बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा संचारकर्मी राज बराईली नियुक्त

Loading...

चर्चित संचारकर्मी राज बराईली बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा नियुक्त भएका छन ।
लामो समयदेखि संचारक्षेत्रमा रहेर थुप्रै कार्यक्रम संचालन गर्ने देखि ईभेन्ट व्यबस्थापनमा समेत सक्रिय राज थप जिम्मेवेरी वहन गर्दै ५ वर्षदेखी निरन्तर शिक्षा क्षेत्रमा बिशेष योगदान पुर्याईरहेको बाबा एडुकेशनल कन्सल्टेन्सीको बिजनेस डेभ्लपमेण्ट म्यानेजरमा नियुक्त भएका छन । मुख्य कार्यालय अस्ट्रेलियामा रहेको बावा एडुकेशनको काठमाण्डौमा भक्तपुर, पोखरा लगायतका जिल्लाहरुमा शाखा कार्यलयहरु रहेका छन । संस्थाका प्रबन्ध निर्देशक राजेन्द्र कुमार शर्मा र सिईओ रबिन्द्र कुमार शर्मा लगायत सम्पूर्ण टिम ले एउटा कर्मशील र मेहेनती ब्यक्ती आफ्नो संस्थाका लागि पाँउदा अत्यन्तै खुशी भएको ब्यक्त गरेका छन ।


सानै उमेरदेखि नै संचार माध्यममा लगायत स्टेज कार्यक्रम सँचालकका रुपमा ख्याती कमाउदै आएका राजले हालसम्म करीब एक हजार भन्दा बढीमा कार्यक्रम,महोत्सव, मेलाहरुमा कार्यक्रम संचालकको जिम्मेवारी सफलता पूर्वक निभाईसकेका छन ।

२०६५ सालदेखी पूर्ण व्यबसायिक रुपमा यही पेशामा लागेर नाम र दाम दुवै कमाएका राज हाल परिवर्तन इभेन्ट हाउस र सुनौलो सँस्थाका डाइरेक्टरको रुपमा आवद्ध छन । सामाजिक कार्यमा समेत उतिकै लागी परेका राज आफुलाई बाबा एडुकेशनल जस्तो शैक्षिक क्षेत्रमा कृयाशिल संस्थाको एउटा अभिन्न सदस्य बनेर थप जिम्म्वारी बहन गर्न पाँउदा अत्यन्तै खुशी लागेको र यस् सँस्थाप्रती आफु धेरै आभारी भएको कुरा ब्यक्त गरे ।

Loading...

Similar Posts :


26

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे

शैक्षिक परामर्श सेवालार्इ चुस्त र व्यवस्थीत बनाउने भन्दा पनि राजनीतिक पूर्वाग्रही साेचका अाधारमा परामर्श संघ संचालन हुँदा कहिले जुट्ने त कहिले फुट्ने गरेका छन्...

डाक्टर बन्ने रहरले कि करले !!!

चिकित्सा क्षेत्र पहिले जस्तै अहिले पनि विद्यार्थीहरुको आकर्षणको केन्द्रविन्दुमा रहदै आएको छ । डाक्टर बन्नु अहिले पनि हरेक विद्यार्थीको लक्ष्य नै हो । विद्यार्थीहरु...

शिक्षक सेवा आयोगकाेपरीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै विरोध :सांसद

आईतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै हुम्लाका सांसद छक्कबहादुर लामाले शिक्षक सेवा आयोगले लिन लागेको खुल्ला शिक्षकको परीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै...

बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा संचारकर्मी राज बराईली नियुक्त

चर्चित संचारकर्मी राज बराईली बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा नियुक्त भएका छन । लामो समयदेखि संचारक्षेत्रमा रहेर थुप्रै कार्यक्रम संचालन गर्ने देखि ईभेन्ट व्यबस्थापनमा...

परामर्श व्यवसायमा धराैटि र विदेशी लगानी अावश्यक छैन

सरोज थापा,निर्देशक,निमास एजुकेशन अहिले शिक्षा मन्त्रालयले परामर्श व्यवसायीलाई साखा कार्यालय खोल्न रोक लगाएको छ र धरौटी पनि राख्नुपर्छ भन्ने बहस चलिरहेको छ के भन्नुहुन्छ...

रामेछापमा गाउँपालिकाले थामी समुदायका सम्पूर्ण बालबालिकाहरुको पढाई खर्च व्यहोर्ने

रामेछापको खाँडादेवी गाउँपालिकाले अति सिमान्तकृत र विपन्न थामी समुदायका सम्पूर्ण बालबालिकाहरुको पढाई खर्च व्यहोर्ने भएको छ ।गाउँपालिका भित्र अध्ययन गर्ने सम्पूर्ण ६६ जना थामी...
Loading...

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था...

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु

ईभेन्ट आयोजकको रुपमा समेत ख्याति कमाउदै चर्चित फेशन डिजाईनर ममथा बस्नेत

विजया दशमीको अवसर पारेर ‘छोरी नम्वर वन’ भन्दै आइन गायिका सविना श्रेष्ठ (भिडियो सहित)

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको  ५८ बर्षको उमेरमा आज असमायीक निधन

अभूतपूर्व परिकल्पनामा नमूनाको ग्राजुएसन फेसन शो

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे