रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

Loading...

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका छन् । उनले ११ औं कार्ड बिहीबार बिहान सम्पन्न युभेन्ट्स र भ्यालेन्सियाबीचको खेलमा पाएका हुन् । यही सिजनमा इटालियन फुटबल क्लब युभेन्ट्समा आवद्ध भएका रोनाल्डोले यो सिजनको पहिलो खेलमा नै रातो कार्ड पाए । रियल मड्रिडमा हुँदा उत्कृष्ट प्रदर्शन गर्दै आएका रोनाल्डोले युभेन्ट्सबाट खेलेको पहिलो खेलमा नै रोतो कार्ड पाए ।त्यसो त उनले यसअघि पनि च्याम्पियन्स लिगका खेलमै १० वटा रातो कार्ड पाइसकेका छन् ।रोनाल्डो टिमबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको युभेन्टसले भ्यालेन्सियामाथि २—० को जित हात पार्दा दुवै गोल पेनाल्टीमार्फत भएको थियो ।च्याम्पियन्स लिगको दोस्रो खेलमा योङ्ग ब्वाइजविरुद्धको खेलमा रोनाल्डो बेञ्चमा बस्ने छन् । विश्व फुटबलमा यतिबेला बार्सिलोनाका स्टार लियोनल मेस्सी र रोनाल्डोको चर्चा भइरहँदा च्याम्पियन्स लिगको पहिलो खेलमा मेस्सीले ह्याट्रिक गोल गरेका थिए भने रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाएका छन् ।

Loading...

Similar Posts :


5

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

ललितपुर प्याट्रिएट्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर सकिन एक बल...

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजमाथि सुपर ओभरमा रोमाञ्चक जित हात पारेको छ । लिगमा यो पहिलो सुपर ओभर...

ईपीएलमा चितवनको लगातार दोस्रो हार

चितवन टाइगर्सले टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएलमा) मा लगातार दोस्रो हार व्यहोरेको छ । चितवन सोमबार काठमाडौं किंस- ११ सँग ६ विकेटले पराजित भयो । यसअघि...

चितवन टाईगरले दियो १६१ रनको लक्ष्य

जारी इपिएलमा आज भएको पहिलो खेलमा काठमाडौंलाई १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । सवै खेलाडि अल आउट हुँदा  दिपेन्द्र सिंह ऐरी ले सर्वाधिक...

ईपीएलमा भैरहवाका रविइन्दरले बनाए पहिलो शतक

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजमाथि कीर्तिमानी जित निकालेको छ । भैरहवाले पोखरालाई ४ विकेटले पराजित गरेको हो । २१६...

थ्रीस्टारको मनाङसँग अंक बराबरी

थ्रीस्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जाउलाखेल युथ क्लबलाई हराउँदै शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबसँगको अंक बराबरी बनाएको छ । ललितपुरको...
Loading...

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री...

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

अष्ट्रेलिया सरकारले नयाँ भिसा योजना ल्याएको छ । अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्याको चाप बढेता...

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजमाथि सुपर ओभरमा रोमाञ्चक...

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

मोडलिङ्ग माक्यारियर खोज्दै अर्चना ( फोटो फिचर)

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालको हातमा

मुख्यमन्त्री र संघीयमन्त्रीकाे मर्यादाक्रममा हेरेफेर गरिने

नेपाली कांग्रेसको आर्थिक प्रतिवेदन पारित

गुल्मीको बडिगाढ खोलामा र्‍याफ्टिङको सफल परीक्षण

खटाएको ठाउँमा २१ दिनभित्र हाजिर नहुने कर्मचारीलाई ठाडै अवकाश