जनप्रशासन क्यापसका विद्यार्थीले गरे सरसफार्इ कार्यक्रम (फाेटाे फिचर )

Loading...

जनप्रशासन क्यापस बल्खुका विद्यार्थीहरूले सरसफार्इ कार्यक्रमकाे अायाेजना गरेका छन् । अाफू पढ्ने क्यापसलार्इ अाफैले सफा राख्नुपर्ने भन्दैै क्याम्पसकाे सहकार्यमा विद्यार्थीहरूले सरसफार्इ कार्यक्रम गरेका हुन् । वुधवार ८ बजेवाट सरसफार्इ गर्न सुरू गरेका विद्यार्थीले क्याम्पसले यस्ताे कार्यक्रमकाे अायाेजना गरे विद्यार्थीलार्इ फाेहाेर नगर्ने तर्फ उत्प्रेरित गर्ने बताए ।

विद्यार्थीहरूलार्इ सामाजिक कार्यमा सहभागी बनाउन र अाफ्नाे क्यापस अाफैले सफा राखाै भन्ने सन्देश दिन पनि याे कार्यक्रमकाे अायाेजना गरिएकाे क्यापस प्रमुख हरी भक्त साहिकाे भनार्इ रहेकाे छ ।उनले भने ,यसरी त्रिभुवन विश्वविद्यालयका अन्य विभाग र क्यापसमा पनि सरसफार्इ अभियान चलाए विश्वविद्यालयका सवै क्याम्पस सफा हुन्छन् ।

सरसफार्इ बारे जानकारी दिदैँ एमपीए दाेस्राे सेमेस्टरका क्याप्टेन सनव पराजुलीले यस्ताे कार्यक्रम समय समयमा गरीराख्नु पर्ने र अाफ्नाे क्याम्पस अाफैले सफा राख्नुपर्ने बताए ।सरसफार्इ कार्यक्रममा एमपीए र विपीएका विद्यार्थीहरूकाे सहभागीता रहेकाे थियाे ।

Loading...

Similar Posts :


7

मोडलिङ्ग माक्यारियर खोज्दै अर्चना ( फोटो फिचर)

धरान सुनसरी कि अर्चना राई यतिखेर मोडलिङ्गमा स्थापित हुने क्रममा छिन। यो बर्षको एसईई दिएर फुर्सदको समयमा ‘मिस एसएलसी नेपाल’ नामब सौन्दर्य एबम बौदिक...

नेपालीकाे कथा लाेकनाटकमा ,फाेटाे फिचर

काठमाडौमा रहेको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा लोक नाटक लिलामे माईलो मञ्चन भैरहेको छ । रिमेक ड्रामाबन्ने चलन आईरहेको अवस्थामा लिलामे माइलो भने पृथक...

ज्योती प्रसाई – मोडेल

ज्योती प्रसाई मिस व्यूटी कुइन नेपाल २०१८ को विजेता हुन् । उनले नेपाली कला क्षेत्रमा आफ्नो पाईला अघि सारेकी छिन् ।उनी अहिले डिएभी कलेजमा स्नातक तह...

मोडलिङमा करियर खोज्दै निकिता (फोटोफिचर)

नेपालमा मनोरन्जन क्षेत्रको लागि केही योगदान पुर्याउने उदेश्य बोकेर आफुले सक्दो मेहनत गरिरहेकी कृतिपुर काठमाडौंकी २१ वर्षीया मोडल हुन निकिता शर्मा । उनी काठमाडौंमा...
Loading...

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक...

छोराले घरायसी विवादमा छुरा प्रहार गरी बुबाको हत्या

एसिया कप २०-२० पाकिस्तानले आयोजना गर्ने

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

नेपालमा आईसी दुई सय रुपैयाँ पनि नचल्ने

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान