नन्दिताको एकल गिती एल्बम ‘नन्दिता गुनगुन’को विमोचन

Loading...

बाल गायिका नन्दिताको एकल गिती एल्बम ‘नन्दिता गुनगुन’को विमोचन भएको छ । वरिष्ठ साहित्यकार गणेश अपारका ११ वर्षीया नातिनी नन्दिता वैद्य नन्दिता गुनगुन मार्फत एकल सांगितिक एल्बम सार्वजनिक गर्दै बाल गायिकाको रुपमा देखापरेकी छिन् ।

ललितपुरमा वाङमय शताब्दि पुरुष संस्कृतिविद् डा.सत्यमोहन जोशीको साथमा नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रिमियर इन्टरनेशनल स्कूलकी संस्थापक निर्देशक पवित्रा लिम्बु, म्यूजिक नेपालका प्रवन्ध निर्देशक सन्तोष शर्मा, नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ, नृत्य निर्देशक साथै म्यूजिक भिडियो निर्देशक प्रदीपमान श्रेष्ठ, नन्दिताका पिता नन्दनराज वैद्य र माता रीता नेमकुल वैद्यले संयुक्त रुपमा एल्वमको विमोचन गरेका हुन । कार्यक्रमका बीच सांगितिक एल्बमको साथै सो एल्वममा समावेश भएको पूतलीको नाना गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । गीतको भिडियो चर्चित निर्देशक प्रदिपमान श्रेष्ठले गरेका हुन
कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले अभिभावकले आफ्ना अधुरा इच्छाहरु सन्तानले पुरा गरुन भन्ने भावनाले बालबालिकालाई आफ्नो चाहना लाद्नुको साटो ईच्छा र खुबी अनुसार अगाडी बढ्ने वातावरण बनाएमा उनीहरुभित्र लुकेको प्रतिभा प्रष्फुटन हुनेमा जोड दिनुभयो ।
प्रिमियर इन्टरनेशनल स्कूलकी संस्थापक निर्देशक पवित्रा लिम्बुले कलाकारले ताली पाउने आशामा होइन, मनलाई खुसी बनाउन कला क्षेत्रमा लाग्नुपर्ने बताईन । विद्यालयमै चर्चित नृत्य कलाकार स्वजन रघुवंशीबाट नृत्य पनि सिकिरहेकी नन्दिताको विमोचित एल्वम ‘नन्दिता गुनगुन’मा पाँचवाट बालगीतहरु समाविष्ट छन् ।

एल्वमका गीतहरुको रचना गणेशराज वैद्य ‘अपार’, चतुर्भुज केवरत, गुरुदेव कामत, उत्तम थापा मगर, डि.पि. खनालले गर्नुभएको छ भने संगीत गुरुदेव कामत र उत्तम थापा मगरले दिनुभएको छ । एल्वमलाई म्यूजिक नेपालले बजारमा ल्याएको छ । नृत्य निर्देशक संघ नेपालको व्यबस्थापनमा भएको उक्त गीति संग्रहको बिमोचन तथा भिडियो प्रर्दशन कार्यक्रममा उपस्थित अतिथीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Loading...

Similar Posts :


10

चितवन महिला चेम्वरमा नयां कार्यसमिति गठन

चितवन, ०७ बैशाख – चितवन महिला चेम्बरको गठन भएको छ । शुक्रबार आयोजित चितवन महिला चेम्बर गठन तथा अन्तर्कृया कार्यक्रम माझ नयाँ कार्यसमिति गठन...

तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड को मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने

काठमाण्डौ ६ बैशाखनेपाल लाइफ तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ हुने भएको छ । यसको मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने भएको छ ।साथै...

नेपाल्स टप मोडल आईकनको उपाधी बिप्लव सैजु र मनिषा क्षेत्रीले हात पारे

काठमाडौं । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न नेपाल्स टप मोडल आईकनको उपाधी पुरुष तर्फको बिप्लव सैजु मस्ट हैण्डसमको उपाधी सहित र महिला तर्फको मस्ट...

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

गायिका यशोदा खालिङ राई नयाँ भिडियो लिएर आएकी छिन् । आसुतोष राईको शब्द तथा संगीतमा ‘मायामा’ बोलको नयाँ भिडियो सार्वजनिक भएको हो । गीतमा...

आकर्षक जिउडाल अनि लोभलाग्दो जवानी – मोडल ममता मगराति

ममता मगराति पढाईमा अव्वल छात्रा हुन् । उनको स्थायी घर धनगढि हो । उनी अहिले व्यवस्थापन संकायमा धनगढीकै कैलाली मल्टिपल कलेजको कक्षा १२ को...

राज लुईटेलले हात पारे, नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा यस वर्षको आधुनिक विधा तर्फ उत्कृष्ट मोडलको अवार्ड

बनेपामा सम्पन्न नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा यस वर्षको आधुनिक विधा तर्फ उत्कृष्ट मोडलको अवार्ड राज लुईटेलले हात पारेका छन ।चर्चित गायक स्वरुपराज आचार्यको...
Loading...

पाेखरा विश्वविद्याकाे परिक्षा अन्याेलमा , तान्डव मच्चाउदै विद्यार्थी संगठन

विद्यार्थीले पाेखरा विश्वविद्यालयमा भर्ना हुन समग्रमा सि ल्याउनुपर्ने हाे, या प्रत्यक विषयमा सि ग्रेड...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

चितवन महिला चेम्वरमा नयां कार्यसमिति गठन

तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड को मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने

नेपाल्स टप मोडल आईकनको उपाधी बिप्लव सैजु र मनिषा क्षेत्रीले हात पारे

पाेखरा विश्वविद्याकाे परिक्षा अन्याेलमा , तान्डव मच्चाउदै विद्यार्थी संगठन

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा