नेपालमा मृगाैला राेगी बढ्दै ,हेर्नुहाेस् राेगका लक्षणहरू

Loading...

मानिसहरुको बदलिँदो जीवनशैली र खानपानका कारण मिर्गोलाराेगिकाे संख्या बढ्दै गएकाे छ ।   मिर्गौला रोगको कारण वर्षमा लाखौं मानिसको मृत्यु हुने गरेको छ ।गलत जीवनशैली र खानपानले हाम्रो मिर्गोलालाई नराम्रोसँग प्रभावित गर्छ जसको कारण मिर्गौलाले राम्रोसँग रगत फिल्टर गर्न सक्दैन ।

रगत फिल्टर वा सफा भएन भने यसमा हुने विषाक्त पदार्थहरु एकैठाउमा जम्मा भएर मिर्गौला लगायत अन्य अंगलाई क्षति पुर्याउँछन् ।मिर्गौलामा हुने लाखौं नेफ्रोन नलिहरुले रगतलाई छानेर शुद्ध बनाएर शरीरमा पठाउँछ भने रगतमा भएका अनावश्यक कुराहरुलाई पिसावको रुपमा वाहिर निष्काशन गर्छ ।

सुरुवाती अवस्थामा मिर्गौला रोग कति खतरनाक हुन सक्छ भन्ने थाहा हुँदैन तर, यसलाई वेवास्ता गर्ने हो भने यो बढेर दुवै मिर्गौला खराबहुने अवस्थासम्म पुग्नसक्छ ।घातक किड्नी डिजिजले अहिले विश्वको लगभग १० प्रतिशत जनसंख्याको जीवन प्रभावित गरेको छ ।

मिर्गौला रोगका लक्षणः

-उच्च रक्तचाप

-हड्डीहरु दुख्ने

-फिँजयुक्त र रक्ताम्य पिसाव आउने

-पिसावको मात्रा परिवर्तन वा बारम्बार पिसाबको लागि जाने

-एनेमिया बढ्ने

यस्ता सुरुवाती लक्षणहरु देखिएमा हामी सर्तक हुन पर्छ ताकी बेलैमा यसको उपचार सम्भव होस् । पछि मिर्गौला खराब भयो भने प्रत्यारोपण धेरै जटिल र महंगो हुन्छ । त्यस्तै डायलोसिसको लागि पनि महंगो पर्छ ।

Loading...

Similar Posts :


25

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशी...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू चढेको ट्याक्सीको नम्बर टिप्दा तपाईंलाई नै सहज हुन्छ । यात्रा...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै सबैभन्दा ठूलो अयोग्यताको शिकार भएको टिप्पणी गरेको छ । केपी...

कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन

यतिवेला जापानमा काम गर्न जान पाइने अासमा कयाै नेपाली युवाहरू जापनिज भाषा अध्ययन गिररहेका छन् । अाजैमात्र सम्पन्न जापनिज भाषा परिक्षा न्याट टेष्टमा पनि...

नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने

आर्टिस्ट नेपाल एकेडेमीले मानिसमा बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले “पब्लिक स्पिकिङ अभियान“ को सुरुवात गर्ने भएको छ । राजधानीको कमलादी स्थित अन्तराष्ट्रिय स्तरको सुविधा...

७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न अख्तियार आयुक्तले दिए राजीनामा

घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...