तेश्रो सिजनको मिसेस नेपाल आईडलको ट्यालेन्ट शो सम्पन्न

Loading...

तेश्रो सिजनको मिसेस नेपाल आईडलको ट्यालेन्ट शो सम्पन्न भएको छ । बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउनबाट डराईरहेका महिलाहरु तथा अबसरबाट बन्चित महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गरिएको यस् प्रतिस्प्रधामा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, कुक, मेकअप, वक्तृत्व कलामा उत्कृष्ट आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।
ट्यालेन्ट शोमा फेशन कोरियोग्राफर तथा मोडल हिमानी सुब्बा, म्युजिक भिडियो निर्देशक तथा आर्टिस्ट नेपालका डाईरेक्टर नव ढुंगेल, गायिका अर्पना श्रेष्ठ, मिस नेपाल आईडल फस्ट रनरअप सुनिशा कोइराला, ब्युटिसियन नेपाल बिजेता शिलाश्मा मल्ल, मिसेस मंगोल २०१८ को फस्ट रनरअप निर्मला राई लगायत निर्णायकमा थिए ।
प्रतियोगितामा रजनि गुरुङ, गंगा पौडेल, रमा रश्मी, सुशिला तामाङ्, मधु सुनार, सुजता श्रेष्ठ, सिमा थापा खड्का , इन्दिरा श्रेष्ठ, कृष्ण कुमारी श्रेष्ठ, सुशिला गुरुङ, श्रीजना श्रेष्ठ, देवकी तामाङ्, सिमरन वाईबा, दुर्गा थापाले प्रतिस्प्रधा गर्दैछन ।
श्रावन ३० गते जमल स्थित राष्ट्रिय नाचघरमा फिनाले हुने आयोजक संस्था अमेजन ईन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक कमल खतीवडाले बताए । प्रतियोगितामा हिमानी सुब्बाको कोरियोग्राफी रहेको छ भने आर्टिस्ट नेपाल स्टुडियोज एन्ड प्रोडक्सन हलमा ट्रेनिङ हुँदैछ ।

Loading...

Similar Posts :


10

मोडलिङ्गमा छाउदै मोडल आशा श्रेष्ठ

काठमाडौं,मंसिर,। नेपाली कलाकारिता र मोडलिङमा आफ्नो छुट्टै परिचय बनाउने उदेश्यका साथ नेपाली कलाकारिता तथा मोडलिङमा प्रवेश गरेकी मोडल तथा कलाकार हुन आशा श्रेष्ठ । मोडलिङको...

मेक्सिकन सुन्दरी भानेसा भइन् मिस वल्ड २०१८

चिनकाे वेइजीङमा सम्पन्न ६८ अाैँ मिसवल्ड २०१८ कार्यक्रममा  मेक्सिकन सुन्दरी भानेसाले  मिस वल्ड २०१८ काे ताज पहिरिन सफल भएकी छिन् । उनलार्इ भारतिय विश्वसुन्दरी...

नेपालीकाे कथा लाेकनाटकमा ,फाेटाे फिचर

काठमाडौमा रहेको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा लोक नाटक लिलामे माईलो मञ्चन भैरहेको छ । रिमेक ड्रामाबन्ने चलन आईरहेको अवस्थामा लिलामे माइलो भने पृथक...

‘नाट्यश्वर म्युजिक अवार्ड –२०७५’को पाँच मनोनयनलाई प्रमाणपत्र वितरण, फाइनल पौष १३ गते

राजधानीस्थित रातो पुलमा रहेको रक हाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरि ‘नाट्यश्वर म्युजिक अवार्ड –२०७५’को पाँच मनोनयनलाई प्रमाणपत्र वितरण गरिएका छ । कार्यक्रममा नेपाली...

निरु खड्का निर्देशित ‘बिछोडको पीडालाई भुलेर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

निरु खड्का निर्देशित ‘बिछोडको पीडालाई भुलेर’ बोलको गीतको  म्यूजिक भिडियो सार्वजनिक भएको छ । मनोरम दृश्यहरु कैद गरिएको भिडियोको गीतमा सुशिला सावदेनको आवाज रहेको छ...

बुटवलवासी झुमे ‘प्याजेन्ट नेपाल बुटवल फेशन’ शोको रौनकमा

मङ्सिर ९, बुटवल ,पेजेन्ट नेपालले शुक्रवार प्रदेश नं. ५ को राजधानी बुटवलमा पहिलो पटक ‘पेजेन्ट नेपाल बुटवल फेसन शो’ सम्पन्न गरेको छ । बुटवलको...
Loading...

यति एयरलाइन्सले २३ वर्ष पूरानो जहाज कवाडीलाई बेच्ने

यतिएयरलाइन्सको २३ वर्ष पूरानो ९-एन-एएचडब्लु जेटस्ट्रीम जहाज कवाडी(स्क्रयाप)मा परिणत गर्नुपर्ने भएको छ ।बेलायती जेटस्ट्रीम...

दाँत सिरिङ–सिरिङ हुने कारण र बच्ने उपाय

हामी सबैलाई थाहा भएकै कुरा हो दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ। इनामेलभन्दा  भित्रको भाग...

ईपीएलमा ललितपुरले चितवनलाई ११ रनले हरायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा ललितपुर प्याटि्रएटसले पहिलो जित निकालेको छ ।टियु क्रिकेट...