पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’ सार्वजनिक

Loading...

पत्रकार जगत नेपालको खोजमूलक तथा अनुसन्धानात्मक कृति ‘बीपीको विद्रोह’ सार्वजनिक भएको छ । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि बीपीले गरेको सङ्घर्ष, चालेको कदम, उनको विद्रोही चेत र विद्रोहका क्रममा उनले झेल्नुपरेका अनेक संकटको मिहीन ढंगले विवेचना गरिएको छ । कृतिमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबारे सूक्ष्म अध्ययन र स्थूल वर्णन गरिएको छ । शुक्रबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवले पुस्तक लोकार्पण गरे ।

प्रजातान्त्रिक समाजवादका प्रवत्र्तक एवम् राजनेताको छवि बनाएका बीपीका राजनीतिक जीवनका लुप्त पाटा र विद्रोहको आयामलाई नेपालले पुस्तकमा समेटेका छन् ।
नेपाली वाङ्मयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैलीका प्रवत्र्तक समेत मानिएका बीपीका आफ्नै आत्मपरक कृति (आफ्नो कथा र जेल जर्नल) पनि प्रकाशित छन् । ‘बीपीको विद्रोह’ पुस्तकमा बीपी स्वयम्ले उजागर नगरेका वा उजागर गर्न बाँकी रहेका तथ्यहरुलाई एकत्रित गरेर चिरफार गर्ने प्रयास गरिएको लेखक नेपालले बताएका छन् । पुस्तकमा बीपीको विद्रोही चेतबारे उनका समकालीन तथा अनुज पुस्ताका नेताको विचारसमेत अटाएको छ ।पुस्तक बाह्रखरी बुक्सले प्रकाशन गरेको हो ।

Loading...

Similar Posts :


26

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

अष्ट्रेलिया सरकारले नयाँ भिसा योजना ल्याएको छ । अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्याको चाप बढेता पनि ग्रामिण ( रिजनल ) क्षेत्रमा व्यवसायीहरुले कामदारको अभाव रहेको...

शिक्षा विभाग -फेरी पुरानै नाम

नाम परिवर्तन भएको ५ महिना पछि शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शिक्षा विभागकै नाममा परिपत्र गरेको छ । विद्यालयहरुको भौतिक निर्माणको अवस्था अद्यावधिक...

संघीय र प्रादेशिक शिक्षा ऐन नबन्दा स्थानीय तहमा समस्या

संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिए पनि संघीय र प्रादेशिक शिक्षा ऐन नबन्दा स्थानीय तहले आफ्नो ऐन निर्माण गर्न सकेका छैनन् । स्थानीय तहले ऐन...

मन्त्रीले गरे जग्गा भाडा सम्झौंता रद्ध

सानोठिमी क्याम्पसले जग्गा भाडामा लगाएको बिषयमा आज शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोेखरेलले मन्त्री स्तरीय निर्णय गर्दै क्याम्पसले लगाएको जग्गा भाडा सम्झौंता रद्ध...

नेविसंघको १२औं महाधिवेशन पुस २८ देखि काठमाडौंमा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को १२औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ। नेविसंघ...
Loading...

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक...

छोराले घरायसी विवादमा छुरा प्रहार गरी बुबाको हत्या

एसिया कप २०-२० पाकिस्तानले आयोजना गर्ने

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

नेपालमा आईसी दुई सय रुपैयाँ पनि नचल्ने

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान