ब्लुस्काई एजुकेशनले देशव्यापी अष्ट्रेलियन शैक्षिक मेला आयोजना गर्ने

Loading...

ब्लुस्काई एजुकेशन कन्सलट्यान्सीले अष्ट्रेलियन शैक्षिक मेला २०१८ आयोजना गर्ने भएको छ । अष्ट्रेलिया अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरी आयोजना गर्न लागिएको मेला देशका विभिन्न चार प्रमुख शहरहरु काठमाडौँ, पोखरा, चितवन ,बुटवलमा सञ्चालन हुनेछ ।राजधानीको याक एण्ड यति होटलमा भाद्र ३० गते ,पोखरा मिड टाउन ग्यालेरियामा भाद्र ३१ गते ,चितवन भरतपुर गार्डेन रिसोर्टमा असोज २ गते र बुटवलको दियालो फुडल्याण्डमा असोज ३ गते आयोजना गर्न लागिएको ब्लुस्काई एजुकेशन कन्सलट्यान्सीका निर्देश राजमान थकालीले जानकारी दिए । उनले मेला भ्रमण गर्न आउने विद्यार्थीले अष्ट्रेलियाका गुणस्तरिय विश्वविद्यालयका प्रतिनिधीहरु संग प्रत्यक्ष छलफल गर्न पाउनेभएकाले विद्यार्थीले यसबाट गुणस्तरीय परामर्श लिन सक्ने बताए ।

Loading...

Similar Posts :


25

यति एयरलाइन्सले २३ वर्ष पूरानो जहाज कवाडीलाई बेच्ने

यतिएयरलाइन्सको २३ वर्ष पूरानो ९-एन-एएचडब्लु जेटस्ट्रीम जहाज कवाडी(स्क्रयाप)मा परिणत गर्नुपर्ने भएको छ ।बेलायती जेटस्ट्रीम विमान २३ वर्ष पूरानो हो। यसको पहिलो उडान सन् १९९६...

दाँत सिरिङ–सिरिङ हुने कारण र बच्ने उपाय

हामी सबैलाई थाहा भएकै कुरा हो दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ। इनामेलभन्दा  भित्रको भाग डेन्टिन हो। सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ। विभिन्न कारणबस इनामेल...

ईपीएलमा ललितपुरले चितवनलाई ११ रनले हरायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा ललितपुर प्याटि्रएटसले पहिलो जित निकालेको छ ।टियु क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको...

मेक्सिकन सुन्दरी भानेसा भइन् मिस वल्ड २०१८

चिनकाे वेइजीङमा सम्पन्न ६८ अाैँ मिसवल्ड २०१८ कार्यक्रममा  मेक्सिकन सुन्दरी भानेसाले  मिस वल्ड २०१८ काे ताज पहिरिन सफल भएकी छिन् । उनलार्इ भारतिय विश्वसुन्दरी...

सरकार संघीयताको मर्म विपरित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार संघीयताको मर्म विपरित चलिरहेको आरोप लगाएको छ । कांग्रेस केन्द्रीय कार्य समितिको शुक्रबार बसेको बैठकले सरकार संघीयताको मर्म...

विक्रम पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । सिक्टा सिँचाइ आयोजनाको मूल...
Loading...

यति एयरलाइन्सले २३ वर्ष पूरानो जहाज कवाडीलाई बेच्ने

यतिएयरलाइन्सको २३ वर्ष पूरानो ९-एन-एएचडब्लु जेटस्ट्रीम जहाज कवाडी(स्क्रयाप)मा परिणत गर्नुपर्ने भएको छ ।बेलायती जेटस्ट्रीम...

दाँत सिरिङ–सिरिङ हुने कारण र बच्ने उपाय

हामी सबैलाई थाहा भएकै कुरा हो दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ। इनामेलभन्दा  भित्रको भाग...

ईपीएलमा ललितपुरले चितवनलाई ११ रनले हरायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा ललितपुर प्याटि्रएटसले पहिलो जित निकालेको छ ।टियु क्रिकेट...