मिसेस नेपाल आईडल २०१८ आयोजन हुने

Loading...

अमेजोन इन्टरटेन्मेन्टले मिसेस नेपाल आईडल २०१८ आयोजन गर्ने भएको छ । मिसेस नेपाल आईडल २०१८ को फिनाले राजधानीमा रहेको राष्ट्रिय नाचघरमा आगामी श्रावण ३० गते आयोजना हुने बताएका छन् । विवाहित महिलाहरुको क्षमता अभिवृद्धि गराउदै उहाहरुको प्रतिभा प्रदर्शन गरी एउटा पहिचानको खोज गर्ने उदेश्यले आयोजना गरिएको मिसेस नेपाल आईडल २०१८ ५औ पटकको कार्यक्रम हो । मिसेस नेपाल आईडलको ट्रेनिङ आर्टिष्ट नेपालको स्टुडियो एण्ड प्रोडक्सन हलमा श्रावणको पहिलो हप्ता देखि भैरहेको छ ।

Loading...

Similar Posts :


10

गायिका प्रेक्षा बम ठकुरीको “मेरो हजुर” सार्वजनिक

गायिका प्रेक्षा बम ठकुरीको “मेरो हजुर” बोलको गीत सार्वजनिक भएको छ । गीतको गायनसंगै शब्द तथा संगीतपनि प्रेक्षाकै रहेको छ, भने गीतमा रिकेश गुरुङको...

नृत्य निर्देशक संघको दोश्रो वार्षिकत्सोव राजधानीमा सम्पन्न, मन्त्रि अधिकारीबाट उद्घाटन

नृत्य निर्देशक संघ नेपालको दोश्रो वार्षिकोत्सव तथा राष्ट्रिय नृत्य महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । राजधानीको भृकुटी मण्डपमा आयोजना भएको उक्त कार्यक्रममा नेपालको...

तिज गितमा फरक स्वाद थानेश्वरको तीज गजल

नेपाली सङ्गीत क्षेत्रलाई बिकृति र बिसङ्गती तिर लैजाने भन्दा पनि माैलिकता सहितकाे शिक्षा दिने किसिमको तिज गजल गायक थानेश्वर गौतमको स्वरमा बजारमा आएको छ।...

‘रेनी’को ट्रेलरमा प्रेमको कुरा

ग्रिस रिजालको निर्देशनमा तयार भएको चलचित्र ‘रेनी’ भदौ ८ गतेबाट रिलिज हुने भएको छ । विमला मल्ल र सञ्जिब मल्लको लगानीमा तयार भएको चलचित्रमा...

तेश्रो सिजनको मिसेस नेपाल आईडलको ट्यालेन्ट शो सम्पन्न

तेश्रो सिजनको मिसेस नेपाल आईडलको ट्यालेन्ट शो सम्पन्न भएको छ । बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउनबाट डराईरहेका महिलाहरु तथा अबसरबाट बन्चित महिलाहरुको लागि...

मिस ब्युटी क्विन नेपाल २०१८ को ट्यालेन्ट शो सम्पन्न

अमेजन ईन्टरटेन्मेन्टको आयोजनामा संचालन भईरहेको मिस ब्युटी क्विन नेपाल २०१८ को पाँचौ सिजनको ट्यालेन्ट शो सम्पन्न भएको छ । नक्साल स्थित होटेल क्राउन प्लाजामा...
Loading...

मर्सी प्रेडिक्ट एण्ड विनकाे विजेताले पाए I phone X

मर्सी एजुकेशन एजुकेशन प्रालीले रसियामा अायाेजीत २०१८ विश्वकपमा भएका खेलहरुमा कम्पनिकाे फेसबुक पेज मार्फत...

देशैभरी बन्दको सामान्य प्रभाव

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार गरेको नेपाल बन्दको देशैभरी सामान्य प्रभाव परेको छ ।...

नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको अध्यक्षमा भगवती खड्का

प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बानेश्वरको शान्तिनगरमा अवस्थित नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन गरेका...