चाैथाे मेगा अष्ट्रेलिया शैक्षिक मेला आयोजना हुने

Loading...

चाैथाे मेगा अष्ट्रेलिया शैक्षिक मेला आयोजना हुने भएको छ । नोवेम्बर २२ र २३ मा बिहान १० देखि साँझ ५ बजेसम्म होटेल अन्नपूर्णमा अायाेजना हुने मेलामा नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृति विषयमा सूचना दिइने अायाेजकले जनाएकाे छ ।
मेलामा विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिबाट छात्रबृती सम्बन्धी जानकारी, आइइएल्टिएसमा राम्रोे अंक प्राप्त गर्ने तरिका, करियर काउसिल्लिङ गराइने छ । मेलामा निशूल्क प्रवेशकाे व्यवस्था गरिएकाे अायाेजकले जनाएको छ।

Loading...

Similar Posts :


26

नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने

आर्टिस्ट नेपाल एकेडेमीले मानिसमा बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले “पब्लिक स्पिकिङ अभियान“ को सुरुवात गर्ने भएको छ । राजधानीको कमलादी स्थित अन्तराष्ट्रिय स्तरको सुविधा...

देउवासंग गुनासाे पाेख्दै नेविसंघ अध्यक्ष महरले दिए राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महर पदबाट राजीनामा दिका छन् । कांग्रेस पार्टी...

ब्लूस्काई एजुकेशनको फेयरमा,लक्की दशजनाले पाए फ्रि प्लेन टिकट

ब्लूस्काई एजुकेशन स्टुडेन्टस कन्सल्ट्यान्सी सर्भिसेजले एक दिने अष्ट्रेलिया क्यानडा शैक्षिक मेला २०१९ सम्पन्न गरेको छ । राजधानीको बालुवाटार स्थित आफ्नै कार्यालयमा सञ्चालन भएको उक्त...

चौथो हिसान उपत्यकाब्यापी खेलकुद सप्ताह आयोजना हुने

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौंले यहि माघ २४ गतेदेखि “चौथो हिसान उपत्यकाब्यापी खेलकुद सप्ताह–२०७५” आयोजना गर्ने भएको छ । चौथो...

व्लूस्काई एजुकेशनको शैक्षिक मेला आयोजना हुने

व्लूस्काई एजुकेशन स्टुडेन्टस कन्सल्ट्यान्सी सर्भिसेजले एक दिने अष्ट्रेलिया क्यानडा शैक्षिक मेला २०१९ को आयोजना गर्ने भएको छ । राजधानीको बालुवाटार स्थित आफ्नै कार्यालयमा आयोजना...

अब देखी परामर्श व्यवसायलाई कानुनले संरक्षण गर्ने

स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनले राजधानीको अन्नपूर्ण होटलमा आफ्नो ९ औँ साधारणसभा सम्पन्न गरेको छ ।कार्यक्रममा बोल्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...