निरु खड्का निर्देशित ‘बिछोडको पीडालाई भुलेर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

Loading...

निरु खड्का निर्देशित ‘बिछोडको पीडालाई भुलेर’ बोलको गीतको  म्यूजिक भिडियो सार्वजनिक भएको छ । मनोरम दृश्यहरु कैद गरिएको भिडियोको गीतमा सुशिला सावदेनको आवाज रहेको छ भने  शब्द मणी आर बस्नेत र संगीत बालन्द राईको रहेको छ । धेरै पछि नामक एल्बममा समावेश उक्त गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन ।

साथै उनीसँगै अभिनयमा कलाकार श्रीराम र राघवले साथ दिएका छन् । भिडियोमा माधव बेल्वासेको सम्पादन, सागर गौतमको छायांकन रहेकोछ । थुप्रै चलचित्र टेलिसिरियल तथा विज्ञापनहरुमा अभिनय गरेर सफलता कमाएकी निरु खड्का पछिल्लो पटक निर्देशनमा समेत व्यस्त हुन थालेकी छिन । अरुको निर्देशनमा अभिनय मात्र गरे पुग्ने सजिलो हुने तर आफैले निर्देशन गर्दा धेरै जिम्मेवारी वहन गर्नुपर्ने भएकोले पक्कै निकै चुनौती पनि छ , निर्देशक निरु बताउछिन ।

भिडियो :https://youtu.be/kDMsZRutgYU

Loading...

Similar Posts :


10

मोडलिङ्ग माक्यारियर खोज्दै अर्चना ( फोटो फिचर)

धरान सुनसरी कि अर्चना राई यतिखेर मोडलिङ्गमा स्थापित हुने क्रममा छिन। यो बर्षको एसईई दिएर फुर्सदको समयमा ‘मिस एसएलसी नेपाल’ नामब सौन्दर्य एबम बौदिक...

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालको हातमा

थ्री डि ईभेन्ट एण्ड मिडिया हाउस प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल...

मोडलिङ्गमा छाउदै मोडल आशा श्रेष्ठ

काठमाडौं,मंसिर,। नेपाली कलाकारिता र मोडलिङमा आफ्नो छुट्टै परिचय बनाउने उदेश्यका साथ नेपाली कलाकारिता तथा मोडलिङमा प्रवेश गरेकी मोडल तथा कलाकार हुन आशा श्रेष्ठ । मोडलिङको...

मेक्सिकन सुन्दरी भानेसा भइन् मिस वल्ड २०१८

चिनकाे वेइजीङमा सम्पन्न ६८ अाैँ मिसवल्ड २०१८ कार्यक्रममा  मेक्सिकन सुन्दरी भानेसाले  मिस वल्ड २०१८ काे ताज पहिरिन सफल भएकी छिन् । उनलार्इ भारतिय विश्वसुन्दरी...

नेपालीकाे कथा लाेकनाटकमा ,फाेटाे फिचर

काठमाडौमा रहेको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा लोक नाटक लिलामे माईलो मञ्चन भैरहेको छ । रिमेक ड्रामाबन्ने चलन आईरहेको अवस्थामा लिलामे माइलो भने पृथक...

‘नाट्यश्वर म्युजिक अवार्ड –२०७५’को पाँच मनोनयनलाई प्रमाणपत्र वितरण, फाइनल पौष १३ गते

राजधानीस्थित रातो पुलमा रहेको रक हाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरि ‘नाट्यश्वर म्युजिक अवार्ड –२०७५’को पाँच मनोनयनलाई प्रमाणपत्र वितरण गरिएका छ । कार्यक्रममा नेपाली...
Loading...

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक...

छोराले घरायसी विवादमा छुरा प्रहार गरी बुबाको हत्या

एसिया कप २०-२० पाकिस्तानले आयोजना गर्ने

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

नेपालमा आईसी दुई सय रुपैयाँ पनि नचल्ने

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान