लायन्स क्लव अफ काठमाडौंले गर्याे वृक्षाराेपण

Loading...

लायन्स क्लव अफ काठमाडौं ग्लोबल टाउनकाे अायाेजनामा तारकेश्वर न.पा.वडा नं ६ धर्मस्थली पैयाटार स्थित बंगलामुखी मन्दिर परिसरमा वृक्षारोपण कार्य सम्पन्न भएको छ। “वातावरण संरक्षणका निम्ति रुख राेपाै” भन्ने अभियान अनुसार वृक्षारोपण गरिएको क्लवका सचिव बैकुण्ठप्रसाद रिमालले जानकारी दिनुभयो।

रिमालका अनुसार कार्यक्रममा रुद्राक्ष, धुपी, समी, रिट्ठा, कल्की, शिरीष लगायतका विभिन्न जातका विरुवाहरु राेपिएकाे थियाे। तारकेश्वर न.पा. ६ नं वडाका वडाअध्यक्ष मधु कार्की बङ्गलामुखी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ध्रुव बहादुर महत, चलचित्र कर्मी कलाकार सम्झना बुढाथोकी, लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ का सिनियर एड्भाईजर मणिश्री रत्न बज्राचार्य, डिपार्टमेन्ट अफिसर बलराम सुवेदी, जाेन चियर पर्सन द्वय श्रीकान्त अाचार्य र मुरारी महत,क्लव प्रेसिडेन्ट अनुजकुमार श्रेष्ठलगायत क्लवका पदाधिकारी एवं स्थानीय समाजसेवीहरुकाे बाक्लो उपस्थिती रहेकाे थियाे।

वृक्षाराेपण गरेपछी सामुहिक तस्विर खिच्दै समाजसेवि

बाताबरण संरक्षण विश्वमै एक चुनाैतीकाे रुपमा खडा भएकोले लायन्स क्लवले विश्व भरिनै वृक्षारोपण गर्ने अभियान संचालन गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो। राेपिएकाे बिरुवाहरु संरक्षण गर्न नियमित रेखदेख गरि हुर्काउन सके मात्रै बृक्षाराेपणले सार्थकता पाउनेछ। वृक्षारोपण लायन्स क्लबकाे मुख्य कार्यक्रम अन्तरगत पर्दछ ।

Loading...

Similar Posts :


20

चितवन महिला चेम्वरमा नयां कार्यसमिति गठन

चितवन, ०७ बैशाख – चितवन महिला चेम्बरको गठन भएको छ । शुक्रबार आयोजित चितवन महिला चेम्बर गठन तथा अन्तर्कृया कार्यक्रम माझ नयाँ कार्यसमिति गठन...

तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड को मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने

काठमाण्डौ ६ बैशाखनेपाल लाइफ तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ हुने भएको छ । यसको मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने भएको छ ।साथै...

नेपाल्स टप मोडल आईकनको उपाधी बिप्लव सैजु र मनिषा क्षेत्रीले हात पारे

काठमाडौं । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न नेपाल्स टप मोडल आईकनको उपाधी पुरुष तर्फको बिप्लव सैजु मस्ट हैण्डसमको उपाधी सहित र महिला तर्फको मस्ट...

पाेखरा विश्वविद्याकाे परिक्षा अन्याेलमा , तान्डव मच्चाउदै विद्यार्थी संगठन

विद्यार्थीले पाेखरा विश्वविद्यालयमा भर्ना हुन समग्रमा सि ल्याउनुपर्ने हाे, या प्रत्यक विषयमा सि ग्रेड ल्याउनुपर्ने हाे ।त्यसमा स्पष्ट हुन नसक्दा पाेखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन्...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेको छ ।...
Loading...

पाेखरा विश्वविद्याकाे परिक्षा अन्याेलमा , तान्डव मच्चाउदै विद्यार्थी संगठन

विद्यार्थीले पाेखरा विश्वविद्यालयमा भर्ना हुन समग्रमा सि ल्याउनुपर्ने हाे, या प्रत्यक विषयमा सि ग्रेड...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

चितवन महिला चेम्वरमा नयां कार्यसमिति गठन

तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड को मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने

नेपाल्स टप मोडल आईकनको उपाधी बिप्लव सैजु र मनिषा क्षेत्रीले हात पारे

पाेखरा विश्वविद्याकाे परिक्षा अन्याेलमा , तान्डव मच्चाउदै विद्यार्थी संगठन

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा