मन्त्रीले गरे जग्गा भाडा सम्झौंता रद्ध

Loading...

सानोठिमी क्याम्पसले जग्गा भाडामा लगाएको बिषयमा आज शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोेखरेलले मन्त्री स्तरीय निर्णय गर्दै क्याम्पसले लगाएको जग्गा भाडा सम्झौंता रद्ध गर्ने निर्णय गर्नुभएको छ ।

विवादित ढंगले जग्गा भाडा लगाएको र एकदमैं कम रकममा जग्गा भाडामा दिएको सुचना पाएपछि मन्त्री पोखरेलको ध्यानाकर्षण भएको थियो । जग्गा भाडाको बिषयमा तत्काल एक्सन लिनुभएका मन्त्री पोखरेलले आज मन्त्री स्तरिय निर्णय गर्दे जग्गा भाडा सम्झौंता रद्ध गर्नुभएको हो ।

तत्कालिन श्री ५ को सरकार शिक्षा, सस्कृति तथा समाज कल्याण मन्त्रालय भण्डार तथा सम्पती व्यवस्थापन शाखाको २०५२।३।२३ को निर्णयानुसार क्याम्पसलाई उक्त जग्गाको स्वमित्व नेपाल सरकारमा नैं रहनेगरी बेचबिखन, हकहस्तान्तरण, दान दातव्य केही गर्न नपाउनेगरी भोग चलन सम्म गर्न दिने निर्णय भएको थियो ।

सरकारले क्याम्पसलाई जग्गा भोगचलन मात्रैं गर्न दिएको थियो । तर क्याम्पसले गैंह्र कानुनी ढंगले जग्गा भाडामा लगाईए पछी मन्त्री पोखरेलले आवश्यक छानबिनगरी क्याम्पसले लगाएको जग्गा भाडा सम्झौंता रद्ध गर्नुभएको हो ।

Loading...

Similar Posts :


26

नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने

आर्टिस्ट नेपाल एकेडेमीले मानिसमा बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले “पब्लिक स्पिकिङ अभियान“ को सुरुवात गर्ने भएको छ । राजधानीको कमलादी स्थित अन्तराष्ट्रिय स्तरको सुविधा...

देउवासंग गुनासाे पाेख्दै नेविसंघ अध्यक्ष महरले दिए राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महर पदबाट राजीनामा दिका छन् । कांग्रेस पार्टी...

ब्लूस्काई एजुकेशनको फेयरमा,लक्की दशजनाले पाए फ्रि प्लेन टिकट

ब्लूस्काई एजुकेशन स्टुडेन्टस कन्सल्ट्यान्सी सर्भिसेजले एक दिने अष्ट्रेलिया क्यानडा शैक्षिक मेला २०१९ सम्पन्न गरेको छ । राजधानीको बालुवाटार स्थित आफ्नै कार्यालयमा सञ्चालन भएको उक्त...

चौथो हिसान उपत्यकाब्यापी खेलकुद सप्ताह आयोजना हुने

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौंले यहि माघ २४ गतेदेखि “चौथो हिसान उपत्यकाब्यापी खेलकुद सप्ताह–२०७५” आयोजना गर्ने भएको छ । चौथो...

व्लूस्काई एजुकेशनको शैक्षिक मेला आयोजना हुने

व्लूस्काई एजुकेशन स्टुडेन्टस कन्सल्ट्यान्सी सर्भिसेजले एक दिने अष्ट्रेलिया क्यानडा शैक्षिक मेला २०१९ को आयोजना गर्ने भएको छ । राजधानीको बालुवाटार स्थित आफ्नै कार्यालयमा आयोजना...

अब देखी परामर्श व्यवसायलाई कानुनले संरक्षण गर्ने

स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनले राजधानीको अन्नपूर्ण होटलमा आफ्नो ९ औँ साधारणसभा सम्पन्न गरेको छ ।कार्यक्रममा बोल्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...