युट्युब च्यानलमा नयाँ तीज गीत

Loading...

नेपाली नारीहरुको महत्वपूर्ण पर्व तीज आउन लागेपछि नेपाली संगीत क्षेत्र पनि चलायमान हुने गरेको छ। नयाँदेखि पुराना संगीतकर्मीहरुले तीजसँगै ऊर्जा प्राप्त गर्ने गरेका छन् ।

हरेक वर्षजस्तै यस वर्ष पनि तीज भाकाहरु गुन्जन सुरु भइसकेको छ। युट्युब च्यानलहरुमा अहिले तीज गीतको बाक्लो उपस्थिति बढ्दो छ। यसै पंक्तिमा चर्चित संचारकर्मी शारदा थापा पनि देखा परेकी छिन् । संचारकर्मी थापा यो वर्ष ‘व्रत बसेर पति पाइँदैन’ बोलको गीतसहित सार्वजनिक भएकी हुन् ।

विगत वर्षहरुमा पनि तीज गीत लिएर आउने गरेकी थापा यसपटक स्वर र शब्दसहित देखा परेकी हुन् । शारदा थापाले यसपटक स्वर शब्द मात्र होइन युट्युब च्यानलसमेत आफ्नै लिएर आएकी हुन् । शनिवार शारदा थापाको आफ्नै युटुब्ब च्यानलबाट अपलोड भएको गीतमा श्याम लिम्बूको संगीत रहेको छ भने भिडियोलाई स्वयं शारदाले निर्देशन गरेकी हुन ,।

प्रभास मगरको कोरियोग्राफी रहेको गीतलाई सन्जिव पौडेलले छायांकन र सम्पादन गरेका हुन । पप आधुनिक गीतहरुमा स्वर दिइसकेकी शारदाको यो तेश्रो तीज गीत हो ।
गित हेर्न याे लि‌‌‌ैकमा जानुहाेस

Loading...

Similar Posts :


10

मोडलिङमा करियर खोज्दै निकिता (फोटोफिचर)

नेपालमा मनोरन्जन क्षेत्रको लागि केही योगदान पुर्याउने उदेश्य बोकेर आफुले सक्दो मेहनत गरिरहेकी कृतिपुर काठमाडौंकी २१ वर्षीया मोडल हुन निकिता शर्मा । उनी काठमाडौंमा...

म्युजिक भिडियो तथा चलचित्रमा स्थापित हुने क्रममा रुकमिला (फोटोफिचर)

स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन , कमलादी पुतलिसडक मेकअप : सरिता थापा मगर ( ईन्टरनेसनल ब्युटी क्लब, सुकेधारा) फोटोग्राफर: कुबेर तामाङ

गीतकार तथा संगीतकार हरि विष्टको ‘माइतीको आश’ सार्वजनिक (भिडियो सहित)

गीतकार तथा संगीतकार हरि विष्टले आफ्नो तीजको गीत ‘माइतीको आश’ सार्वजनिक गरेका छन । सोही अवसरमा दुई वर्ष अगाडि सार्वजनिक गरेको गीत ‘माइतीको देश’...

युट्युब च्यानलमा नयाँ तीज गीत

नेपाली नारीहरुको महत्वपूर्ण पर्व तीज आउन लागेपछि नेपाली संगीत क्षेत्र पनि चलायमान हुने गरेको छ। नयाँदेखि पुराना संगीतकर्मीहरुले तीजसँगै ऊर्जा प्राप्त गर्ने गरेका छन्...

साइना कुँवरले हात पारिन मिस टुरिजम वर्ल्डवाइड नेपालको उपाधी

परेली मिडियाले राजधानीको राष्ट्रिय नाचघर,जमलमा आयोजना गरेको ‘ मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८ मा काठमाडौको न्याथम कलेजकी साइना कुँवरले हात पार्न सफल भएकी छिन्...

नितु अव गायिका पनि सार्वजनिक गरिन तिज गीत (भिडियो सहित)

थुप्रै चर्चित गायक गायिकाहरुको गीतहरुमा मोडलिङ्ग गर्ने मोडल तथा कलाकार नितु कोइराला पहिलोपटक आफैले गाएको गीतमा अभिनय गरेकी छिन । वर्षमा एक पटक आउने...
Loading...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने...

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ। भारतबाट मोटरसाइकलमा आएका दुई...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइदै

शिक्षक सेवा आयोगकाेपरीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै विरोध :सांसद

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान

मूल्यवृद्धि फिर्ता नलिए टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने :यातायात व्यवसायी

बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा संचारकर्मी राज बराईली नियुक्त

परामर्श व्यवसायमा धराैटि र विदेशी लगानी अावश्यक छैन