कलाकारको टुंगो लागिसकेको छ । लिखित सहमति भइसकेको छ’, उनले भने, ‘छिट्टै छायाँकनमा जाने तयारीमा छौं ।’

 

‘प्रेमनाथ’को छायाँकन काठमाडौंका साथै प्यूठान, दाङ, लुम्बिनीसहितका स्थानहरूमा गरिनेछ । काठमाडौंमा थोरै मात्रै दृष्य रहेको निर्देशक बेल्वासेले बताए । ‘प्रेमनाथको कथाअनुसार विभिन्न मठमन्दिरका साथै पर्यटकीयस्थलहरूमा छायाँकन गरिनेछ,’ बेल्वासेले भने, ‘फिल्मको कथा रोचक र रोमाञ्चित छ । फिल्ममा लगानी राजु केसी र गुहेश्वरी बेल्वासेको छ । संगीत भने सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीको छ । ‘प्रेमनाथ’को कथा बेल्वासे आफैले लेखेका छन् । ‘प्रेमनाथ’ बेल्वासेको दोस्रो फिल्म हो । यसअघि बेल्वासेले ‘उहिले बाजेको पालामा’ फिल्म निर्माण गरिसकेका छन् ।

Loading...

Similar Posts :


10

चितवन महिला चेम्वरमा नयां कार्यसमिति गठन

चितवन, ०७ बैशाख – चितवन महिला चेम्बरको गठन भएको छ । शुक्रबार आयोजित चितवन महिला चेम्बर गठन तथा अन्तर्कृया कार्यक्रम माझ नयाँ कार्यसमिति गठन...

तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड को मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने

काठमाण्डौ ६ बैशाखनेपाल लाइफ तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ हुने भएको छ । यसको मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने भएको छ ।साथै...

नेपाल्स टप मोडल आईकनको उपाधी बिप्लव सैजु र मनिषा क्षेत्रीले हात पारे

काठमाडौं । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न नेपाल्स टप मोडल आईकनको उपाधी पुरुष तर्फको बिप्लव सैजु मस्ट हैण्डसमको उपाधी सहित र महिला तर्फको मस्ट...

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

गायिका यशोदा खालिङ राई नयाँ भिडियो लिएर आएकी छिन् । आसुतोष राईको शब्द तथा संगीतमा ‘मायामा’ बोलको नयाँ भिडियो सार्वजनिक भएको हो । गीतमा...

आकर्षक जिउडाल अनि लोभलाग्दो जवानी – मोडल ममता मगराति

ममता मगराति पढाईमा अव्वल छात्रा हुन् । उनको स्थायी घर धनगढि हो । उनी अहिले व्यवस्थापन संकायमा धनगढीकै कैलाली मल्टिपल कलेजको कक्षा १२ को...

राज लुईटेलले हात पारे, नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा यस वर्षको आधुनिक विधा तर्फ उत्कृष्ट मोडलको अवार्ड

बनेपामा सम्पन्न नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा यस वर्षको आधुनिक विधा तर्फ उत्कृष्ट मोडलको अवार्ड राज लुईटेलले हात पारेका छन ।चर्चित गायक स्वरुपराज आचार्यको...
Loading...

पाेखरा विश्वविद्याकाे परिक्षा अन्याेलमा , तान्डव मच्चाउदै विद्यार्थी संगठन

विद्यार्थीले पाेखरा विश्वविद्यालयमा भर्ना हुन समग्रमा सि ल्याउनुपर्ने हाे, या प्रत्यक विषयमा सि ग्रेड...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

चितवन महिला चेम्वरमा नयां कार्यसमिति गठन

तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड को मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने

नेपाल्स टप मोडल आईकनको उपाधी बिप्लव सैजु र मनिषा क्षेत्रीले हात पारे

पाेखरा विश्वविद्याकाे परिक्षा अन्याेलमा , तान्डव मच्चाउदै विद्यार्थी संगठन

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा