गर्भवती र सुत्केरीले खाने पाेषण कस्तो हुनुपर्छ

Loading...

गर्भवती र सुत्केरी अवस्था हरेक कुराले संवेदनशील अवस्था हो। यस्तो अवस्थामा अन्य समयमा भन्दा बढी हेरचाहको आवश्यकता पर्छ।

गर्भवती अवस्थामा राम्रो ख्याल गर्न सकियो भने आमा र बच्चाको स्वास्थ्यमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव रहन्छ।  गर्भ रहेदेखि सुुत्केरी अवस्थासम्म चिकित्सकको सल्लाह लिने, स्वास्थ्य जाँच गराउने चलन बढेको छ। यो राम्रो कुरा हो। स्वास्थ्यको नियमित जाँचसँगै यो महत्वपूर्ण समयमा गर्भवती र सुत्केरीलाई सामान्य अवस्थामा भन्दा बढी पोषिलो, तागतिलो र स्वस्थ खानपनिको जरुरी छ।

गर्भ रहेदेखि बच्चा जन्मिएको दुई वर्षको अवधिलाई ‘सुनौला हजार’ पनि भन्ने गरिन्छ। यो अवधिमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुन्छ। गर्भ रहेदेखि दूध खाइरहने बेला सम्मको समयमा महिलाहरूलाई साबिकभन्दा थप पोषण चाहिन्छ। भनिन्छ, पेटमा बच्चा छ, दुई जनाको लागि खानुपर्छ। बच्चा जन्मिसकेपछि बच्चालाई दूध खुवाउन आमाले धेरै पोषणयुक्त खानेकुरा खानुपर्छ भन्ने मान्यता पनि छ। त्यसको अर्थ अरू बेलाभन्दा दोब्बर खानुपर्छ भन्नेचाहिँ होइन।

 पोषिलो आहार त हामीलाई जीवनभरि नै आवश्यक पर्छ  तर पनि यो अवस्थामा विभिन्न खाद्य समूहबाट मिलाएर सन्तुलित भोजन खानुपर्ने हुन्छ।

गर्भवती समयमा साबिक भन्दा तीन सय क्यारोली र सुत्केरी भएपछि पाँच सयभन्दा बढी क्यालोरी आवश्यक पर्छ। सुत्केरीपछि बच्चालाई स्तनपान गराउनुपर्ने भएकाले बढी क्यालोरी आवश्यक परेको हो।

 यो बेलामा खानामा ५० देखि ६० प्रतिशत कार्बोहाइडेड चाहिन्छ। २० देखि ३० प्रतिशत प्रोटिन र १० देखि २० प्रतिशत चिल्लो पदार्थ समावेश गर्नुपर्छ।

गर्भवती र सुत्केरीले स्थानीय खानेकुरालाई जोड दिनुपर्छ। हाम्रो गाउँघरमा पाउने खाद्य समूहहरूबाट कार्बोहाइडे«ड, प्रोटिन, मिनिरल, भिटामिन, फाइबर पाउन सकिन्छ। गाउँघरमा पाउने खाना जस्तैः नफलेको चामल, कोदोको परिकार, फापरको परिकार, मकै जौ, गहुँ, गेडागुडी, माछामासु, सिलाम, तिल, आलस आदि प्रशस्त मात्रामा खानुपर्छ। यस्तो बेला पर्याप्त मात्रामा सागसब्जी फाइबरयुक्त खानेकुरा खानामा समावेश गर्नुपर्छ। बदाम, काजु, किसमिस आदि पनि पोषिला खानेकुरा हुन्। दूग्धजन्य परिकार ठिक्क मात्रामा खानुपर्छ। साथै पानी पर्याप्त मात्रामा ९दिनको दुईदेखि तीन लिटर० पिउनुपर्छ। दूध खुवाउने आमाको निमित्त पनि प्रशस्त मात्रामा पानी जरुरी हुन्छ।

गर्भवती भएको बेलामा आइरनको कमीको जोखिम हुने हुँदा आइरन फोलिक चक्की डाक्टरको सल्लाह अनुसार मात्र खानुपर्छ। किनभने त्यसको महत्व ठूलो छ। बच्चा बढ्नको लागि आइरनको मात्रा बढी चाहिन्छ। बच्चालाई रोग नलागोस् भनेर फोलिक एसिडले पर्याप्त मात्रामा चाहिन्छ। बच्चा जन्मिसकेपछि भिटामिन ए र जन्मिएको ४५ दिनसम्म आइरन चक्की खानुपर्छ। यी पोषणतत्वहरू अत्यन्त जरुरी भएकाले खानालाई परिपूरक गर्छन्। यसबाट आमा र बच्चा दुवैलाई फाइदा हुन्छ।

Loading...

Similar Posts :


25

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र...

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

अष्ट्रेलिया सरकारले नयाँ भिसा योजना ल्याएको छ । अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्याको चाप बढेता पनि ग्रामिण ( रिजनल ) क्षेत्रमा व्यवसायीहरुले कामदारको अभाव रहेको...

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजमाथि सुपर ओभरमा रोमाञ्चक जित हात पारेको छ । लिगमा यो पहिलो सुपर ओभर...

मुख्यमन्त्री र संघीयमन्त्रीकाे मर्यादाक्रममा हेरेफेर गरिने

संघ, प्रदेश र स्थानीय सरकारका पदाधिकारीहरुको मर्यादाक्रम हेरफेर गरिने भएको छ । प्रदेश र स्थानीय तहका पदाधिकारीलाई अपमानित हुने गरी मर्यादाक्रम राखिएको गुनासो आएपछि...

नेपाली कांग्रेसको आर्थिक प्रतिवेदन पारित

 नेपाली कांग्रेसको आगामी महासमिति बैठकमा पेश हुने आर्थिक प्रतिवेदन पारित भएको छ ।केन्द्रीय कार्य समितिको सोमबारको बैठकले सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको समितिले पेश...

खटाएको ठाउँमा २१ दिनभित्र हाजिर नहुने कर्मचारीलाई ठाडै अवकाश

खटाएको ठाउँमा २१ दिनभित्र हाजिर नहुने कर्मचारीलाई अवकाश दिने गरी सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अध्यादेश जारी गरेपछि संघ, प्रदेश...
Loading...

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री...

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

अष्ट्रेलिया सरकारले नयाँ भिसा योजना ल्याएको छ । अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्याको चाप बढेता...

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजमाथि सुपर ओभरमा रोमाञ्चक...

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

मोडलिङ्ग माक्यारियर खोज्दै अर्चना ( फोटो फिचर)

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालको हातमा

मुख्यमन्त्री र संघीयमन्त्रीकाे मर्यादाक्रममा हेरेफेर गरिने

नेपाली कांग्रेसको आर्थिक प्रतिवेदन पारित

गुल्मीको बडिगाढ खोलामा र्‍याफ्टिङको सफल परीक्षण

खटाएको ठाउँमा २१ दिनभित्र हाजिर नहुने कर्मचारीलाई ठाडै अवकाश