मर्सी प्रेडिक्ट एण्ड विनकाे विजेताले पाए I phone X

Loading...

मर्सी एजुकेशन एजुकेशन प्रालीले रसियामा अायाेजीत २०१८ विश्वकपमा भएका खेलहरुमा कम्पनिकाे फेसबुक पेज मार्फत प्रेडिक्ट एण्ड विन कार्यक्रममा सहभागी भएर अनुमान गरी मिलाएका विजेता मध्यबाट ५ जना भाग्यसाली विजेताहरुलार्इ बम्पर उपहार प्रदान गरेकाे छ । 

विश्वकपमा भएका सवै खेलमध्य ४० वटा खेलकाे विजेताकाे सहि अनुमान लगाएर ग्राण्ड प्रार्इज तर्फ विजय खत्री विजेता घाेषित भर्इ अाइफाेन एक्स प्राप्त गरेका छन् त्यसै गरी गाेल्डेन ग्लाेव अनुमान तर्फ सराेज कार्की,गाेल्डेन बुट तर्फ रस्मित पाखरेल, बेस्ट प्लेयर तर्फ  अाशिष श्रेष्ठ र विश्वकप विजेता अनुमान तर्फ अाश्विन अधिकारी विजयी भर्इ ट्याव प्राप्त गरेका छन् ।

कार्यक्रममा इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले यस्ता कार्यक्रमले विध्यार्थी ए‌ंवअभिभावकलार्इ परामर्श व्यवसायी प्रति क्रियाशिलता र विश्वास बढाउने बताए ।उनले यसले विध्यार्थीलार्इ सहयाेग पुग्ने कुरामा जाेड दिए ।मर्सी एजुकेशनले विगत लामाे समयदेखी विद्यार्थीहरुलार्इ परामर्श प्रदान गर्दै अाएकाे छ ।

Loading...

Similar Posts :


25

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी  शैक्षिक परामर्ष प्रदान गर्दै आईरहेको ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा...

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित गरिएको छ। चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...