राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे

Loading...

शैक्षिक परामर्श सेवालार्इ चुस्त र व्यवस्थीत बनाउने भन्दा पनि राजनीतिक पूर्वाग्रही साेचका अाधारमा परामर्श संघ संचालन हुँदा कहिले जुट्ने त कहिले फुट्ने गरेका छन् । केही बर्ष अघि जुटेका व्यवसायीहरू अहिले फुटेका छन् ।  शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अहिले विभाजित भएको छ । विभाजन गर्नेहरूले पनि अाफू विभाजीत भएकाे प्रचार मज्जैले गरेका छन् ।इक्यानको वर्तमान कार्यसमितिको कामकार्बाहीप्रति असन्तुष्टी जनाउँदै इक्यानकाे निर्वाचनमा पराजीत भएकाे अध्यक्ष सराेजकुमार बस्नेत समुहका अधिकांस पदाधीकारी सम्मिलित पक्षले नयाँ संघ गठन गरेकाे हाे ।

इक्यानभित्रका व्यवसायी तथा अन्य संघमा रहेका र स्वतन्त्र व्यवसायीहरुले राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) तदर्थ समिति गठन गरेका हुन् । हाल तदर्थ समितिको संयोजकमा गत निर्वाचनमा महासचिव पदमा पराजीत सन्तोष प्याकुरेल र गत निर्वाचनमा उपाध्यक्ष पदमा पराजीत समितिका प्रवक्ता एवं संगठन विभाग प्रमुखमा उमेश ढुंगेल रहेका छन् ।नयाँ संघ दर्ताको काम सकिएको र बाँकी  प्रशासनिक काम सकेर आगामी सोमवार नयाँ कार्यसमिति नै सार्वजनिक गर्ने तदर्थ समितिका  प्रवक्ता उमेश ढुंगेलले जानकारी दिए । इक्यानका सचिव विक्रम केसीले भने निर्वाचनमा विजयी भएका बस्नेत समुहका केन्द्रिय कार्यसमितिका सदस्यहरू नेकामा नगएकाे स्पष्ट पारेका छन् भने उनले समस्याका विषयमा छलफल गरेर इक्यान भित्रै  रहन अाग्रर पनि गरेका छन् ।

शैक्षिक परामर्श  व्यवसायमा मौलाएको एकाधिकारसँगै गैरव्यवसायिक क्रियाकलाप हावी हुँदै गएकाे र अाफूहरूले इक्यानमा अावाज उठाउन खाेज्दा दुर्इतिहार्इ बहुमतकाे बलमा अाफ्ना माग अनुरूप छलफल नै नगरी अाफूखुसी निर्णय लाद्ने काम भएकाे अाक्राेस पाेख्दै नेकाकाे रूपमा नयाँ संघमा जानुपरेकाे भनार्इ ढुंगेलकाे रहेकाे छ ।शैक्षिक परामर्श क्षेत्रमा व्यवसायको हक हितका लागि व्यवसायिक एजेण्डालाई लिएर अस्तित्वमा रहेका सबै संघहरुसँग सहकार्य गर्दै यस क्षेत्रको समग्र विकासका लागि नयाँ संघ जन्माएको  प्रवक्ता उमेश ढुंगेलले जानकारी दिए ।

हाल शैक्षिक परामर्श क्षेत्रमा इक्यान, आईरिन र फेकन गरी तीन संघ अस्तित्वमा छन् । अब NECA चोथौ संघ बनेको छ । यस अघि पनि अस्तृत्वमा रहेको NECA २०६७ सालमा  इक्यानमा मर्ज भएको थियो । फेरी सोही NECA लाई पुनर्गठन गरिएको हो ।NECAलाई राजधानीमा मात्रै केन्द्रित नगरी संघीय संरचना अनुसार संघको ढाँचा निर्माण गरिने प्रवक्ता ढुंगेलले जानकारी दिए ।शिक्षा मन्त्रालयको तथ्यांक अनुसार अहिलसम्म २ हजारभन्दा बढी संस्था सञ्चालना छन् । जसमध्ये इक्यानमा ४ सयको हाराहारीमा सदस्य छन् ।याे संख्या पनि विभाजीत भएपछी सिंगाे व्यवसायकाे प्रतिनिधीत्व गर्ने भन्दा पनि राजनीतिक रूपमा संघकाे परिचय स्थापीत हुन पुगेकाे छ । चार वटा संघ मध्य इक्यान र फेकन नेकपा निकट मानिन्छन् भने अाइरिन र नेका नेपाली कांग्रेस निकट भएकाे स्राेतले जानकारी दिएकाे छ ।

बाकी विस्तृत रूप राेमवार प्रकाशन गरिनेछ ।

Loading...

Similar Posts :


25

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड जित्न सफल भए । शिव परियारले ‘बर्षाैं भो...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख सूर्यप्रकाश...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १०...

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे

शैक्षिक परामर्श सेवालार्इ चुस्त र व्यवस्थीत बनाउने भन्दा पनि राजनीतिक पूर्वाग्रही साेचका अाधारमा परामर्श संघ संचालन हुँदा कहिले जुट्ने त कहिले फुट्ने गरेका छन्...

भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) अवमूल्यन भएसंगै  यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पनि परेको छ । भारु १ सयबराबर नेपाली मुद्रा...

बागमतीमा मोटरसाइकलकाे नयाँ दर्ता रोकियो

सरकारी अदूरदर्शिताले दसैंको मुखमा बागमतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ । बाग्मतीमा ९९ लटको अन्तिम नम्बरसम्म दर्ता भइसकेकाले नयाँ मोटरसाइकल दर्ता रोकिएको यातायात व्यवस्था...
Loading...

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था...

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु

ईभेन्ट आयोजकको रुपमा समेत ख्याति कमाउदै चर्चित फेशन डिजाईनर ममथा बस्नेत

विजया दशमीको अवसर पारेर ‘छोरी नम्वर वन’ भन्दै आइन गायिका सविना श्रेष्ठ (भिडियो सहित)

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको  ५८ बर्षको उमेरमा आज असमायीक निधन

अभूतपूर्व परिकल्पनामा नमूनाको ग्राजुएसन फेसन शो

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे