सिटिईभिटीकाे परिचय बदल्नेगरी काम गर्न सहसचिवहरुलाई मन्त्रीकाे निर्देशन

Loading...

बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) को परिचय बदल्नेगरी काम गर्न सिटिईभिटीका सहसचिवहरुलाई निर्देशन दिएका छन् । सिटिईभिटी प्रतिको आमजनताको धारणा बदल्नेगरी काम गर्नुपर्ने बताउदैं पोखरेलले सिटिईभिटीको बिग्रेको छविलाई सुधार्न निर्देशन दिएका हुन् ।
मन्त्री पोखरेलले  सिटिईभिटीका कर्मचारीहरु सेवा निवृत्त हुँदा आफ्ना वा आफन्तका नाममा सिटिईभिटी अन्तर्गतका प्राईभेट संस्थाहरुको मालिक बन्ने आम जनताको आरोप छ । तपाईहरु सार्वजानिक ठाँउमा सिटिईभिटीको कर्मचारी हुँ भनेर परिचय दिदा ह्रदयदेखि नैं गर्व हुने वातावरण छ त ? मन्त्री पोखरेलकाे प्रश्न थियाे । यो ६ महिनाको बिचमा सिटिईभिटीले गरेका कामको नतिजा र प्रगतिकाे मन्त्री पाेखरेलले माग गरेका छन् ।उनले सिटिइभिटीले गरिरहेको कामको गति बढाउन र नतिजा आउनेगरी काम गर्न मन्त्री पोखरेलले निर्देशन दिएका हुन् ।
२०४६ सालको परिवर्तन पछि शिक्षामा नीजिकरण प्रवेश गरेको बताउँदैं उनले यस्को प्रभाव सिटिईभिटीमा पनि परेको बताए । लामो समयदेखि सयौं फाईलहरु हुँदा हुँदैं पनि हामीले ९५ वटा सामुदायिक विद्यालयलमा प्राविधिक शिक्षाको सम्बन्धन दिने निर्णय गरेका छौं, मेरो यो निर्णयको स्पिड र मर्म बुझ्न अनुरोध गर्छु । मन्त्री पोखरेलले भने मन्त्रीको भुमिकाबाट बाहिरिदैं गर्दा मेरा नाममा कुनैं नीजि कलेजको सेयर हुनेछैंन । संस्थागत पारदर्शि ढंगबाट सम्पुर्ण कामहरु सम्पादन गर्नुहोस ।
सिटिईभिटीमा ९ सय ३२ जना कर्मचारीहरु छन् । त्यसमध्ये सय भन्दा धेरैं उपसचिव र २० भन्दा बढी सहसचिव स्तरका जनशक्ति छन् । ति जनशक्ति कसरी सदुपयोग गरिएको छ ? मन्त्री पोखरेलले प्रश्न गरे ।

Loading...

Similar Posts :


25

यति एयरलाइन्सले २३ वर्ष पूरानो जहाज कवाडीलाई बेच्ने

यतिएयरलाइन्सको २३ वर्ष पूरानो ९-एन-एएचडब्लु जेटस्ट्रीम जहाज कवाडी(स्क्रयाप)मा परिणत गर्नुपर्ने भएको छ ।बेलायती जेटस्ट्रीम विमान २३ वर्ष पूरानो हो। यसको पहिलो उडान सन् १९९६...

दाँत सिरिङ–सिरिङ हुने कारण र बच्ने उपाय

हामी सबैलाई थाहा भएकै कुरा हो दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ। इनामेलभन्दा  भित्रको भाग डेन्टिन हो। सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ। विभिन्न कारणबस इनामेल...

ईपीएलमा ललितपुरले चितवनलाई ११ रनले हरायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा ललितपुर प्याटि्रएटसले पहिलो जित निकालेको छ ।टियु क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको...

मेक्सिकन सुन्दरी भानेसा भइन् मिस वल्ड २०१८

चिनकाे वेइजीङमा सम्पन्न ६८ अाैँ मिसवल्ड २०१८ कार्यक्रममा  मेक्सिकन सुन्दरी भानेसाले  मिस वल्ड २०१८ काे ताज पहिरिन सफल भएकी छिन् । उनलार्इ भारतिय विश्वसुन्दरी...

सरकार संघीयताको मर्म विपरित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार संघीयताको मर्म विपरित चलिरहेको आरोप लगाएको छ । कांग्रेस केन्द्रीय कार्य समितिको शुक्रबार बसेको बैठकले सरकार संघीयताको मर्म...

विक्रम पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । सिक्टा सिँचाइ आयोजनाको मूल...
Loading...

यति एयरलाइन्सले २३ वर्ष पूरानो जहाज कवाडीलाई बेच्ने

यतिएयरलाइन्सको २३ वर्ष पूरानो ९-एन-एएचडब्लु जेटस्ट्रीम जहाज कवाडी(स्क्रयाप)मा परिणत गर्नुपर्ने भएको छ ।बेलायती जेटस्ट्रीम...

दाँत सिरिङ–सिरिङ हुने कारण र बच्ने उपाय

हामी सबैलाई थाहा भएकै कुरा हो दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ। इनामेलभन्दा  भित्रको भाग...

ईपीएलमा ललितपुरले चितवनलाई ११ रनले हरायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा ललितपुर प्याटि्रएटसले पहिलो जित निकालेको छ ।टियु क्रिकेट...