क्रिस्टियानो रोनाल्डोमाथि बलात्कारको आरोप

Loading...

काठमाडौं ।एजेन्सी, पोर्चुगल फुटवल स्टार क्रिस्टियानो रोनाल्डो विश्व चर्चित हुनुको साथै पाँच पटक सम्मका प्लेयर अफ द इएर हुन सफल खेलाडी हुन् ।यतीखेर तिनै खेलाडीलाई अमेरिकी महिला बलात्कारको आरोप लागेको छ । अमेरिकी एक महिलाले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् ।महिलाले रोनाल्डोलाई सन् २००९ मा लस भेगासको एक होटलको कोठामा बलात्कार गरेको र उक्त कुरालाई गुपचुप राख्न रानाल्डोले त्यतिखेर महिलालाई ३ लाख पचहत्तर डलर दिएको आरोप लगाएकी छिन् ।पिडित ३४ बर्षिया क्याथरीन मायोर्गा हाल स्कुलमा अध्यापन गराउँदैछिन् उनले आफुले त्यतिबेला रोनाल्डोले घटना घटेको केहि महिनापछि पुलिसमा उजुरी नगर्न भन्दै ठूलो परिणाममा पैसा दिएको र आफु पनि मन्जुर भएको तर समय सँगै त्यो घटनालाई बिर्सन नसकेको बताएकी छिन् ।

मायोर्गाले विश्व चर्चित भइसकेका फुटबल स्टार बिरुद्ध घटनाबारे केस गर्न हिम्मत नआएको बताएकी छिन् र हाल उनले सबै सामु आफुलाई साथ दिन समेत आग्रह गरेकी छिन् ।उनले हालै एक जर्मनी पत्रिकामा बयान दिएर घटनाबारे खुलासा गरेकी हुन् ।उता रोनाल्डोले आरोप साँचो नभएको जवाफ दिएका छन् साथै उनका वकिलले यस आरोपबिरुद्ध र यस्तो गैरजिम्मेवार बयान छाप्ने पत्रिका बिरुद्ध अदालतमा केस लड्ने जवाफ दिएका छन् ।

महिलाले नौ बर्ष अघि जुन १२, २००९को दिन आफु लस भेगसको नाइट क्लबमा पाहुना सत्कार गर्ने एक मोडलको रुपमा कार्यरत रहेको र रोनाल्डो आफ्नो नातेदारको साथमा भिआइपी रुममा रहँदा आमने सामने भेटको फाइदा उठाउँदै राती एक्लै बनाई बलात्कार गरेको पत्रिकामा बयान दिएकी छिन् ।

Loading...

Similar Posts :


5

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

ललितपुर प्याट्रिएट्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर सकिन एक बल...

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजमाथि सुपर ओभरमा रोमाञ्चक जित हात पारेको छ । लिगमा यो पहिलो सुपर ओभर...

ईपीएलमा चितवनको लगातार दोस्रो हार

चितवन टाइगर्सले टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएलमा) मा लगातार दोस्रो हार व्यहोरेको छ । चितवन सोमबार काठमाडौं किंस- ११ सँग ६ विकेटले पराजित भयो । यसअघि...

चितवन टाईगरले दियो १६१ रनको लक्ष्य

जारी इपिएलमा आज भएको पहिलो खेलमा काठमाडौंलाई १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । सवै खेलाडि अल आउट हुँदा  दिपेन्द्र सिंह ऐरी ले सर्वाधिक...

ईपीएलमा भैरहवाका रविइन्दरले बनाए पहिलो शतक

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजमाथि कीर्तिमानी जित निकालेको छ । भैरहवाले पोखरालाई ४ विकेटले पराजित गरेको हो । २१६...

थ्रीस्टारको मनाङसँग अंक बराबरी

थ्रीस्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जाउलाखेल युथ क्लबलाई हराउँदै शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबसँगको अंक बराबरी बनाएको छ । ललितपुरको...
Loading...

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री...

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

अष्ट्रेलिया सरकारले नयाँ भिसा योजना ल्याएको छ । अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्याको चाप बढेता...

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजमाथि सुपर ओभरमा रोमाञ्चक...

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

मोडलिङ्ग माक्यारियर खोज्दै अर्चना ( फोटो फिचर)

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालको हातमा

मुख्यमन्त्री र संघीयमन्त्रीकाे मर्यादाक्रममा हेरेफेर गरिने

नेपाली कांग्रेसको आर्थिक प्रतिवेदन पारित

गुल्मीको बडिगाढ खोलामा र्‍याफ्टिङको सफल परीक्षण

खटाएको ठाउँमा २१ दिनभित्र हाजिर नहुने कर्मचारीलाई ठाडै अवकाश